सिसमपुर सेवा समाज

सिसमपुर सेवा समाज धनुषा धाम-२ सिसमपुर

19/10/2025

धनुषा धाम २ सिसमपुर
युवा हरु को सहयोगमा
आफ्नो गाउँ आफै बनाऊ।

धनुषाधाम नगरपालिकाको कार्यालय
Saroj Yadav
Mukesh Kumar Thakur
सबै साथ दिने युवा लाई धन्यबाद ।

01/08/2025

धनुषा को धनुषाधाम नगरपालिका वडा नं २ टोल सिसमपुर विगत केही दिनदेखि लाइनको धेरै समस्या भइरहेको छ। एउटै ट्रान्सफर्मरबाट कृषि र गाउँको लोडको कारणले ट्रान्सफरमा धेरै लाइन कट्ने आउने समस्या देखिरहेको छ। सम्बन्धित निकायवालाहरूले यसमा केही निर्णय निकाल्दिनु हुन हार्दिक अनुरोध गर्दछु। र यो समस्यालाई चाडै समाधान गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु।
-------अजय कुमार मंडल------

Address

Janakpur

Website

Alerts

Be the first to know and let us send you an email when सिसमपुर सेवा समाज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category