समाजसेवी युवा अभियनता सरोज साह

  • Home
  • Nepal
  • Janakpur
  • समाजसेवी युवा अभियनता सरोज साह

समाजसेवी युवा अभियनता सरोज साह मेरो जीवन को उदेश्य नै मानव सेवा हो।

27/10/2023

हाम्रो धरोहर सतोसर धामको मनमोहक दृश्य ,दुर्गा भसौनीको 🙏

सतोसर समाज कल्याण अन्तर्राष्ट्रिय परिवारको प्रथम बार्सिक महोत्सव को शुखद उपलक्ष्यमा नगर स्तरीय हाजिरी जवाफ प्रतियोगिता भ...
18/10/2023

सतोसर समाज कल्याण अन्तर्राष्ट्रिय परिवारको प्रथम बार्सिक महोत्सव को शुखद उपलक्ष्यमा नगर स्तरीय हाजिरी जवाफ प्रतियोगिता भब्यता को साथ सु - सप्पन्न गरेका छ्न।

सतोसर समाज कल्याण अन्तर्राष्ट्रिय परिवार को मुल नरा नै "असल मान्छे हाम्रो समाजको गहना हो ,गुणस्तरीय शिक्षा नै हाम्रो चाहना हो" भनाइ को साथ आज शिक्षा क्षेत्रमा हाम्रो अभियान सफल पारेका छौं ।
देश देखि बिदेश सम्म रहिआएको सतोसर ग्राम को युवाहरूले आफ्नो समाज प्रती को माया लाई कायम राखी विभिन्न समयमा विभिन्न कार्यक्रमहरु सिर्जना गरेका छन।अहिलेसम्म यस संस्था ले गरिव असहाय ,धार्मिक कार्यमा एवम् शैक्षिक स्तरमा निकै योगदान दिदै आएको छ।
आजको कार्यक्रममा प्रत्येक्ष अथवा
अप्रत्यक्ष रूपमा सहयोग गर्नुभएको सम्पूर्ण सतोसर समाज कल्याण अन्तर्राष्ट्रिय परिवारको सेवक मित्रहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दैछु।
आजको कार्यक्रम को अध्यक्षतामा यस संस्था को संस्थापक कोषाध्यक्ष श्री भरोसी राय ले गर्नुभएको छन भने स्वागत मन्तव्यमा केन्द्रिय सह- सचिव सरोज कुमार साह ले गरेका छन।आजको कार्यक्रम को प्रमुख अतिथि युवा समाजसेवी ,राजनीति क्रमी युवा वर्तमान वडा -९ को अध्यक्ष श्री मनिष राय अमात ,बिशिस्ट अतिथि समुदायिक बिधालय ब्यवस्थापन समिति महासघ नेपाल मधेस प्रदेशका अध्यक्ष एवम् श्री राम जानकी माध्यमिक बिधालय ब्यवस्थापन समितिको अध्यक्ष श्री राम पुकार यादव, अतिथिको रूपमा बिधालय को प्रधानध्यापक श्री प्रमोद यादव सर,त्यसैगरि अतिथि को रुपमा वार्ड -१ को अध्यक्ष श्री मिथिला साह ,वार्ड -२ को अध्यक्ष श्री सरोज कुमार यादव ,वार्ड -१२ को अध्यक्ष श्री रामनरायन अधिकारी ,सम्पूर्ण शिक्षक,शिक्षिका एवम् सतोसर समाज कल्याण अन्तर्राष्ट्रिय परिवारको सेवक साथीहरू श्री रन्जित राय,उदय यादव ,ललन राय,राजेश्वर मुखिया ,बिजय यादव ,रमेश राय लगायत को युवाहरू साथै गाउले बुद्धिजीवी हरुकोको उपस्थितिमा उक्त कार्यक्रम सफल भएका छ्न। आजको कार्यक्रममा सुरु देखि अन्तसम्म उदघोसक को रूपमा गगन बहादुर खतिवडा सर ज्युलाई बिशेश धन्यवाद दिन चाहन्छु ।
पुन अन्त्यमा सम्पूर्ण सतोसर समाज कल्याण अन्तर्राष्ट्रिय परिवार लाई हिर्दय देखि धन्यवाद अर्पण गर्न चाहन्छु ।

30/05/2023

महोतरी जिल्लाको महोत्तरी गाउँपालिकाको महोत्तरी बजारमा अवस्थित NMB बैंकमा आज ४ जना हातहतियार सहित नकाबधारी लुटेराहरु आएर बैंक लूटिएको छ । यस्ताे माहौल हो हाम्रो मधेस प्रदेश को, बैंक बाट करिब ७०० मिटर को दूरीमा मात्र प्रहरी चौकी भएपनि प्रहरी ले केहि गर्न सकेन
Nepal Police क. प्रचण्ड / Comrade Prachanda B***n Supporter Rabi Lamichhane News

13/02/2023

आज श्री सत्यनारायण भगवान को पुजा सु सप्पन्न भए ।

28/01/2023

हिन्दू सम्राट सेना द्वारा धनुषा जिल्लाको सबैला नगरपालिका वार्ड नं ९ अवस्थित सतोषर धाम को दर्शन को साथ साथ निरीक्षण गरेका छ्न।

28/01/2023

हिन्दू सम्राट सेना द्वारा धनुषा जिल्लाको सबैला नगरपालिका वार्ड नं ९ अवस्थित सतोषर धाम को दर्शन को साथ साथ निरीक्षण गरेका छन।

26/01/2023

बेस्ट पुजा । सरस्वती माता को कृपा सधैं यो बहिनिहरु माथि हुनेछ। सबै मा शुभकामना ।

माघे संक्रान्ती को सुखद अवसरमा देश देखि बिदेश सम्म  रहिआएको सम्पूर्ण नेपाली दाजुभाइ ,दिदीबहिनी, आमाबाबु , समाजसेवी ,राजन...
15/01/2023

माघे संक्रान्ती को सुखद अवसरमा देश देखि बिदेश सम्म रहिआएको सम्पूर्ण नेपाली दाजुभाइ ,दिदीबहिनी, आमाबाबु , समाजसेवी ,राजनीतिक्रमी ,स्वास्थक्रमी ,बुद्धिजीवी सबैमा सुख:, शान्ति, समृद्धिको साथै सुस्वास्थ्य एवं दीर्घायूको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

सतोसर समाज कल्याण अन्तर्राष्ट्रिय
सह- सचिव ,
नेपाली युवा एकता समूह
संयोजक
सरोज कुमार साह

जितना भि दुर क्यु न जाउ लेकिन स्कुल ओर कलेज के याद रुलाती रेहती है दोस्तो। miss u😘😘
03/01/2023

जितना भि दुर क्यु न जाउ लेकिन स्कुल ओर कलेज के याद रुलाती रेहती है दोस्तो।
miss u😘😘

16/11/2022

जय मैथिला ,जय मैथिली ।
जनकपुर धाम , अपन धाम 🙏🙏

दिपाबली पोस्ट
26/10/2022

दिपाबली पोस्ट

Address

Janakpur

Telephone

+9779808576528

Website

Alerts

Be the first to know and let us send you an email when समाजसेवी युवा अभियनता सरोज साह posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category