जलेश्वर नगरपालिका कार्यालय,मधेस प्रदेश,नेपाल

  • Home
  • Nepal
  • Jaleshwar
  • जलेश्वर नगरपालिका कार्यालय,मधेस प्रदेश,नेपाल

जलेश्वर नगरपालिका कार्यालय,मधेस प्रदेश,नेपाल नेपाल को सबै भन्दा कम उचाइमा रहेको सदरमुकाम कुन हो?
- महोत्तरीको जलेश्वर

28/08/2026

सतर्कताको लागी जानकारी !
हालै देशमा आएको बाढीको प्रभाव यस नगरपालिकाका रातो नदीको नजिक रहेका वडाहरूमा पर्ने सम्भावना भएको हुदाॅ उक्त नदीको तटिय क्षेत्रमा बस्नुहुने सवैमा सतर्कताको लागि सादर अनुरोध छ ।
जलेश्वर नगरपालिका ।

लेखापरीक्षक सम्बन्धी सूचना
27/08/2026

लेखापरीक्षक सम्बन्धी सूचना

भारतको बिहार राज्य सितामढी जिल्ला को डीएम तनय सुल्तानिया ज्यूलाई नगर प्रमुख:- श्री सुरेश साह सोनार ज्यूले हाम्रो महोत्तर...
22/08/2026

भारतको बिहार राज्य सितामढी जिल्ला को डीएम तनय सुल्तानिया ज्यूलाई नगर प्रमुख:- श्री सुरेश साह सोनार ज्यूले हाम्रो महोत्तरी जिल्लाको एतिहासिक धरोहर जलेश्वरनाथ महादेव मन्दिरमा बिधिवत पूजा आर्चना गर्नुभयो र सो पश्चात जलेश्वर नगरपालिकाको सभा हलमा नेपाल र भारतका सुरक्षा अधिकारीबीच सीमा सुरक्षा तथा अपराध नियन्त्रण सम्बन्धी समन्वयात्मक बैठक भब्यताको साथ सम्पन्न भयो।

उक्त कार्यक्रममा जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवज्यू, सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी बिजय राज सुबेदी ज्यू, रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाल ज्यू, जिल्ला प्रहरी कार्यालय महोत्तरीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक श्याम कुमार सारु मगर ज्यू, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक रविन्द्र नाथ पौडेल ज्यू, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिताराम रिजाल ज्यू, महोत्तरी, सर्लाही, रौतहटका सशस्त्र प्रहरी उपरीक्षक ज्यूहरु र राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालय महोत्तरी, सर्लाही, रौतहटका उप अनुसन्धान निर्देशक ज्यूहरु, महोत्तरी र सर्लाही जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारी ज्यूहरु, महोत्तरी, रौतहटका भन्सार कार्यालयका कार्यालय प्रमुख ज्यूहरु, नापी कार्यालयका कार्यालय प्रमुख ज्यूहरु, डिभिजन वन कार्यालयका कार्यालय प्रमुख, देश भारत जिल्ला सितामढीका जिल्ला मजिस्ट्रेट तनय सुल्तानिया (IAS) ज्यू, SP अमित रन्जन (IPS) ज्यू लगायत २१ जना सहित अं. ५० जनाको उपस्थितिमा “नेपाल-भारत सीमा जिल्ला समन्वय समिति बैठक” शुरु भई उक्त कार्यक्रम ऐ.१४:०५ बजेको समयमा उक्त बैठक कार्यक्रम शान्ति-पूर्वक समापन भएको छ ।

Mahottari Nepal

शिशुको संरक्षण हन ईच्छुक व्यक्ति वा परिवारले सम्पर्क गर्नें सम्बन्धी सूचना
30/07/2026

शिशुको संरक्षण हन ईच्छुक व्यक्ति वा परिवारले सम्पर्क गर्नें सम्बन्धी सूचना

नवजात शिशु (बालक) को हकदावी सम्बन्धी सूचना
23/07/2026

नवजात शिशु (बालक) को हकदावी सम्बन्धी सूचना

मृगौला प्रत्यारोपण गरेका, डायलाईसिस गरिरहेका,क्यान्सर रोगी र मेरुदण्ड पक्षघात बिरामीहरुलाई मासिक औषधि उपचार बापतको खर्च ...
20/07/2026

मृगौला प्रत्यारोपण गरेका, डायलाईसिस गरिरहेका,क्यान्सर रोगी र मेरुदण्ड पक्षघात बिरामीहरुलाई मासिक औषधि उपचार बापतको खर्च सम्बन्धि सूचना

सामाजिक सुरक्षा भत्ता परिचयपत्र तथा लाभग्राही सूचीकरण सम्बन्धी अत्यन्त जरुरी सूचना।
16/07/2026

सामाजिक सुरक्षा भत्ता परिचयपत्र तथा लाभग्राही सूचीकरण सम्बन्धी अत्यन्त जरुरी सूचना।

दोस्रो महोत्तरी जिल्ला क्रिकेट प्रतियगिता २०८३ पालिका स्तरीय क्रिकेट प्रतियोगितामा जलेश्वर नगरपालिकाले महोत्तरी जिल्ला १...
04/07/2026

दोस्रो महोत्तरी जिल्ला क्रिकेट प्रतियगिता २०८३ पालिका स्तरीय क्रिकेट प्रतियोगितामा जलेश्वर नगरपालिकाले महोत्तरी जिल्ला ११ टीमलाई पराजित गर्दै semi-final खेलमा जित हासिल गरेको छ।
उक्त खेलका टिम कप्तान सहित सम्पुर्ण खेलाडीहरू लाई Final खेलमा विजय हुन अग्रिम बधाई तथा शुभकामना।।
💐💐

29/06/2026

Address

Nagapalika Road
Jaleshwar
45700

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when जलेश्वर नगरपालिका कार्यालय,मधेस प्रदेश,नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to जलेश्वर नगरपालिका कार्यालय,मधेस प्रदेश,नेपाल:

Shortcuts

Share