आप्रवासी श्रोत केन्द्र , सुनसरी

  • Home
  • Nepal
  • Inarwa
  • आप्रवासी श्रोत केन्द्र , सुनसरी

आप्रवासी श्रोत केन्द्र , सुनसरी Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from आप्रवासी श्रोत केन्द्र , सुनसरी, Government Organization, Inarwa.

The overall goal of the project is that migrants & their families are better protected by concerned Nepali institutions and benefit from decent work conditions abroad.

04/12/2025
७७ जिल्ला मा विस्तार भयो  आप्रवासी श्रोत केन्द्र !
03/12/2025

७७ जिल्ला मा विस्तार भयो आप्रवासी श्रोत केन्द्र !

16/05/2025

इनरुवा फोटोग्राफी प्रतियोगितामा सहभागी बनौं
• इनरुवा भित्र खिचिएका ५-७ वटा उच्च-रिजोल्युसनको तस्बिरहरू पेश गर्नुपर्नेछ ।
• तस्बिरहरूमा *सार्वजनिक स्थल, मन्दिर, मस्जिद, सडक, सरकारी संस्था, सार्वजनिक समारोह वा सार्वजनिक क्षेत्र* समावेश हुनुपर्छ।
• प्रति सहभागीहरुले ५-७ वटा फोटो मात्र पेश गर्नुपर्नेछ।
• छनोट भएका विजेताहरू (प्रथम, दोस्रो र तेस्रो स्थान) लाई इनरुवा नगरपालिकाबाट पुरस्कार प्रदान गरिनेछ।
• तस्बिरहरू *[email protected]* मार्फत वा सिधै IT शाखामा बुझाउन सकिन्छ।
• बुझाउने अन्तिम मिति: *२०८२/०२/२०* (जुन-३-२०२५)
• नगरपालिकाको निर्णय अन्तिम हुनेछ।
• नगरपालिका कार्यालयले छनोट भएका तस्बिरहरूको प्रदर्शनी आयोजना गर्नेछ ।
• दिइएको फ्रेम भित्र आफ्ना तस्विरहरु पठाउनुहोस् र इनरुवाको सुन्दरता प्रदर्शन गर्नुहोस्।

इनरुवा नगरपालिकाद्वारा संचालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत सुरक्षित वैदेशिक रोजगारी सम्बन्धि समुदाय स्तर...
04/01/2025

इनरुवा नगरपालिकाद्वारा संचालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत सुरक्षित वैदेशिक रोजगारी सम्बन्धि समुदाय स्तरमा गहन अभिमुखिकारण कार्यक्रम इनरुवा नगरपालिका वार्ड न. ८ गणेशपुर मा कार्यक्रम सम्पन्न गरियो ।

अन्तराष्ट्रिय आप्रवासी दिवसको अबसरमा आयोजित कविता प्रतियोगिता (अन्तर मा.वि. स्तरीय)प्रथम : जनक स्मृति मा.बि. स्कूल - सुज...
18/12/2024

अन्तराष्ट्रिय आप्रवासी दिवसको अबसरमा आयोजित कविता प्रतियोगिता (अन्तर मा.वि. स्तरीय)
प्रथम : जनक स्मृति मा.बि. स्कूल - सुज्ञान दाहाल
दोश्रो: सरस्वती मा.बि. स्कूल - सुरेन्द्र यादव
तेस्रो : इस्टपोइन्ट इङलिस बोर्डिङ स्कुल - कवच पोखरेल भएका छन ।

Address

Inarwa

Telephone

+9779811016964

Website

Alerts

Be the first to know and let us send you an email when आप्रवासी श्रोत केन्द्र , सुनसरी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to आप्रवासी श्रोत केन्द्र , सुनसरी:

Share