Pashupatinagar

Pashupatinagar Welcome to the official page of Pashupatinagar ✅

01/06/2026

झापाको न्यूनतम तापक्रम ३७ डिग्री।

पिकअप दुर्घटनामा चालकको मृत्यु, दुई जना घाईतेइलामको सूर्योदय नगरपालिका–४ खड्का गाउँस्थित भित्री कच्ची सडकमा पिकअप गाडी द...
31/05/2026

पिकअप दुर्घटनामा चालकको मृत्यु, दुई जना घाईते
इलामको सूर्योदय नगरपालिका–४ खड्का गाउँस्थित भित्री कच्ची सडकमा पिकअप गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
आज बिहान करिब ११:५५ बजे खड्का गाउँबाट बमजम डाँडा तर्फ बाँस बोकेर जाँदै गरेको प्रदेश १–०१–००१ ज ३५३२ नम्बरको पिकअप गाडी अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गाडी चालक सूर्योदय नगरपालिका–४ बमजम डाँडा निवासी ४५ वर्षीय बिलास राई गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि फिक्कल अस्पताल लगिएकोमा दिउँसो १:१५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। उनको शव हाल सोही अस्पतालमा राखिएको छ।

त्यसैगरी, सहचालक सूर्योदय नगरपालिका–४ श्रीबुङ निवासी २० वर्षीय कुन्दन वाइबा घाइते भई श्रीनिधि अस्पताल फिक्कलमा उपचाररत छन्। दुर्घटनामा घाइते भएका अर्का यात्रु सूर्योदय नगरपालिका–४ श्रीबुङ निवासी ४३ वर्षीय विशाल थुलुङ राई लाई थप उपचारका लागि झापास्थित बिर्तासिटी अस्पताल पठाइएको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

इलाम, सु°न°पा-३ महिला पशुपति कृषि सहकारी संस्थाको आयोजनमा स्वस्थशिविर। विस्तृत 👇️
29/05/2026

इलाम, सु°न°पा-३ महिला पशुपति कृषि सहकारी संस्थाको आयोजनमा स्वस्थशिविर। विस्तृत 👇️

मेची राजमार्गका घर टहरा हटाउने बारेको सुचना
27/05/2026

मेची राजमार्गका घर टहरा हटाउने बारेको सुचना

तपाईंको व्यवसाय अझै Online छैन? 🤔अब Digital बन्नुहोस्,धेरै ग्राहकसँग जोडिनुहोस्,र आफ्नो व्यापार बढाउनुहोस् 🚀📩 आजै सम्पर्...
25/05/2026

तपाईंको व्यवसाय अझै Online छैन? 🤔

अब Digital बन्नुहोस्,
धेरै ग्राहकसँग जोडिनुहोस्,
र आफ्नो व्यापार बढाउनुहोस् 🚀

📩 आजै सम्पर्क गर्नुहोस्:
https://wa.link/7ih2qq

१७ वटै टोल विकास संस्था
20/05/2026

१७ वटै टोल विकास संस्था

18/05/2026

हामीले भर्खरै हुलाक को चिठ्ठी सम्बन्धित पोस्ट गरेका सबै जना सम्पर्कमा आइसक्नु भएको कारण उक्त पोष्ट हटाउने निर्णय गरेको छौ।

पोस्ट "काउण्टर हुलाक कार्यालय पशुपतिनगरमा निम्न प्रापकहरूको नाममा वैदेशिक हुलाक पत्र आएको र प्रापकहरूसँग सम्पर्क हुन नसकेको कारण यसै पोष्टको माध्यमबाट प्रापकलाई यस कार्यालयमा सम्पर्क गरिदिन हुन अनुरोध गर्दछु
9852685644"

“राष्ट्र र इलाम पर्यटन प्रवर्द्धनको लागि दौड” 🇳🇵🌿नेपाल तथा भारत सीमासम्मका दौड प्रतियोगीहरूको सहभागितामा हुन गइरहेकोबुद्...
17/05/2026

“राष्ट्र र इलाम पर्यटन प्रवर्द्धनको लागि दौड” 🇳🇵🌿
नेपाल तथा भारत सीमासम्मका दौड प्रतियोगीहरूको सहभागितामा हुन गइरहेको
बुद्धवीर लामा १० कि.मि. भेट्रान रन मा सहभागी भई स्वास्थ्य, उत्साह र खेल भावना फैलाऔं। 💪
📍 स्थान: सूर्योदय नगरपालिका,
📅 मिति: २०८३ जेठ २३ गते, शनिवार
⏰ समय: बिहान ७ बजे
💵 दर्ता शुल्क: रु. ९९९/-
📝 नाम दर्ता अन्तिम मिति: जेठ १९ गते
👥 उमेर समूह:
🔹 ३५–४९ वर्ष
🔹 ५०–६४ वर्ष
🔹 ६५ वर्ष माथि
🏅 उत्कृष्ट दौड प्रतियोगीहरूलाई स्वर्ण, रजत, कास्य पदक तथा प्रमाणपत्रद्वारा सम्मान गरिनेछ।
📞 सम्पर्क:
रमेश सुनार – ९८४३९९७९६३
निकी नेपाल – ९८४२८४३४४०
👉 स्वास्थ्यका लागि दौडौं, पर्यटन प्रवर्द्धनमा साथ दिऔं🙏

Address

Ilam
57303

Alerts

Be the first to know and let us send you an email when Pashupatinagar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Pashupatinagar:

Share