26/01/2026
भुईँ मान्छेको आवाजलाई बलियो बनाउने समय आएको छ।
सधैं स्थानीय जनतासँग उभिने, सबैको पहुँचमा रहने र जनताको विश्वासलाई जिम्मेवारी ठान्ने नेतृत्व आवश्यक छ।
भुईँ मान्छेको प्रतिनिधि, स्थानीय जनताको भरोसा।
🗳️ काजीमान कागते
प्रतिनिधि सभा निर्वाचन २०८२
क्षेत्र नं. १ का उम्मेदवार
यस निर्वाचनमा इमानदार प्रतिनिधित्व र दिगो परिवर्तनका लागि तपाईंको अमूल्य मत आवश्यक छ।
✊ जनतासँगै, जनताका लागि
🗳️ सही निर्णय, बलियो भविष्य
#निर्वाचन२०८२ #नेपालराजनीति #जनताकोआवाज #परिवर्तन #लोकतन्त्र ゚viralfollowersシ゚