12/06/2023
बोल्न नसक्ने बच्चा हराए..Help : यही मिति २०८० जेठ २८ गते बेलुका ५-६ बजे करैयामाई गाउँपालिका उमजन-७ बारा को बोल्न नसक्ने अपाङ्ग १७ वर्षको बालक हराएको हुनाले हालसम्म घरपरिवार लगायत आफन्त कसैको पनि सम्पर्कमा नरहेको हुँदा निजलाई देख्नुहुने जो कोहीले निजका बुवा श्याम सुन्दर चौधरी 9815221588/9829062706 तथा नजिकैको प्रहरी कार्यालयमा खबर गरिदिनुहुन अनुरोध गर्दछौं । केटाको देब्रे हातमा उसको गाउँको नाम (उमजन) लेखेको tattoo पनि छ।