थलारा गाउँपालिका

थलारा गाउँपालिका थलारा गा‌‍उँपालिका, बझाङको आधिकारिक page

यस थलारा गाउँपालिका प्रापुर्वकाल देखिनै आफ्नै खालको अस्थीत्व र पहिचान बोकेर रहेको सर्वविधितै छ । अहिले पनि संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको राज्य पुन संरचना गर्ने त्रममा सावीक पाँच वटा गा.वि.स दंगाजी,पाराकाट्ने , कोटभैरव ,कोइरालाकोट ,मालुमेला मिलि वनेका थलारा गाउँपालिकाको सिरानिमा सुदूरपश्‍चिम प्रदेशको गर्भमा रहेको अतीनै महत्वको धार्मिक पर्यटकीय क्षेत्र राष्टिु्य निकुन्ज अनुपम कोशेली लिएर वाँचिरहेको प्रकृतिको जैविक विविधताका साथै सुन्दर रमणीय फाँटहरू साइपाल हिमालको हिमशंखला कोखबाट अनवरत रूपमा थुपै स्रोत साथमा लीएर बगीरहेको सेती नदी यस गाउँपालिकाका प्राकृतिक उपज हुने ।

भदौ २० र २१ गते सातै प्रदेशका स-साना नदिहरुमा बहाव आकस्मिक बढ्ने सक्नेछ । त्यसैले सबैमा सर्तक रहन अनुरोध गरिन्छ ।
04/09/2026

भदौ २० र २१ गते सातै प्रदेशका स-साना नदिहरुमा बहाव आकस्मिक बढ्ने सक्नेछ । त्यसैले सबैमा सर्तक रहन अनुरोध गरिन्छ ।

प्रभावमा आधारित मौसम पूर्वानुमान बुलेटिन थलाराको केहि स्थानहरुमा यहि भदौ २१ गते विहान ६ बजे सम्म हल्का देखि मध्यम वर्षा ...
04/09/2026

प्रभावमा आधारित मौसम पूर्वानुमान बुलेटिन

थलाराको केहि स्थानहरुमा यहि भदौ २१ गते विहान ६ बजे सम्म हल्का देखि मध्यम वर्षा र एक- दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सबैमा सर्तक रहन अनुरोध गरिन्छ ।

जोखिम हुन सक्ने स्थानहरु:
रेगम, कुच, तल्लो डिक्ला, टोली, ठिङ , मोयल, दुवाली, पिखेत, विस्खेत, आमबगर, फकाली, मालुमेला

दैनिक विपद् बुलेटिन २०८३ भदौ १८ गतेविपत सम्बन्धि जानकारीका लागि यस कार्यालयको स्थानीय आपतकालिन कार्यसञ्चालन (LEOC) केन्द...
03/09/2026

दैनिक विपद् बुलेटिन २०८३ भदौ १८ गते
विपत सम्बन्धि जानकारीका लागि यस कार्यालयको स्थानीय आपतकालिन कार्यसञ्चालन (LEOC) केन्द्रमा जानकारी दिन हुन अनुरोध छ । (LEOC) सम्पर्क नं:- ९७४३५३७२१५ , प्रकाश भण्डारी:-९८६५६५४६६५, नरेश पार्की:-९८४८९७८८००

दैनिक विपद् बुलेटिन २०८३ भदौ १७ गतेविपत सम्बन्धि जानकारीका लागि यस कार्यालयको स्थानीय आपतकालिन कार्यसञ्चालन (LEOC) केन्द...
02/09/2026

दैनिक विपद् बुलेटिन २०८३ भदौ १७ गते
विपत सम्बन्धि जानकारीका लागि यस कार्यालयको स्थानीय आपतकालिन कार्यसञ्चालन (LEOC) केन्द्रमा जानकारी दिन हुन अनुरोध छ । (LEOC) सम्पर्क नं:- ९७४३५३७२१५ , प्रकाश भण्डारी:-९८६५६५४६६५, नरेश पार्की:-९८४८९७८८००

२०८३ भदौ १७ गते (बुधबार)आगामी तीन दिनका लागि मौसम चेतावनी ( मिति: २०८३ भदौ १७ देखि १९ गते)नक्सामा सुन्तला रङ लगाइएको क्ष...
02/09/2026

२०८३ भदौ १७ गते (बुधबार)
आगामी तीन दिनका लागि मौसम चेतावनी ( मिति: २०८३ भदौ १७ देखि १९ गते)
नक्सामा सुन्तला रङ लगाइएको क्षेत्रका बासिन्दाले सतर्कता अपनाउनु पर्ने हुन्छ

यस नक्सामा मुख्य ४ प्रकारका कलरहरू हुन्छन्:
🟥 रातो रङ भएमा- प्रतिकार्य गर्ने
🟧 सुन्तला रङ भएमा- सतर्क हुने
🟨 पहेंलो रङ भएमा- अध्यावधिक हुने
🟩 हरियो रङ भएमा - चेतावनी छैन

दैनिक विपद् बुलेटिन २०८३ भदौ १६ गतेविपत सम्बन्धि जानकारीका लागि यस कार्यालयको स्थानीय आपतकालिन कार्यसञ्चालन (LEOC) केन्द...
01/09/2026

दैनिक विपद् बुलेटिन २०८३ भदौ १६ गते
विपत सम्बन्धि जानकारीका लागि यस कार्यालयको स्थानीय आपतकालिन कार्यसञ्चालन (LEOC) केन्द्रमा जानकारी दिन हुन अनुरोध छ । (LEOC) सम्पर्क नं:- ९७४३५३७२१५ , प्रकाश भण्डारी:-९८६५६५४६६५, नरेश पार्की:-९८४८९७८८००

सूचना नं. २०८३/०८४-११कार्यालय सामाग्रीहरुको दररेट पेश गर्ने सम्बन्धी सूचना।
01/09/2026

सूचना नं. २०८३/०८४-११
कार्यालय सामाग्रीहरुको दररेट पेश गर्ने सम्बन्धी सूचना।

सूचना नं. २०८३/०८४-१०  राहत उद्धार कोषमा सहयोग सम्बन्धमा।
31/08/2026

सूचना नं. २०८३/०८४-१०
राहत उद्धार कोषमा सहयोग सम्बन्धमा।

दैनिक विपद् बुलेटिन २०८३ भदौ १५ गतेविपत सम्बन्धि जानकारीका लागि यस कार्यालयको स्थानीय आपतकालिन कार्यसञ्चालन (LEOC) केन्द...
31/08/2026

दैनिक विपद् बुलेटिन २०८३ भदौ १५ गते
विपत सम्बन्धि जानकारीका लागि यस कार्यालयको स्थानीय आपतकालिन कार्यसञ्चालन (LEOC) केन्द्रमा जानकारी दिन हुन अनुरोध छ । (LEOC) सम्पर्क नं:- ९७४३५३७२१५ , प्रकाश भण्डारी:-९८६५६५४६६५, नरेश पार्की:-९८४८९७८८००

सूचना नं.  २०८३/०८४-०९ विद्यालयको लेखापरीक्षण गर्ने आशयको निवेदन पेश गर्ने सम्बन्धी सूचना।
31/08/2026

सूचना नं. २०८३/०८४-०९
विद्यालयको लेखापरीक्षण गर्ने आशयको निवेदन पेश गर्ने सम्बन्धी सूचना।

Address

Thalara Rural Municipality
Itahari
10509

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 15:00

Telephone

+9779858490939

Alerts

Be the first to know and let us send you an email when थलारा गाउँपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to थलारा गाउँपालिका:

Shortcuts

Share