Mani karki

Mani karki Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mani karki, Government Official, 08, Itahari.

01/04/2026

यसरी नै हरेक व्यक्तिको समस्यामा समाधान गर्न सक्नु भनेको सरकारको राम्रो समर्थन हुनेछ

28/03/2024
30/09/2023

river view heritage resort
Damak

सन्तोषी बचत तथा ऋण सहकारी संस्था लिमिटेड  का अध्यक्ष नब राज बुढाथोकी उपाध्यक्ष सीता राम सपकोटा लेखा सम्योजक टंक ढुंगाना ...
05/01/2023

सन्तोषी बचत तथा ऋण सहकारी संस्था लिमिटेड का अध्यक्ष नब राज बुढाथोकी उपाध्यक्ष सीता राम सपकोटा लेखा सम्योजक टंक ढुंगाना रिन सम्योजक बिकाश श्रेष्ठ शिक्षा सम्योजक गङगा प्रशाद पौडेल साथै सम्पुर्ण संचालक समिती मा धन्यवाद मलाई यश बर्षा को उकिरिस्ट कर्मचारी को प्रमाण पत्र दिनु भएको मा नमस्ते सुभ रात्री

नमस्ते सम्पुर्ण मा आज मिती २०७९/०३/११हामी  बसेको हाम्रो बुवाराम सुतार कार्की सेवा समिती यश भन्दा अगाडि हामिले बसेर बिबिद...
25/06/2022

नमस्ते सम्पुर्ण मा आज मिती २०७९/०३/११हामी बसेको हाम्रो बुवाराम सुतार कार्की सेवा समिती यश भन्दा अगाडि हामिले बसेर बिबिद छल फल गरियो र जय बहदुर कार्की हजुर बा को घर मा आज छल फल चाई हामिले बन्सावलि बूक छापेर घर घर बाड्ने क्रम मा अनि नयाँ समिती जोडि सस्था दर्ता प्रार्किर्य मा लाने छल फल गरियो अज बाट प्रती बुक को मुल्या 500 राखियो छुट फुट भयमा सम्पर्क गर्नु होला टीका राम कार्की ९८६३०१६६६६/मणि कुमार कार्की ९८४२०६१४८७/सुर्य कार्की९८६२२८१७२० आज सम्म साथ दिनु हुने सम्पुर्ण साइनो अनुसार हजुर्बा काका दाजु भाइ भतिज सबै मा धन्यवाद र अजै हाम्रो बुवराम सुतार कार्की सेवा समिती लाई अगाडी बडाउन हजुर हरुको साथ सयोग चाईन्छ

Address

08
Itahari

Website

Alerts

Be the first to know and let us send you an email when Mani karki posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share