21/12/2024
NPL(Nepal Premier League) को पहिलो संस्करणको तथ्यहरु:
विजेता: जनकपुर बोल्टस्
उपविजेता: सुदूरपश्चिम रोयलस्
संस्करणः पहिलो (2024)
आयोजक: CAN (Cricket Association of Nepal)
सुरुवात: ३० नोभेम्बर २०२४ (२०८१ मंसिर १५)
अन्तिम खेल : २१ डिसेम्बर २०२४ (२०८१ पुष ६)
स्थान: त्रि.वि क्रिकेट मैदान, काठमाण्डौं
लोगो सार्वजनिक: २०८१ भदौ ३
ट्रफी सार्वजनिक: २०८१ मंसिर १०
पहिलो संस्करण सम्पन्न: २०८१ मंसिर १५ – पुस ६ (३० नोभेम्बर – २१ डिसेम्बर २०२४)
पहिलो खेल: विराटनगर किंङस र जनकपुर बोल्टस
किर्तिमानी तथ्यांकहरू (NPL 2024):
सर्वाधिक रन बनाउने खेलाडी:
लाहिरु मिलन्था (जनकपुर) – २९३ रन
एकै खेलमा सर्वाधिक रन:
एन्ड्रिज गौस (पोखरा) – १०४ रन
सर्वाधिक विकेट लिने:
ललित राजवशी (जनकपुर)- १७ विकेट
स्कट कुग्गेलिजन (सुदूरपश्चिम) – १७ विकेट
सबैभन्दा छिटो अर्धशतक:
जेम्स निशाम (१८ बलमा ५३ रन)
सर्वाधिक छक्का:
जेम्स निशाम – २३ वटा
सर्वाधिक चौका:
लाहिरु मिलन्था – ३५ वटा
पहिलो Wicket लिने खेलाडी: ललित राजवशी
पहिलो अर्ध सतक बनाउने खेलाडी: मार्टिन गुप्टिल (New Zealand)
पहिलो सतक बनाउने खेलाडी: एन्द्रिज गाउज (USA)
सम्पुर्ण खेलको प्रत्यक्ष प्रसारण: स्टार स्पोर्ट्स
पुरस्कार राशी:
विजेता: १ करोड १० लाख रुपैयाँ
उपविजेता: ५१ लाख रुपैयाँ
तेस्रो स्थान: २५ लाख रुपैयाँ
चौथो स्थान: १५ लाख रुपैयाँ