मेचे युवा क्लव M.Y.C

मेचे युवा क्लव  M.Y.C Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from मेचे युवा क्लव M.Y.C, Social service, Haldibari-4, Aainabari, jhapa, Jalthal.

राधे राधे !! आज श्री कृष्ण जन्माष्टमीको दिन  श्री  हाजोङ्गा् बालिखुङ्गी् शिव पार्वती  मन्दिरमा पूजा गरिएका केही झलकहरु स...
26/08/2024

राधे राधे !! आज
श्री कृष्ण जन्माष्टमीको दिन श्री हाजोङ्गा् बालिखुङ्गी् शिव पार्वती मन्दिरमा पूजा गरिएका केही झलकहरु सम्पुर्णमा श्री कृष्ण जन्माष्टमीको शुभकामना।❤️

राधे राधे !!श्रीकृष्ण जन्माष्टमीको सम्पुर्णमा शुभकामना।❤️
26/08/2024

राधे राधे !!
श्रीकृष्ण जन्माष्टमीको सम्पुर्णमा शुभकामना।❤️

26/08/2024

🙏🙏🙏🙏

मेचे युवा क्लब का अध्यक्ष श्री अमृत मेचे ज्यू लाई सम्पूर्ण  मेचे युवा क्लब को तर्फ बाट शीघ्र स्वस्थ्यलाभ को कामना गर्दछौ...
21/06/2024

मेचे युवा क्लब का अध्यक्ष श्री अमृत मेचे ज्यू लाई सम्पूर्ण मेचे युवा क्लब को तर्फ बाट शीघ्र स्वस्थ्यलाभ को कामना गर्दछौं।

मेचे युवा क्लब द्वारा आयोजित प्रथम हल्दिबरी -४ साविक जलथल (५,६,७) टोल स्तरीय लिग फुटबलमा जलथल-५ च्याम्पियन बनेको छ।@@  @...
18/05/2024

मेचे युवा क्लब द्वारा आयोजित प्रथम हल्दिबरी -४ साविक जलथल (५,६,७) टोल स्तरीय लिग फुटबलमा जलथल-५ च्याम्पियन बनेको छ।@@
@@ आज पाथीभरा रङ्गशालामा भएको फाइनल खेलमा जलथल -६ लाई ट्राइबेकरमा ४-३ गोल अन्तरले पन्छाउँदै जलथल -५ च्याम्पियन बनेको हो ।

यहि मिति २०८१/०१/२९ गते देखि २०८१/०२/०५ गते शनिबार सम्म मेचे युवा क्लब, हल्दिबारि ४ द्वारा पाथिभरा खेलमैदानमा आयोजना गरि...
18/05/2024

यहि मिति २०८१/०१/२९ गते देखि २०८१/०२/०५ गते शनिबार सम्म मेचे युवा क्लब, हल्दिबारि ४ द्वारा पाथिभरा खेलमैदानमा आयोजना गरिएको प्रथम हल्दिबारि ४ (जलथल ५,६,७) टोलस्तरिय लिगकम फुटबल प्रतियोगिता २०८१ को फाइनल खेल का लागि हल्दिबारि ४ निवासि अर्जुन ढकालले आफ्नो ब्यक्तिगत तर्फ बाट १ थान फुटबल प्रदान गर्नु भएको मा मेचे युवा क्लब को तर्फ बाट हार्दिक धन्यवाद ब्यक्त गर्दछौं

यहि मिति २०८१/०१/२९ गते देखि २०८१/०२/०५ गते शनिबार सम्म मेचे युवा क्लब, हल्दिबारि ४ द्वारा पाथिभरा खेलमैदानमा आयोजना गरि...
18/05/2024

यहि मिति २०८१/०१/२९ गते देखि २०८१/०२/०५ गते शनिबार सम्म मेचे युवा क्लब, हल्दिबारि ४ द्वारा पाथिभरा खेलमैदानमा आयोजना गरिएको प्रथम हल्दिबारि ४ (जलथल ५,६,७) टोलस्तरिय लिगकम फुटबल प्रतियोगिता २०८१ को फाइनल खेल का लागि हल्दिबारि ४ निवासि न्यु वनेम होटेल का संचालक श्री छत्र वनेम (काले) दाइ ले 10 कार्टुन पानी प्रदान गर्नु भएको मा मेचे युवा क्लब को तर्फ बाट हार्दिक धन्यवाद ब्यक्त गर्दछौं

यही मिति २०८१/०१/२९ देखि २०८१/०२/०५ सम्म मेचे युवा क्लब द्वारा आयोजित प्रथम हल्दिबरी -४ साविक जलथल (५,६,७) टोल स्तरीय फु...
17/05/2024

यही मिति २०८१/०१/२९ देखि २०८१/०२/०५ सम्म मेचे युवा क्लब द्वारा आयोजित प्रथम हल्दिबरी -४ साविक जलथल (५,६,७) टोल स्तरीय फुटबल प्रतियोगीता भोलि फाइनल खेल ५ र ६ बिच पाथीभरा रङ्गशालामा हुने भएको हुँदा सम्पूर्ण खेल प्रेमीहरुलाई खेल हेरेर मनरोञ्जन लिई खेलको शोभा बढाईदिनुहुनु हार्दिक अनुरोध गर्दछौं।

यही मिति २०८१/०१/२९ देखि २०८१/०२/०५ सम्म मेचे युवा क्लब द्वारा आयोजित प्रथम हल्दिबरी -४ साविक जलथल (५,६,७) टोल स्तरीय फु...
16/05/2024

यही मिति २०८१/०१/२९ देखि २०८१/०२/०५ सम्म मेचे युवा क्लब द्वारा आयोजित प्रथम हल्दिबरी -४ साविक जलथल (५,६,७) टोल स्तरीय फुटबल प्रतियोगिताका लागि श्री पाथीभरा कालिका सामुदायिक वन उपभोक्ता समिती द्वारा दोस्रो प्राइस १०,००० ( दश हजार ) प्रधान गरेर आयोजक समितिलाई सहयोग गर्नु भएकोमा मेचे युवा क्लबको तर्फ बाट धेरै धेरै धन्यबाद ज्ञापन गर्दछौ।

अंक तालिका
14/05/2024

अंक तालिका

यही मिति २०८१/०१/२९ देखि २०८१/०२/०५ सम्म मेचे युवा क्लब द्वारा आयोजित प्रथम हल्दिबरी -४ साविक जलथल (५,६,७) टोल स्तरीय फु...
14/05/2024

यही मिति २०८१/०१/२९ देखि २०८१/०२/०५ सम्म मेचे युवा क्लब द्वारा आयोजित प्रथम हल्दिबरी -४ साविक जलथल (५,६,७) टोल स्तरीय फुटबल प्रतियोगिताका लागि हाल कोरियामा कार्यरत सन्तोष लिम्बू ज्यूले आफ्नो ब्यक्तिगत तर्फ बाट खेलकुद सामाग्री (१ सेट जर्सी ) प्रधान गरेर आयोजक समितिलाई सहयोग गर्नु भएकोमा मेचे युवा क्लबको तर्फ बाट धेरै धेरै धन्यबाद ज्ञापन गर्दछौ। साथै आगामी कार्यक्रमहरुमा पनि सहयोग गर्नु हुन्छ भन्न विश्वास राखेका छौं।

यही मिति २०८१/०१/२९ देखि २०८१/०२/०५ सम्म मेचे युवा क्लब द्वारा आयोजित प्रथम हल्दिबरी -४ साविक जलथल (५,६,७) टोल स्तरीय फु...
12/05/2024

यही मिति २०८१/०१/२९ देखि २०८१/०२/०५ सम्म मेचे युवा क्लब द्वारा आयोजित प्रथम हल्दिबरी -४ साविक जलथल (५,६,७) टोल स्तरीय फुटबल प्रतियोगिता आज दोस्रो दिनको खेल साविक जलथल ५ र ६ बिच भएको खेलमा २-२ गोलको बराबरीमा रोकिएको छ ।दुवै टिमले १/१ अंक बाँडिएको छ। वर्षा का कारण ढिलाई सुरु भएको खेलमा निर्धारित समय २५/२५ मिनेटको खेलमा जलथल -६ का खेलाडी जर्सी नं -३ बर्मा टुडूले खेलको ११औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए भने खेलको २१ औं मिनेटमा फेरि टुडूले दोस्रो गोल गर्दै आफ्नो टिमलाई दोबर अग्रता दिलाएका थिए। पहिलो हाफमा २:० ले अग्रता लिएको जलथल -६ ले अग्रता बचाउनु सकेनन् दोस्रो हाफको ३२ औं मिनेटमा जलथल -५ का टिम क्याप्टेन जर्सी नं १७ का सचिन मेचेले पहिलो गोल गरेका थिए भने दोस्रो गोल जर्सी नं १९ का मणिराज योञ्जनले आफ्नो टिमलाई गोल गर्दै टिमलाई बराबरीमा ल्याएका थिए।
खेलको म्यान अफ दी म्याच जलथल -५ का खेलाडी जर्सी नं -६ का सर्वन मेचे घोषित भए साथै कार्यक्रमका प्रमुख अतिथि हल्दिबरी गाउँपालिका वडा नं -४ का वडा अध्यक्ष सन्त कुमार थापा द्वारा सम्मानित गरियो। यसै गरी भोलीको खेल जलथल ५ र ७ बिच हुनेछ।

Address

Haldibari-4, Aainabari, Jhapa
Jalthal

Website

Alerts

Be the first to know and let us send you an email when मेचे युवा क्लव M.Y.C posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category