इनरूवा वितरण केन्द्र NEA Inaruwadcs

  • Home
  • Nepal
  • Inarwa
  • इनरूवा वितरण केन्द्र NEA Inaruwadcs

इनरूवा वितरण केन्द्र NEA Inaruwadcs NEPAL ELECTRICITY AUTHORITY ( नेपाल विद्युत प्राधिकरण )
INARUWA DCS

देवानगंज क्षेत्रको  विद्युत सेवा अवरुद्ध हुने अत्यन्त जरुरी सूचना !!
29/05/2026

देवानगंज क्षेत्रको विद्युत सेवा अवरुद्ध हुने अत्यन्त जरुरी सूचना !!

विद्युत सेवा अवरुद्ध हुने अत्यन्त जरुरी सूचना !!
25/05/2026

विद्युत सेवा अवरुद्ध हुने अत्यन्त जरुरी सूचना !!

सूचना !!  सूचना !! सूचना !!
22/05/2026

सूचना !! सूचना !! सूचना !!

सूचना !!  सूचना !! सूचना !!उपरोक्त सम्बन्धमा इनरुवा ३ महेन्द्र चोक सुकदेव पान पसल अगाडी रहेको ट्रान्सफरमर पोस्टमा ट्रान्...
22/05/2026

सूचना !! सूचना !! सूचना !!

उपरोक्त सम्बन्धमा इनरुवा ३ महेन्द्र चोक सुकदेव पान पसल अगाडी रहेको ट्रान्सफरमर पोस्टमा ट्रान्सफरमर राख्नु पर्ने भएकोले इन्टरनेटको तारहरुले बाधा पुर्याई रहेकोले इन्टरनेट सेवा प्रदायकहरुले आफ्ने तार मिति २०८३.०२.०८ गते देखि ३ (तीन) दिन भित्र व्यबस्थापन गर्न हुन् जानकारी गराईन्छ । व्यबस्थापन नगरेको खण्डमा उत्पन्न हुने परिस्थिको स्वयम् इन्टरनेट सेवा प्रदायकहरु नै जिम्मेबार हुने व्यहोरा समेत जानकारी गराईन्छ ।

22/05/2026

विद्युत सेवा अवरुद्ध हुने अत्यन्त जरुरी सूचना !!
यस इनरुवा वितरण केन्द्र अन्तर्गत इनरुवा फिडर बारम्बार फल्ट हुने समस्या भइरहेको हुदा उक्त लाइन चेकजाच गरि मर्मत सम्भार गर्न भोलि मिति २०८३.०२.०९ गते सनिवारका दिन इनरुवा ५ बलाहा देखि गडनपुल सम्मको क्षेत्रहरु बलाहा, जमुवा, बर्छवा, अवादी मधेशा, पडरिया लगायतका क्षेत्रहरुमा बिहान १०:०० बजे देखि ४:०० बजे सम्म इनरुवा फिडरको लाइन अवरुद्ध हुने व्यहोरा सम्बधित ग्राहकवर्गमा जानकारीको लागि अनुरोध छ । यसबाट ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति ने. वि. प्रा. इनरुवा वितरण केन्द्र क्षमाप्रार्थी छ । नोट : उपरोक्त कार्य चांडै सम्पन्न भएको खण्डमा समय अगावै विद्युत सेवा सुचारु हुनेछ ।

19/05/2026
मिति २०८२.०२.०५ गते इनरुवा वितरण केन्द्र अन्तर्गत विभिन्न क्षेत्रमा लाइन मर्मत, कण्डक्टर बदली तथा लोड ब्यालेन्स गरेको
19/05/2026

मिति २०८२.०२.०५ गते इनरुवा वितरण केन्द्र अन्तर्गत विभिन्न क्षेत्रमा लाइन मर्मत, कण्डक्टर बदली तथा लोड ब्यालेन्स गरेको

Address

Sunsari
Inarwa
56710

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97725565099

Alerts

Be the first to know and let us send you an email when इनरूवा वितरण केन्द्र NEA Inaruwadcs posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to इनरूवा वितरण केन्द्र NEA Inaruwadcs:

Share