Mahottari Rural municipality

Mahottari Rural municipality गाॅउपालिका के बिकास लेल बुध्दिजीवी, र?

https://www.facebook.com/111642667169370/posts/168879041445732/
29/09/2020

https://www.facebook.com/111642667169370/posts/168879041445732/

यो फोटो राम्रो सित हेर्नुस त । रातो घेरामा देखिएको महोत्तरी गाउँपालिका अध्यक्ष श्री सुनिल राय ज्यूको घर हो र अगाडिमा कुलो जस्तो देखिने सडक हो । यो सडक पछिलो आर्थिक बर्षको योजना बाट पि.सि.सि. (PCC) ढलान गरिएको छ । यस्तो अबस्था हेर्दा घिन लाग्छ । बिना नालाको सडक पि.सि.सि. ढलान गर्नु बजेट ब्यर्थ मात्र हो । ३० लाखको लागतमा बनेको यो सडक के कामको ? यस्तो विकास के कामको ? अध्यक्ष ज्यू ठुलो ठुलो भाषन ले मात्र विकास हुदैन् । निमुखा जनतालाई भ्रममा नपार्नुस् । जनचेतनाको लागि बढि भन्दा बढि सेयर गरि सहयोग गरि दिनु हुन हार्दिक अनुरोध गर्दछौ । 🙏🏻🙏🏻🙏🏻

https://www.facebook.com/111642667169370/posts/163700141963622/
11/09/2020

https://www.facebook.com/111642667169370/posts/163700141963622/

#बीरसहिद_रामबिवेक_यादब_प्रति_हार्दिक_श्रद्धांजलि 💐💐💐
रामबिवेक यादब स्मृती दिवस । सङ्घर्षको भट्टीबाट जन्मिएका एक वीर क्रान्तिकारी योद्धालाई स्मरण गर्दैछौँ । वर्गसङ्घर्षले नयाँ विचारको जन्म दिन्छ र त्यो नयाँ विचारले नयाँ जीवन दिन्छ । तिनै नयाँ मान्छे र नयाँ विचारको मार्गदर्शनमा अग्रसर वर्गसङ्घर्षको भट्टीबाट महान् नेता जन्मन्छ र उनको वैचारिक नेतृत्वमा निरन्तर जारी रहने वर्गसङ्घर्षले नयाँ मुक्त समाजको जन्म दिन्छ ।
🙏🏻 रत् रह सङ्घर्षमें, जीवन सङ्घर्ष है ।
कुर्बान हो जा देश पे, यही तो उत्कर्ष है ।।
दबके ना रहना कभी, यही तो निष्कर्ष है ।
वह वक्त ही महान है, जहाँ कि उत्सर्ग है ।।🙏🏻

https://www.facebook.com/111642667169370/posts/129799918686978/
20/05/2020

https://www.facebook.com/111642667169370/posts/129799918686978/

अब नेपालको नक्सामा भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रको करिब ३३५ वर्ग किलोमिटर जमिन समेटिईएको छ । जुन यसअघिको नक्सामा थिएन । नयाँ नक्साअनुसार संविधानको निसाना छाप रहेको अनुसूची पनि संसद्बाट संशोधन गरिने भएको छ । अब देखि नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय ५७ बर्गकिलोमिटर हुनेछ ।

Plz share..

https://www.facebook.com/111642667169370/posts/129799918686978/ please share

https://m.facebook.com/story.php?story_fbid=117720589894911&id=111642667169370. 🙏🏻🙏🏻🙏🏻please share this
20/04/2020

https://m.facebook.com/story.php?story_fbid=117720589894911&id=111642667169370. 🙏🏻🙏🏻🙏🏻please share this

आज मिति २०७७/०१/०८ गते बन्दाबन्दि (Lockdown) को २७ अौ दिन दैनिक ज्यालामा अधारित मजदुरहरू तथा अति विपन्न परिवारहरूका लागि जिवन झन् कष्टकर बन्दै सर्व विदितै छन् र अब छाॕक टार्न पनि समस्या भईरहेका देखिन्छ । महोत्तरी गा.पा. मा अहिले सम्म राहतको नाममा नाटक मात्र भईरहेको छ । यस्तो संकटको घडिमा सबै वडाका युवाहरु संग अनुरोध छ कि आ-आफ्नो वडामा रहेका गरिवहरु तथा विपन्न परिवारहरु सम्म राहत पाउनमा आ-आफ्नो ठाॕउबाट सहयोग गरि दिनु हुन हार्दिक अनुरोध छ । 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

Please don't waste food 🙏🏻🙏🏻🙏🏻these pictures tell you value of food.🙏🏻🙏🏻🙏🏻
14/01/2020

Please don't waste food 🙏🏻🙏🏻🙏🏻these pictures tell you value of food.🙏🏻🙏🏻🙏🏻

Address

Mahottari
Jaleshwar
45700

Alerts

Be the first to know and let us send you an email when Mahottari Rural municipality posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Mahottari Rural municipality:

Share