काजी आधार सेवा

काजी आधार सेवा यातायात व्यवस्था कार्यालयसँग सम्बन्धित सेवाहरुमा समर्पित...

01/09/2026

यदी आफ्नो सवारी चालक अनुमती पत्र (Driving License) नविकरण गर्न लागीएको हो तर License जारी गर्ने कार्यालय अर्कै स्थानको हो भने तुरुन्त नविकरणको प्रकृया सुरु गर्नु अगाडी गलत भएको विवरण सच्याउँदा काम सहज हुने गर्छ । नविकरणको प्रकृया सुरु गरीए पछी अनलाइनबाट संशोधन गर्न नमिल्ने देखिन्छ ।

अनलाईन मार्फत सवारी चालक अनुमती पत्रको काम भइरहँदा कार्यालयबाट ४८ घण्टा भित्र अनुमोदन या स्विकृत (Approve) नभएमा आफ्नो स...
28/08/2026

अनलाईन मार्फत सवारी चालक अनुमती पत्रको काम भइरहँदा कार्यालयबाट ४८ घण्टा भित्र अनुमोदन या स्विकृत (Approve) नभएमा आफ्नो सक्कल कागजातहरु राष्ट्रिय परीचय पत्र (NID) र नागरीकताको प्रमाण पत्र लिएर कार्यालयमा उपस्थित हुन भनिएको छ ।

28/08/2026

मेडिकल परीक्षण सम्बन्धी कामका लागि आउँदा गर्नुपर्ने पूर्वतयारी र लिएर आउनुपर्ने कागजातहरु-ः

सवारी चालक अनुमती पत्र को लागी नयाँ आवेदन दिँदा आफ्नो नाममा सिम भएर मात्र पुग्दैन, राष्ट्रिय परीचय पत्रमा भएको आफ्नो नाम...
22/08/2026

सवारी चालक अनुमती पत्र को लागी नयाँ आवेदन दिँदा आफ्नो नाममा सिम भएर मात्र पुग्दैन, राष्ट्रिय परीचय पत्रमा भएको आफ्नो नामको एक एक अङ्ग्रेजी अक्षरहरु हुबहु मिल्नुपर्छ । त्यसैले आफुसँग भएको सिम नेपाल टेलीकम (NTC) भए *९२२ # र एनसेल (Ncell) भए *९९६६ # बाट धनि यकिन गरेर आवश्यक परे धनि या नाम संशोधन गरौँ ।

जानकारी सम्बन्धमा।

यातायात ब्यवस्था कार्यालय स. चा. अ. प. इटहरीमा थप सवारी चालक अनुमती पत्र (Driving License) बितरणको लागी उपलब्ध छ ।
21/08/2026

यातायात ब्यवस्था कार्यालय स. चा. अ. प. इटहरीमा थप सवारी चालक अनुमती पत्र (Driving License) बितरणको लागी उपलब्ध छ ।

04/08/2026

Driving License को मोबाइल नम्बर फेरौँ ।

आर्थिक विधेयक, २०८३ बमोजिम भाडाका सवारी साधनमा लिईने आयकर:
29/07/2026

आर्थिक विधेयक, २०८३ बमोजिम भाडाका सवारी साधनमा लिईने आयकर:

सवारी चालक अनुमती पत्र तथा सवारी दर्ता प्रणाली (EDLVRS) सम्बन्धी प्रदेश अनुसार वेब ठेगाना(website):१. कोशी प्रदेश: edlvr...
25/07/2026

सवारी चालक अनुमती पत्र तथा सवारी दर्ता प्रणाली (EDLVRS) सम्बन्धी प्रदेश अनुसार वेब ठेगाना(website):

१. कोशी प्रदेश: edlvrs.koshi.gov.np
२. मधेश प्रदेश: edlvrs.madhesh.gov.np
३. बागमती प्रदेश: edlvrs.bagamati.gov.np
४. गण्डकी प्रदेश: edlvrs.gandaki.gov.np
५. लुम्बिनी प्रदेश: edlvrs.lumbini.gov.np
६. कर्णाली प्रदेश: edlvrs.karnali.gov.np
७. सुदुरपश्चिम प्रदेश: edlvrs.sudurpashchim.gov.np

× जरुरी सूचना (Important Notice)

सुदूरपश्चिम प्रदेश आर्थिक ऐन, २०८३ को अनुसूची - २ (प्रदेश सवारी तथा यातायात व्यवस्थासँग सम्बन्धित)
22/07/2026

सुदूरपश्चिम प्रदेश आर्थिक ऐन, २०८३ को अनुसूची - २ (प्रदेश सवारी तथा यातायात व्यवस्थासँग सम्बन्धित)

कर्णाली प्रदेश आर्थिक ऐन, २०८३ को अनुसूची - २ (प्रदेश सवारी तथा यातायात व्यवस्थासँग सम्बन्धित)
22/07/2026

कर्णाली प्रदेश आर्थिक ऐन, २०८३ को अनुसूची - २ (प्रदेश सवारी तथा यातायात व्यवस्थासँग सम्बन्धित)

Address

काजी आधार सेवा
Itahari

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when काजी आधार सेवा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share