जनमत पार्टी लोहारपट्टी नगरपालिका महोत्तरी

  • Home
  • Nepal
  • Janakpur
  • जनमत पार्टी लोहारपट्टी नगरपालिका महोत्तरी

जनमत पार्टी लोहारपट्टी नगरपालिका महोत्तरी Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from जनमत पार्टी लोहारपट्टी नगरपालिका महोत्तरी, Political Party, Madhesh, Janakpur.

19/03/2026

madheshmirror - No.1 Nepal News Portal

04/01/2026
26/12/2025

सीके राउतले सत्ता, पद र क्षणिक राजनीतिक खेलप्रति उदासीनता जनाउँदै मधेशका पृथक समस्या समाधानका लागि दशकौँसम्म निरन्तर संघर्ष आवश्यक रहेको र आन्दोलनको आवाज तथा क्रान्तिको मशाल जीवित राखिराख्नुपर्ने स्पष्ट धारणा राखेका छन्।

18/09/2025

जनमत पार्टी और डा.सिके राउत (अध्यक्ष) जिन्दावाद हैं ,जिन्दावाद रहेगा ✊🏽सब स्वराजी धैर्य रहें 📢📢

कुता लाई घिउ पचदैन त्यसतै यिनी कुपात्रहरुलाई यत्रो पहिचान पचेन्न जसको कारण यत्रो ठूलो पहिचान मिले त्यसैको बिरोध गर्दा आल...
18/09/2025

कुता लाई घिउ पचदैन त्यसतै यिनी कुपात्रहरुलाई यत्रो पहिचान पचेन्न जसको कारण यत्रो ठूलो पहिचान मिले त्यसैको बिरोध गर्दा आलिकीती लाजमर्दो लागेन ।
डा.सिके राउत सर ज्यु संग आग्रह यिनी गद्दारहारुलाई छिटो छिटो भन्दा ब्रखास्त गर्नु होस ।
Dr. CK Raut - सचिवालय Er. Basant Kushwaha - सचिवालय

14/09/2025

गर्व छ - हामी स्वराजी हौं, हामी जनमत पार्टीका सदस्य हौं।
जता हावा चल्यो, उतै भासिने अरू जस्तो हलुको अवसरवादी होइनौं।
जता पानी बग्यो, उतै बहने हामी मुर्दा होइनौं।
हामी क्रान्तिकारी स्वराजी हौं।
हामी ज्युँदा मान्छे हौं, जो नदीको धार विपरीत पनि तैर्छौं।
कसैलाई खुशी बनाउन र अवसर लिन होइन, देश, मधेश र जनताको हितको पक्षमा बोल्छौं, जान्छौं, काम गर्छौं।
जनमत पार्टी ज़िन्दाबाद थियो, ज़िन्दाबाद छ, ज़िन्दाबाद रहनेछ।
किनकि हामी जनताको लागि लडदै आएका छौं।
धैर्य गरौं मित्रहरू!
जय जनमत, जय स्वराज।📢

14/09/2025

Address

Madhesh
Janakpur

Website

Alerts

Be the first to know and let us send you an email when जनमत पार्टी लोहारपट्टी नगरपालिका महोत्तरी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share