Kudu Bazar Jajarkot-कुदु बजार जाजरकोट

  • Home
  • Nepal
  • Jajarkot
  • Kudu Bazar Jajarkot-कुदु बजार जाजरकोट

Kudu Bazar Jajarkot-कुदु बजार जाजरकोट ✓News ✔Entertainment
✓Video Production(Documentry)
✓Advertisement)

सर्वोच्च अदालतले गगन थापा पक्षलाई दियो आधिकारिक कांग्रेसको मान्यता ,यो फैसलासँगै ३ महिनादेखि जारी कांग्रेसको आधिकारिकता ...
17/04/2026

सर्वोच्च अदालतले गगन थापा पक्षलाई दियो आधिकारिक कांग्रेसको मान्यता ,यो फैसलासँगै ३ महिनादेखि जारी कांग्रेसको आधिकारिकता विवाद कानुनी रुपमा टुंगिएको छ ।

जाजरकोट आगलागी: सुर्खेतबाट गएर उद्धारमा खटिए सांसद खडक बुढा !जाजरकोटको नलगाडमा आइतवार बिहान खाना पकाउने ग्यास सिलिन्डर ल...
12/04/2026

जाजरकोट आगलागी: सुर्खेतबाट गएर उद्धारमा खटिए सांसद खडक बुढा !
जाजरकोटको नलगाडमा आइतवार बिहान खाना पकाउने ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा घाइते भएका तीन जनाको उद्धारका लागि प्रतिनिधिसभा सदस्य खडकबहादुर बुढा स्वयं घटनास्थल पुगेका छन्।
आइतवार बिहानै घटनाको जानकारी पाएपछि उनी सुर्खेतबाट जाजरकोट पुगेर उद्धार कार्यमा सक्रिय रूपमा खटिएका हुन्। आइतबार बिहान करिब १० बजेको समयमा नलगाड नगरपालिका–२ छेप्कास्थित थालु प्रसाद जैशीको भान्सामा आगो बाल्ने क्रममा अचानक आगलागी भएको थियो।
आगलागीमा परी माया जैशी, उनका २२ वर्षीय छोरा गणेश गौतम र ३७ वर्षीया रुपा जैसी घाइते भएका थिए। घाइते तीनै जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको र त्यहाँबाट थप उपचारका लागि काठमाडौँ पठाइएको सांसद बुढाले जानकारी दिए।

07/04/2026

जाजरकोटबाट प्रतिनिधि सभामा निर्वाचित सांसद खडक बहादुर बुढाको संसदमा पहिलो आवाज : भूकम्प पीडितका समस्यादेखि पुल अलपत्रसम्मको विषयमा गराए सरकारको ध्यानाकर्षण....

यी हुन् समानुपातिकबाट निर्वाचित ११० जना सांसद (सूची)
16/03/2026

यी हुन् समानुपातिकबाट निर्वाचित ११० जना सांसद (सूची)

09/03/2026

समानुपातिक तर्फ जाजरकोटको हालसम्मको मत परिणाम
जाजरकोट
सुर्य १६४५१ दास्राे
रुख १७२०७ पहिलाे
तारा १६२१५ तेस्राे
घन्टी ५५९५ चाैथाे
अन्य ........
क) शिवालय :
१ सुर्य रुख तारा घन्टी अन्य
१२४४ १६६८ ७६४ ५३९ ......
ख) जुनिचादे
सुर्य रुख तारा घन्टी अन्य
२०९१ १५२८ १९३९ ५०५ ......
ग ) कुशे
सुर्य रुख तारा घन्टी अन्य
१३७८ २७१० १९३८ ४८८ .........
घ) बारेकोट
सुर्य रुख तारा घन्टी अन्य
२६०४ २१७२ १८३४ ४६२ ........
ङ) छेडागाड
सुर्य रुख तारा घन्टी अन्य
४०४१ ३११६ २७०४ ९९७ .........
च) नलगाड
सुर्य रुख तारा घन्टी अन्य
२१७९ २९५१ ३८१९ ९०७ .........
छ) भेरी
सुर्य रुख तारा घन्टी अन्य
२९१५ ३०६२ ३२१७ १६९७ .........
゚viralvideo

हार्दिक बधाई❤️❤️❤️❤️❤️🙏जाजरकोट_को_अन्तिम_मतपरिणाम,नेपाली कांग्रेस(खड्क बहादुर बुढा) -२०१३८नेपाली कम्युनिष्ट(शक्ति बहादुर...
07/03/2026

हार्दिक बधाई❤️❤️❤️❤️❤️🙏
जाजरकोट_को_अन्तिम_मतपरिणाम,
नेपाली कांग्रेस(खड्क बहादुर बुढा) -२०१३८
नेपाली कम्युनिष्ट(शक्ति बहादुर बस्नेत) -१७४००
नेकपा एमाले(डम्बर बहादुर सिंह) -१६८८२
र २७३८ को मतान्तरले नेपाली कांग्रेस जाजरकोटका उम्मेदवार खडक बुढा निर्वाचित ,

07/03/2026

जाजरकोटका ६ पालिका गणना हुदा रुख २९०८ ले अग्रता : भेरी गणना हुन बाकि !
रुख-१६४७७,सुर्य-१३५६९, तारा-१३५६८ घण्टी-१५८४

07/03/2026

२२३८ मतले अगाडि रुख : शिवालय , जुनिचादे ,बारेकोट, नलगाड ,कुशे र छेडागाडको ७ वटा वडाको मत परिणाम :
रुख-१४७९१
तारा-१२५५३
सुर्य -११७४९ र घण्टी -१३११

07/03/2026

बिहान ६:५६ को- जाजरकोट
१८३९ मतले अगाडि जाजरकोट, शिवालय , जुनिचादे बारेकोट, नलगाड ,कुशे र छेडागाडको ६,७,१०,१२ सम्पन्न :
रुख-१३७१४
तारा-११८७५
सुर्य -१०८८५
र घण्टी -१२२७

06/03/2026

राति १०:२० बजेसम्म : जाजरकोटको शिवालय , जुनिचाँदे र बारेकोटको मत गणना सकिँदा
🌲 (रुख) - ६१६४
☀️ (सुर्य) - ६२५३
⭐ (तारा) - ४६४६
🔔 घण्टी : ५०४

06/03/2026

राति ९ बजेसम्म : जाजरकोट, शिवालय , जुनिचादे बारेकोट १,,३,५,८ को मतगणना सम्पन्न :

रुख- ५२३९
सुर्य -४८५४
तारा- ३३७३
घण्टी -४४५

Address

Kudu-13
Jajarkot

Website

Alerts

Be the first to know and let us send you an email when Kudu Bazar Jajarkot-कुदु बजार जाजरकोट posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category