दुलारी सरोकार मन्च

दुलारी सरोकार मन्च Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from दुलारी सरोकार मन्च, Social service, Dulari Morang, Itahari.

26/09/2025
11/09/2025

सामाजिक सचेतनाका लागि विशेष अनुरोध !

छिमेकी राष्ट्रहरूबाट आई विभिन्न फ्याक्ट्रीमा काम गर्ने तथा झुम्का लगायतका अन्य कारागारबाट फरार भएका कैदिहरुले यो विषम परिस्थितिको फाइदा उठाएर रात परेपछि गाउँ टोलमा छिरेर तथा अवसरवादी तत्त्वहरूले सरकारी तथा निजी आवासहरू फुटाउने र लुट्ने कार्यहरू गर्न सक्ने अवस्था छ तसर्थ सबै जना सचेत भएर आफ्नो गाउँ ठाउँको सार्वजनिक तथा निजी सम्पत्तिको रक्षार्थ यस्ता चोरी डकैती तथा लुटपाट लगायतका कार्यहरू हुन सक्ने अवस्था छ। यसो हुन नदिन स्थानीय समूह बनाएर अराजक गतिविधि हुन नदिन प्रतिकार गर्नुहुन सम्पूर्णमा अनुरोध गरिन्छ। आफ्नो गाउँ टोलमा समूह बनाई रात्रिकालिन समयमा सुरक्षाको लागि रहनु हुन सम्पूर्ण टोलबासीहरूमा अनुरोध गरिन्छ।
अवान्छीत गतिविधि भएको थाहा पाएमा तल दिएको नम्बरमा खबर गर्नुहुन सबैमा अनुरोध गरिन्छ।
सामाजिक सद्भाव कायम गरौं, आफू र आफ्नो परिवार तथा गाउँ टोलको सुरक्षार्थ एकजुटौँ।
सबै जना सुरक्षित र सतर्क रहँदै यो सूचना जनचेतना फैल्याउन सेयर गर्नुहोला । धन्यवाद !
आपतकालीन महत्त्वपूर्ण फोन नम्बरहरु:-
#नेपाल आर्मी आज रातिको लागि ड्युटी इन्चार्च Capt. Bibek sir
9860290392,
#नेपाल प्रहरी बेलबारी inspector 985-2091107
सलकपुर inspector 985-1260494
#नेपाल प्रहरी विराटचोक इन्चार्ज 984-0969698
#नेपाल प्रहरी हरैचा ईलाका इन्चार्ज 9842034429
गछिया प्रहरी चौकी इन्चार्ज 9852071166
बाँसबारी प्रहरी चौकी 9810515390

आज भएको अमरज्योति टोल विकास संस्थाको साधारण सभाबाट यस संस्थाको महासचिव  निरोद सुवेदी अध्यक्ष पदमा र यस संस्थाका सञ्चालक ...
06/09/2025

आज भएको अमरज्योति टोल विकास संस्थाको साधारण सभाबाट यस संस्थाको महासचिव निरोद सुवेदी अध्यक्ष पदमा र यस संस्थाका सञ्चालक सदस्यहरू नगेन्द्रप्रसाद सिग्देल र तेज नारायण चौधरी क्रमश उपाध्यक्ष र कोषाध्यक्ष पदमा निर्वाचित हुनुभएकोमा सफल कार्यकालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।
- दुलारी सरोकार मञ्च परिवार ।

20/08/2025

Address

Dulari Morang
Itahari

Telephone

+9779852055396

Website

Alerts

Be the first to know and let us send you an email when दुलारी सरोकार मन्च posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to दुलारी सरोकार मन्च:

Share

Category