पञ्जीकरण तथा सामाजिक सुरक्षा इकाई केन्द्र, इटहरी

  • Home
  • Nepal
  • Itahari
  • पञ्जीकरण तथा सामाजिक सुरक्षा इकाई केन्द्र, इटहरी

पञ्जीकरण तथा सामाजिक सुरक्षा इकाई केन्द्र, इटहरी जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता तथा सामाजिक सुरक्षाा भत्ता सम्बन्धमा

हार्दिक अपिल
14/09/2025

हार्दिक अपिल

मिति २०८२ साल भाद्र २३ र २४ गतेका दिन देश व्यापी रुपमा Gen Z लगायतका  मूहवाट भएको प्रदर्शन / आन्दोलनको क्रममा इटहरी उपमह...
12/09/2025

मिति २०८२ साल भाद्र २३ र २४ गतेका दिन देश व्यापी रुपमा Gen Z लगायतका मूहवाट भएको प्रदर्शन / आन्दोलनको क्रममा इटहरी उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयको प्रशासकीय भवन तथा भवनभित्र रहेको सम्पूर्ण विषयगत महाशाखा/शाखा/इकाइ र नगर प्रहरी आवास साथै केही वडा कार्यालयका सम्पूर्ण जिन्सी सामग्री, कागजात तथा श्रेस्ताहरु पूर्ण रुपले जलेर नष्ट भएको साथै उपमहानगरपालिकाभित्र पार्किड स्थलमा रहेको दमकल थान-२, ट्याक्टर थान-४, ब्याकहु लोडर थान-१, ट्रीपर थान-३, पानी ट्याड्गर थान-१, रोलर थान-१, ग्रेडर थान-१, हलुका सवारी थान-३, नगर प्रहरी ट्रक थान-१ लगायत अन्य सवारी साधनहरु तथा विधुतीय/सूचना प्रविधि सम्बन्धि सामाग्रीहरुमा आगजनी भई पूर्ण रुपले क्षती भएको हुँदा सेवाग्राहीलाई इटहरी उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य सेवा केन्द्रहरुवाट प्रदान हुने सेवा प्रवाह गर्न नसकिने भएकोले अर्को सूचना प्रकाशन नहुन्जेलसम्मको लागि इटहरी अस्पताल बाहेक सम्पूर्ण सेवाहरु स्थगन गरिएको व्यहोरा सम्बन्धित सबै सरोकारवालाहरुलाई यसै सूचना मार्फत जानकारी गरिएको व्यहोरा अनुरोध छ। साथै यसबाट सेवाग्राहीहरुमा पर्न जाने असुविधा प्रति क्षमाप्राथी छौं ।

Address

Itahari

Alerts

Be the first to know and let us send you an email when पञ्जीकरण तथा सामाजिक सुरक्षा इकाई केन्द्र, इटहरी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to पञ्जीकरण तथा सामाजिक सुरक्षा इकाई केन्द्र, इटहरी:

Share