हाम्रो ईटहरी राम्रो ईटहरी

  • Home
  • Nepal
  • Ithari
  • हाम्रो ईटहरी राम्रो ईटहरी

हाम्रो ईटहरी राम्रो ईटहरी Itahari nagar

यो पेज ईटहरी नगरपालिका क्षेत्र को पर्यटकीय, बिजनेश र अन्य जानकारीका लागि हो l हाम्रो ईटहरी राम्रो ईटहरी बनाऊन सबैको हातेमालो हाम्रो आवस्यकता हो तेसैले हाम्रो ईटहरी अरु माझ चिनाउन यो पेज सक्दो सेयर र लाईक गरौ

https://ourbiratnagar.net/2021/07/145907 #
13/07/2021

https://ourbiratnagar.net/2021/07/145907 #

भाटभटेनी सुपरमार्केटको १९ औं शाखा इटहरीमा निर्माण हुँदैछ ।केहि अगाडी नै खोल्ने तयारीका साथ भाटभटेनीको साथ इटहर.....

18/11/2020

माइकल ज्याक्सन १५० वर्ष बाँच्न चाहन्थे।
उनले १२ जना निजी डाक्टर आफ्नै घरमा राखे। ति डाक्टरले‌ दैनिक रूपमा उनको कपालदेखि नङसम्म जाँच गर्थे। उनले खाने खाना खानु अघि ल्याबमा परीक्षण गरिन्थ्यो।
अरू १५ जना उनको दैनिक दिनचर्या सहजीकरणका लागि नियुक्त गरिएको थियो। उनको अोच्छ्यानमा अक्सिजन नियमित गर्ने प्रविधि जडान गरिएको थियो।
शरीरका अङ्गदाताहरू आवश्यक पर्ने बित्तिकै दान गर्न तम्तयार पारिएका थिए। तिनको खानपान हेरविचार आफैंले गर्ने बन्दोबस्त मिलाएका थिए।

उनी १५० वर्ष बाँच्ने प्रकृयामा थिए।

तर अचानक! २५ जुन, २००९ को दिन ५० वर्षको उमेरमा उनको मुटुले काम गर्न छोड्यो। आफ्ना १२ जनाका अलावा क्यालिफोर्निया र लस एन्जल्सबाट झिकाइएका डाक्टरहरूको अथक प्रयास काम लागेन।
जसले पछिल्लो २५ वर्षसम्म डाक्टरको सल्लाह बिना एक पाइला चालेन। तथापि उनले १५० वर्ष बाँच्ने आफ्नो सपना पुरा गर्न सकेन‌न्।

२५ जुन, २००९, ३:१५ को समयमा उनको देहान्त भएपछि विकिपीडिया, ट्वीटर, ALO's instant messenger ले काम गर्न छोड्यो। गुगलमा एकैपटक ८० लाख मानिसले उनको खोजी गर्यो।

ज्याक्सन मृत्युलाई चुनौती दिन चाहन्थे, तर मृत्युले उनलाई नै चुनौती दियो।

यो जीवनको नियम हो।
सोचौँ त,

हामी कसका लागि बाँचिरहेका छौँ?
कसका लागि कमाइ गरिरहेका छौँ?
के कमाइ गरिरहेका छौँ?
ठूला घर, महङ्गा गाडी, पद प्रतिष्ठा, ठूलाठूला रिसेप्सन पार्टी, अहमता कसलाई इम्प्रेस पार्न जोडिरहेका छौँ?
के पछिल्लो समयमा विवाह पार्टीमा तपाइले खाएको खानाको स्वाद यादसम्म छ?
मानिसहरू किन जनावर जसरी काममा घोटिइरहेका छन्? किन लोभ लालचमा फँसिरहेका छन्?
कति पुस्तालाई कमाइदिनु पर्ने हो?
कति आवश्यक हो? कति चाहत हो?
के हाम्रा सन्ततिले आफै गरेर खान सक्छन् भन्ने विश्वास नभएर आफ्नो हाडखोड घोटीघोटी कमाइदिनु परेको हो? इमान गुमाएर लोभ लालसमा फँस्नु परेको हो?

जसका लागि तपाइ कमाइ गर्दै हुनुहुन्छ, तिनको साथ केही समय गुजार्ने प्रयत्न गर्नु भो? पछिल्लो समय कहिले भेट्नु भो याद छ? भेट उत्साहजनक भयो कि निराशाजनक? कि कुण्ठा पोखेर हिड्नु भो?
अरूको कुरा छाडौँ, तपाइ आफैँ चाहिँ आफ्नो लागि कतिको सन्तुष्ट हुनुहुन्छ?
आफ्नो लागि कति समय छुट्याउनु भयो?

पछिल्लो‌ मनोरन्जन याद छ? आफ्नो केटाकीसँग घुमेको याद छ? प्रार्थनाको लागि मन्दिर गएको याद छ? प्रकृतिसँग नतमस्तक भएको याद छ? खोला छोएको, धर्तीमा नाङ्गो पाइतालाले टेकेर हिँडेको याद छ?
महंगा गाडी, बडाबडा घर, ठूलाठूला पद, बिटाका बिटा पैसा... के यिनै हुन् सफलता, सन्तुष्टि र शान्तिका मापदण्ड?

खुसी कहाँ छ? शान्ति कहाँ मिल्छ?
सोँच्नुहोस्।

07/10/2020

इटहरी अपडेट : थप २३ जनामा COVID 19 संक्रमण पुष्टी । २०७७/०६/ १७ र १८ गते Swab Collection गरेको मध्ये संक्रमित हुनेहरु :
इटहरी २ का १ जना- २१ वर्षिय महिला, इटहरी ४ का ३ जना- २४,४२,२६ वर्षिय पुरुष, इटहरी ५ का २ जना- ५७ वर्षिय पुरुष र ३० वर्षिय महिला , इटहरी ६ का २ जना- ६२ वर्षिय पुरुष र ५२ वर्षिय महिला, इटहरी ८ का २ जना- ३६ वर्षिय पुरुष र ४० वर्षिय महिला, इटहरी १७ का २ जना- २५,५६ वर्षिय पुरुष, रामधुनी न. पा. ७ का ३ जना- ११ वर्षिय पुरुष र १४,३५ वर्षिय महिला रहेका छन । त्यसै गरि बिभिन्न अस्पतालमा Self exam भएका मध्ये इटहरी ४ का २ जना- २५,४७ वर्षिय पुरुष, इटहरी ५ का ४ जना- ३३ वर्षिय पुरुष र २४,३७,५१ वर्षिय महिला,इटहरी ७ का १ जना १६ वर्षिय पुरुष, इटहरी २० का १ जना ३० वर्षिय महिला रहेका छन ।
हाल सम्म इटहरीमा संक्रमण पुष्टी भएको संख्या : ६३५
Covid 19 संक्रमितको हाल सम्मको मृतक संख्या : ४ जना
विश्वव्यापी संक्रमणको यो अवस्थामा सम्पुर्ण सङ्क्रमित हरुको सिघ्र स्वास्थ्य लाभ को कामना सहित नगरबासीमा थप सजकता र स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गर्दछौ साथै सामाजिक दुरि र मास्क को अनिवार्य प्रयोग गरौ।

09/09/2020

इटहरी क्षेत्र मै काम गर्ने गरि एक ३५/४० उमेर को महिला कलाकार र १/१ जना युवा केटा र किटी कलाकार चाहियो

https://youtu.be/My3Kh-6cr3g
06/09/2020

https://youtu.be/My3Kh-6cr3g

This video will tell you how ho find your lost phones.How to find lost phone In Nepali, how to track lost phone in nepali, phone track in nepali.

01/09/2020

इटालीमा PCR माथि प्रतिबन्ध, बुरून्डीमा WHO प्रतिनिधिहरू निस्कासित, ४५ देशमा विश्व स्वास्थ्य संगठन बहिष्कार!

इटालीले COVID-19 शुरु भए यता जतिजनाको मृत्यु भयो,९९% अन्य रोगले मृत्यु भएको दाबी गरेको छ। सन् १९८४ मा रिसर्चको लागि बनाइएको किट (PCR) जुन "Not For Medical Use" भनी लेखिएको छ त्यसलाई कोरोना परिक्षण किटको रुपमा प्रयोग गरिएको छ जुन सरासर अवैज्ञानिक र असिद्ध छ भन्ने चिकित्सक बिज्ञहरुको भनाइ छ भने ४५ वटा भन्दा बढी देशहरुले WHO को Protcol मान्न छाडेका छन्। Tananzia मा फलफूल,पशुपन्छीमा PCR परिक्षण गर्दा पोजिटिभ Result भेटेपछि त्यहाँको सरकारले PCR नै बहिष्कार गर्यो। ब्रुन्डीबाट WHO को सबै प्रतिनिधिहरु र संस्थाहरु हटाइयो। सन् २०१७ को आँकडालाई आधार मान्ने हो भने बिश्वभरबाट दैनिक सरदर १,४७,००० मानिसहरुको मृत्युु हुने गर्दछ भने नेपालमा नै अन्य रोगहरुबाट मृत्यु हुनेको संख्या दैनिक औसत ३,००० छ भने अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २३० पनि नाघेको छैन। यी सबै तथ्यलाई हेर्ने हो भने कोरोना महामारी नै होइन यो संसारका केही दलाल पूँजिपतिहरुले आफ्नो फाइदाको लागि रचेका Conspired Scam हो।

31/08/2020
सबै जानाले subscribe गरिदिनु होला
29/08/2020

सबै जानाले subscribe गरिदिनु होला

This video will tell you how to type with speaking in Nepali

इटहरीमा अहिले कुनै कुराकाे चर्चा छ भने त्याे हाे राेग प्रतिराेधत्मक क्षमता बढाउन गुर्जाेकाे छ । इटहरी उपमहनगरपालिकाकी उप...
28/08/2020

इटहरीमा अहिले कुनै कुराकाे चर्चा छ भने त्याे हाे राेग प्रतिराेधत्मक क्षमता बढाउन गुर्जाेकाे छ । इटहरी उपमहनगरपालिकाकी उप मेयर लक्ष्मि गाैतमले केहि दिन अघि जड्गल गएर गुर्जाे ल्याए पछि त्यसकाे चर्चा सुरू भयाे । उप मेयरकाे याे कर्यकाे धेरैले खुलेर प्रशंसा गरे, केहिले आलाेचना गरे त केहिले प्रथमिकता भुलेकाे भन्दै महामारी नियन्त्रणका महत्वपुर्ण काममा केन्द्रित हुन सुझाए । यसै बिचमा विहीबार साझ उपमेयर गाैतमले हजार शब्द भन्दा लामाे स्पष्टिकरण सामजीक सञ्जालमा राखेकी छन् । स्पष्टिकरण सुरू मै लेखेकि छन् “यति लेख्न बाध्यभए पदिय मर्यादा भुलेकी भए माफी चाहन्छु।” उनकाे त्याे लामाे लेख हेर्दा राम्राे काम गर्दा समेत आलाेचना भएकाे मन नपाराएकाे बुझिन्छ । त्यस्तै उनले यसमा राजनितीक भएकाे पनि बुझेकाे जस्ताे देखिन्छ ।

Address

Sunsari
Ithari

Telephone

9819032901

Website

Alerts

Be the first to know and let us send you an email when हाम्रो ईटहरी राम्रो ईटहरी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share