Shree Rajarshi Janak Ma. Vi. Pidari

Shree Rajarshi Janak Ma. Vi. Pidari Education

12/05/2026

SEE २०८२मा हाम्रो विधालयबाट ६५% विध्यार्थीहरु उत्तीर्ण भएकोमा सम्पुर्ण विध्यार्थीहरुमा विधालय परिवार हार्दिक बधाईका साथै उज्ज्वल भविष्यको कामना गर्दछ।
A+= 1
A = 3
B+ = 5
B =12

कक्षा १ - १० सम्म निशुल्क पाठ्यपुस्तक वितरण गरियो ।
05/05/2026

कक्षा १ - १० सम्म निशुल्क पाठ्यपुस्तक वितरण गरियो ।

भर्ना अभियान अन्तर्गत पहिलो दिन रानी बजार (मनी मण्डप), धत्ता टोल र आज दोश्रो दिन पिडारी पश्चिमवारि टोलमा अभिभावक भेटघाट ...
29/04/2026

भर्ना अभियान अन्तर्गत पहिलो दिन रानी बजार (मनी मण्डप), धत्ता टोल र आज दोश्रो दिन पिडारी पश्चिमवारि टोलमा अभिभावक भेटघाट तथा घरदैलो।।

आज २०८३ साल बैशाख १५ गते देखि भर्ना अभियान अन्तर्गतको घर दैलो कार्यक्रम सुरु। विशेषताहरु:-१. निशुल्क गुणस्तरीय शिक्षा२. ...
28/04/2026

आज २०८३ साल बैशाख १५ गते देखि भर्ना अभियान अन्तर्गतको घर दैलो कार्यक्रम सुरु।
विशेषताहरु:-
१. निशुल्क गुणस्तरीय शिक्षा
२. कक्षा ६-१० सम्म अङ्ग्रेजी माध्यममा पनि कक्षा संचालन
३. हरेक कक्षामा स्मार्ट बोर्डद्वारा कक्षा संचालन

03/04/2026
आजदेखि सञ्चालन हुन लागेको माध्यमिक शिक्षा परीक्षा (SEE) मा यस विधालयबाट सहभागी हुने विद्यार्थी भाई बहिनी लगायत देशै भरिक...
02/04/2026

आजदेखि सञ्चालन हुन लागेको माध्यमिक शिक्षा परीक्षा (SEE) मा यस विधालयबाट सहभागी हुने विद्यार्थी भाई बहिनी लगायत देशै भरिकै सहभागी ५ लाख १२ हजार ४ सय २१ विद्यार्थीहरुलाई सफलताको हार्दिक शुभकामना 💐
Best wishes to all👍️

23/02/2026

स्मार्ट स्काउट नमन क्याम्प चितवनमा सहभागी

07/02/2026

Creativity of our children 👏👏

आज दीपावली तथा छठ पर्वको पूर्ब सन्ध्यामा शिक्षक तथा विधार्थी बीच शुभकामना आदान प्रदान।विधालय कार्तिक  १२ गते देखि सन्चाल...
17/10/2025

आज दीपावली तथा छठ पर्वको पूर्ब सन्ध्यामा शिक्षक तथा विधार्थी बीच शुभकामना आदान प्रदान।विधालय कार्तिक १२ गते देखि सन्चालन हुने जानकारी गराइन्छ।

11/08/2025

अन्तर्राष्ट्रिय युवा दिवसको पूर्व सन्ध्यामा ज. उ. म. न. पा. वडा न १० ले आयोजना गरेको दिगो विकास स्थानीयकरनमा युवाहरुको भुमिका बिषय को बक्तृत्व कला प्रतियोगितामा यश बिधालयकी कक्षा १० मा अध्ध्यनरत छात्रा कुसुम कर्ण ले प्रथम स्थान प्राप्त गरेकोमा बधाई तथा शुभकामना ।

Address

Janakpur

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00

Telephone

+9779844026072

Website

Alerts

Be the first to know and let us send you an email when Shree Rajarshi Janak Ma. Vi. Pidari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Shree Rajarshi Janak Ma. Vi. Pidari:

Share