कुम्हरौडा गाउँमा जनचेतना जगाउँ अभियान

  • Home
  • Nepal
  • Janakpur
  • कुम्हरौडा गाउँमा जनचेतना जगाउँ अभियान

कुम्हरौडा गाउँमा जनचेतना जगाउँ अभियान Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from कुम्हरौडा गाउँमा जनचेतना जगाउँ अभियान, Landmark & historical place, laxminiya, Janakpur.

09/10/2022
09/10/2022
26/09/2022

मध्यम वर्गीय विद्यार्थीको इन्जिनियरिङ अध्ययनको ४ वर्ष;

प्रथम वर्ष;
- नयाँ अनुहारहरु, नयाँ जोस, नयाँ आसा, नयाँ वातावरण, दाईहरुका कुरा, साथीभाइसँगको रमाइलो, तीन दिन पढे पास भइन्छ अरे, कलेजको ठूला ठुला भवनहरू आफ्नो गाउँको स्कूलको तिनको छानोको कक्षा कोठा को सम्झना

दिर्तिय वर्ष;
- अलिकति निरसपन, सँगैको साथीहरुको अष्ट्रेलिया वाला भिडियो/फोटो फेसबुकको वालमा, आर्थिक अभाव, एक दुई जना साथीहरुको पढाइ छाड्नेको हल्ला, बुबा आमाले यति ठूलो आस गर्नु भाको छ मेहनत गर्नुपर्छ त्यसमा म जेठो छोरो परिवारको बोझ मेराे काधमा छ

तृतीय वर्ष;
- अब त सकिन्न कि केको छाड्दिनु पर्ला जस्तो छ, केटाहरुले पनि छाड्ने कुरा छ, होइन जसोतसो गरेर पढाइ त अघि बढाउने अब एक दुई वर्ष मेहनत गरे त सकी हाल्छ नि, बुबाको छोरा इन्जिनियर हुने र आफ्नो सपना पूरा गर्ने कत्रो आस छ

चौथो वर्ष;
- थुप्रैले पढाई छाडेको अवस्था (विविध कारणले), आफू भने हार नमान्ने, गाउँमा हल्ला चलिसक्यो छोरो गाउँको पहिलो ईन्जिनियर हुँदै छ रे, अव पढाइ त जसो तसो सकिन्छ जस्तो छ त्यसपछि के गर्ने, सानोतिनो जागिर गर्न पनि आफ्नोलाई घुसाउँछन् अरे, हजारौं इञ्जिनियर बेरोजगार छ रे, चार बर्ष पढ्दाको तेत्रो ऋण तिर्न बाँकी छ,
साथीहरु थप अध्ययनको लागि बाहिर जाने रे, ठिकै छ आफ्नो डिग्री भएसि कतै न कतै जागीर पाइएला।

Ravi shankar yadav

24/09/2022
11/09/2022
09/09/2022

Address

Laxminiya
Janakpur

Telephone

+9779809650338

Website

Alerts

Be the first to know and let us send you an email when कुम्हरौडा गाउँमा जनचेतना जगाउँ अभियान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to कुम्हरौडा गाउँमा जनचेतना जगाउँ अभियान:

Share