ITAHARI YOUTH OPEN CREW

ITAHARI YOUTH OPEN CREW "उत्कृष्टता प्रयास र मुस्कान साथ अविश्वसनीय सेवा"

जन्मोत्सवको धेरै धेरै शुभकामना ।
16/05/2026

जन्मोत्सवको धेरै धेरै शुभकामना ।

इटहरी युथ ओपन क्र्यु बाट नेपाल स्काउट रास्ट्रिय प्रधान कार्यालय ले  नेपाल–डेनमार्क साझेदारी परियोजना अन्तर्गत ककनीमा आयो...
13/05/2026

इटहरी युथ ओपन क्र्यु बाट नेपाल स्काउट रास्ट्रिय प्रधान कार्यालय ले नेपाल–डेनमार्क साझेदारी परियोजना अन्तर्गत ककनीमा आयोजित "Activity Weekend" मा सफलतापूर्वक सहभागी भई फर्किनुभएकि रेन्जर स्काउट अनुसा न्यौपाने लाई हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौं।
तपाईँको सक्रिय सहभागिता, नेतृत्वदायी भूमिकाले इटहरी युथ ओपन क्र्युको स्काउटिङ गरिमालाई राष्ट्रिय मञ्चमा गौरवशाली बनाउन सफल भएको छ। नेपाल स्काउटको अन्तर्राष्ट्रिय तालिम केन्द्र ककनीमा हासिल गरिएको सीप र अनुभवले हाम्रो स्काउटिङ अभियान द्वारा समुदायमा सकारात्मक प्रभाव पार्नेछ भन्ने हाम्रो विश्वास छ।

07/05/2026
जन्मोत्सवको धेरै धेरै शुभकामना ।।
17/04/2026

जन्मोत्सवको धेरै धेरै शुभकामना ।।

Many Many happy returns of the day HAPPY BIRTHDAY TO YOU.
08/04/2026

Many Many happy returns of the day HAPPY BIRTHDAY TO YOU.

कोसिस ।।२०८२/१२/२१
04/04/2026

कोसिस ।।
२०८२/१२/२१

इटहरीको एकमात्र क्र्युमा नयाँ रोभर रेन्जर हुन इच्छुक हरुको लागि सुवर्ण अवसर ।।
19/03/2026

इटहरीको एकमात्र क्र्युमा नयाँ रोभर रेन्जर हुन इच्छुक हरुको लागि सुवर्ण अवसर ।।

Address

Koshi Province, Sunsari
Itahari

Telephone

+9779842564450

Website

Alerts

Be the first to know and let us send you an email when ITAHARI YOUTH OPEN CREW posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to ITAHARI YOUTH OPEN CREW:

Share

Category