Vote for Dharmendra YADAV

Vote for Dharmendra YADAV भोट फोर नेपाली नेपाली कांग्रेस ���

जनपुरधाम १७ वडा प्रत्यासी नेपाली काङ्ग्रेस का युवा नेता आदरणीय ध्रमेन्द्र यादव जि को  पहलमा र नगर प्रमुख को कोष बाट कनकप...
09/01/2025

जनपुरधाम १७ वडा प्रत्यासी नेपाली काङ्ग्रेस का युवा नेता आदरणीय ध्रमेन्द्र यादव जि को पहलमा र नगर प्रमुख को कोष बाट कनकपटी मुसलिम टाेल मा अलपत्र अबस्थामा रहेकाे बाटाे मा पानी काे निकास नभएकोले बाटाे मा पानी र हिलाे ले गर्दा मुस्लिम र हिन्दु बस्ती बर्ष सो देखि १०० घर प्रभावित थियोे तर धेरै नेताले वदा गरे तर कसैले गर्न सकेन बिगत काे दिनमा पनि जलाद खाेलाकाे पानी ले वडा नम्बर १७ र १८ लाई छति पुर्याउदा नेता ध्रमेन्द्र यादव जि को सहयोग मा नियन्त्रण गर्न सफ्ल भयो आज पनि पानी को डुवान बाट बस्ती लाई उदार गर्न सफ्ल भयो जय नेपाल

जनकपुरधाम उपमाहानगरपालिका वडा१७ का नेपाली काङ्ग्रेस का युवा नेता वडा  प्रतियासी  आदरणीय ध्रमेन्द्र यादब र पुर्व प्रधानमन...
24/12/2024

जनकपुरधाम उपमाहानगरपालिका वडा१७ का नेपाली काङ्ग्रेस का युवा नेता वडा प्रतियासी आदरणीय ध्रमेन्द्र यादब र पुर्व प्रधानमन्त्री नेपाली काङ्ग्रेस का सभापति आदरणीय शेरबाहादुर देउवा ज्यु संग भेटघाट तथा विभिन्न बिषय मा छलफल भएकाे छ जय नेपाल

31/10/2024
24/10/2024

These days are Coming ❤️✨

22/10/2024

स्कूल बसले एक बालिकालाई ठक्कर दिएपछि घटनास्थलमै मृत्यू,
बसमा आगजनी धनुषाको धनौजी गाउँपालिका २ स्थित रहेको ज्ञान ज्योति बोर्डिँग स्कूलको बसले ठक्कर दिँदा स्थान्ीय बीरेन्द्र मण्डलकी ११ बर्षिय छोरी आरोही मण्डलको मृत्यू !

जनकपुर उपमाहानगरपालिका वडा नम्बर १७ मा नेपाली कांग्रेस का वडा प्रतियासी युवा नेता श्री ध्रमेन्द्र यादव जि को अगुवाइ मा ग...
22/10/2024

जनकपुर उपमाहानगरपालिका वडा नम्बर १७ मा नेपाली कांग्रेस का वडा प्रतियासी युवा नेता श्री ध्रमेन्द्र यादव जि को अगुवाइ मा गाउँ डुबानमा रहेकाे मध्य नजर गरदै गाउँ काे मेनराेड मा नला र बाटाे निर्माण तिब्र गति मा भैई रहेकाेछ जय नेपाल 🇳🇵🇳🇵🌳🌳🌳🌳🌳

Address

Kanakpatti
Janakpur

Alerts

Be the first to know and let us send you an email when Vote for Dharmendra YADAV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Vote for Dharmendra YADAV:

Share