Itahari.Online

Itahari.Online This page for advertising everything if you interested contac please

PM Sushila Karki says,"हामीलाई दिइएको कर्तव्य पूरा गर्‍यौं। म आज खुसी छु, किनभने देशमा निर्वाचन भयो।" ❤️
05/03/2026

PM Sushila Karki says,"हामीलाई दिइएको कर्तव्य पूरा गर्‍यौं। म आज खुसी छु, किनभने देशमा निर्वाचन भयो।" ❤️

सबथोक बन्द छन सेना यहा बिचरा एक पोका चाउचाउ र पानी खाएर हाम्रो सेवामा रातदिन लागेकोछ कृपया अनावश्यक कुरामा घर बाहिर ननिस...
10/09/2025

सबथोक बन्द छन सेना यहा बिचरा एक पोका चाउचाउ र पानी खाएर हाम्रो सेवामा रातदिन लागेकोछ कृपया अनावश्यक कुरामा घर बाहिर ननिस्कनुस ... सेनाको साथ दिनुस घरमै बस्नुस ... प्रीय नेपाल आर्मि यो गुन को हामि नेपालि सधै रिणि हुनेछौ हृदय देखि नमन हाम्रा आर्मि दाजुभाइ लाइ 🙏😭

10/09/2025

Nepal Police Nepal army sabailai khabar garera vayeni bachaunus

10/09/2025

GenZ को नाम मा आतंक मचाउने त्यै पार्टीको मान्छे हरु हो सिदा कुरा बुझ्दा सिंहदरबार सर्वोच्च अदालत अनि सरकारी कार्यालय हरु जति पनि जलाइयो सब यिनीहरूले आफ्नो कालो कर्तुत लुकाउन जलाइयो अनि नाम GenZ को लगाइयो

10/09/2025

GEN-Z का नवयुवाहरूसंग हार्दिक अपिल
प्रिय नवयुवा साथीहरू,
अन्तर्हृदयैदेखि तपाईंहरू सबैमा विनम्र नमन!
भदौ २३ को ऐतिहासिक जनप्रतिरोधको क्रममा नवफासिवादी शासकहरूको गोलीबाट शहादत प्राप्त गर्नुहुने महान शहीदहरूप्रति उच्च सम्मान र हार्दिक श्रद्धान्जली! वहाँहरूका शोकसन्तप्त परिवारजनहरूप्रति गहीरो समवेदना! घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना!

देशको नयाँ पुस्ताले नयाँ इतिहास निर्माणको शुरूवात गरेकोमा म तपाईंहरूप्रति असाध्यै गौरवान्वित छु। भनिन्छ- नेतृत्व इतिहासको आवश्यकता र आकस्मिकताले जन्मिन्छ। अनि नयाँ नेतृत्व संघर्ष मार्फत पुरानो विचार र पुरानो नेतृत्वलाई विस्थापित गरेर मात्र स्वयं स्थापित हुन्छ। नेपालमा त्यसको शुरूवात हुनु ऐतिहासिक महत्वको परिघटना हो। त्यसनिम्ति तपाईंहरूलाई हार्दिक वधाइ!

साथै अर्को एउटा प्रसिद्ध भनाइ पनि छ- History repeats itself, because men repeat their mistakes. (इतिहास दोहोरिन्छ, किनकि मानिसहरूले आफ्ना गल्तीहरू दोहोर्याउँछन्।) त्यसैले यी कुराहरूमा ध्यान दिनुहोला:

- आन्दोलनलाई लक्ष्यमा नपुर्याएसम्म वीचैमा छोड्नुहुन्न। अधिकतम र न्यूनतम लक्ष्य किटान गरेर र शक्तिसन्तुलनको हिसाब गरेर नेतृत्वले सुझबुझपूर्ण निर्णय गर्नुपर्छ।

- संघर्षको जुन रूप निर्धारण गरिएको छ (अहिलेको शान्तिपूर्ण रूप!) त्यसमा दृढ रहनुपर्छ। कसैको वहकावमा आउनुहुन्न।

- आन्दोलनमा गलत तत्वहरूको घुसपैठ हुन नदिन र 'भेडाको छाला ओढेर आउने ब्वाँसाहरू' लाई समयमै चिन्न अत्यधिक सतर्कता अपनाउनुपर्छ र भैहाले त्यसलाई तत्कालै रोक्ने पूर्वयोजना बनाइराख्नुपर्छ।

- 'भूइँको टिप्न खोज्दा पोल्टाको नखसोस्' भन्ने हाम्रो लोकोक्तिलाई हमेशा स्मरण गर्नुपर्छ। नेपालको वर्तमान सन्दर्भमा भ्रष्टाचार रोक्न, आर्थिक समृद्धि हासिल गर्न, राजनीतिक स्थीरता प्राप्त गर्न आदिनिम्ति यो संविधानमा महत्वपूर्ण अग्रगामी सुधार गर्नुपर्छ तर सार्वभौम जनताले संविधानसभाबाट बनाएको संविधाननै भत्काउने वा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसी लोकतन्त्र जस्ता आधारस्तम्भहरूमाथि छेडछाड गर्ने गल्ती गर्नुहुन्न।

तपाईंहरू सबैलाई पूर्ण सफलता र उज्ज्वल भविष्यको हार्दिक शुभकामना!

- बाबुराम भट्टराई

Arko wicked down 👇
07/09/2025

Arko wicked down 👇

5 जनालाई सजिलै समात्छ , 50 जनालाइ अलिअली प्रहरी परिचालन गरेर समात्छ , 500 जनालाई लाठिचार्ज गर्छ , 5000 जनालाई अस्रुग्यास...
07/09/2025

5 जनालाई सजिलै समात्छ , 50 जनालाइ अलिअली प्रहरी परिचालन गरेर समात्छ , 500 जनालाई लाठिचार्ज गर्छ , 5000 जनालाई अस्रुग्यास tear gas प्रहार गर्छ , 50000 जना एकजुट भयो भने तिनीहरूको भागाभाग हुन्छ पत्तासाफ हुन्छ । जागौँ सबै

नेपालीहरु अहिले नजागे कहिल्यै त कि अझै सहेर बस्ने त ? बेला भयो अब भ्रष्टाचारी को दिन गयो भनेर अघि बड्ने हैन त । कि सामाज...
07/09/2025

नेपालीहरु अहिले नजागे कहिल्यै त कि अझै सहेर बस्ने त ? बेला भयो अब भ्रष्टाचारी को दिन गयो भनेर अघि बड्ने हैन त । कि सामाजिक संजालमा मात्र हो जहिल्यै पनि । दु:ख गर्ने गरिब जनता मोज गर्ने चाहि नेता र त्यसको सन्तान ?


Address

Itahari
0066

Telephone

+9779808494119

Website

Alerts

Be the first to know and let us send you an email when Itahari.Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category