नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ, नगर कार्य समिति इलाम नगरपालिका

  • Home
  • Nepal
  • Ilam
  • नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ, नगर कार्य समिति इलाम नगरपालिका

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ, नगर कार्य समिति इलाम नगरपालिका राष्ट्रियता, लोकतन्त्र, समाजवाद र आदिवासी एकता हाम्रा आदर्श हुन् ।
"जननी जन्मभूमिश्च स्वर्गादपि गरी"

नेपाली कांग्रेस जिल्ला कार्य समिति इलाम को सभापति तथा आसन्न प्रतिनिधि सभा उपनिर्वाचन इलाम २ मा नेपाली कांग्रेस को तर्फबा...
27/04/2024

नेपाली कांग्रेस जिल्ला कार्य समिति इलाम को सभापति तथा आसन्न प्रतिनिधि सभा उपनिर्वाचन इलाम २ मा नेपाली कांग्रेस को तर्फबाट उम्मेदवार आदरणीय दाइ डम्बर बहादुर खड्का लाइ हृदय बाटनै जितको शुभकामना व्यक्त गर्दछु।

जय नेपाल।




नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ            कोशी प्रदेशको प्रथम अधिवेशन २०८०                              झापा ...
30/03/2024

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ
कोशी प्रदेशको प्रथम अधिवेशन २०८०
झापा

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ कोशी प्रदेशको अधिवेशन २०८० चैत्र २६-२७ गते झापामा हुने भएको छ । महासंघका केन्द्रीय अध्यक्ष ओमबहादुर घर्तीमगर, महासंघका केन्द्रीय सदस्य विश्वदिप लिङ्देन (प्रदेश संयोजक), राम्जी कोङ्रेन, टेकबहादुर लिम्बु लगायत विशिष्ट महानुभावहरुको उपस्थितिमा झापामा चैत्र १६ गते सम्पन्न बैठकले विश्वदिप लिङ्देनको संयोजकत्वमा १०१ सदस्यीय कोशी प्रदेश अधिवेशन मूल आयोजक समिति गठन गरेको छ ।

आजको बैठकले स्थानीय व्यवस्थापन समिति संयोजकमा सन्जिब प्रधान, आर्थिक व्यवस्थापन संयोजक- दिलकुमार नेम्वाङ, प्रचारप्रसार समिति संयोजक- गणेश मादेन, आवास तथा भोजन समिति संयोजक- रामबहादुर मगर, स्वयंसेवक संयोजक- मोहन लिम्बु, झाँकी तथा सांस्कृतिक व्यवस्थापन समिति संयोजक- टेकबहादुर लिम्बुलाई तोकिएको छ ।

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ कोशी प्रदेशको अधिवेशनको समुद्घाटन २०८० चैत्र २६ गते बिहान ११ बजे झापामा नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुनेछ ।उक्त अधिवेशनको बन्दसत्रमा कोशी प्रदेशका १४ वटा जिल्लाबाट ५५० जनाभन्दा बढी प्रतिनिधिहरु सहभागी हुनेछन् ।

जय नेपाल ।

https://nepalbani.org.np/news-details/682/2024-02-11
03/03/2024

https://nepalbani.org.np/news-details/682/2024-02-11

गणेश घिमिरे माघ २८, इलाम  नेपाली काँग्रेसको भातृ संस्था नेपाल लोकतन्त्रबादी आदिबासि जनजाती महासंघको इलाम नगर...

काठमाडौको सडक र शहर भन्दा धेरै टाढा !नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेल र साथीहरू भुकम्प प्रभावितहरुका लागि ...
23/11/2023

काठमाडौको सडक र शहर भन्दा धेरै टाढा !

नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेल र साथीहरू
भुकम्प प्रभावितहरुका लागि पार्टीको ा_अभियान अन्तर्गत काम गर्दै !

आज मंसिर ७ गते बिहान १०.४५ मा खिचिएको ताजा तस्वीर l जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा नं ०५ को रघुनाथ,ऐरारि,पोखरा र मुलिमा l

म्ह: पुजा तथा नेपाल संवत् ११४४ को उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।जय नेपालनेपाल लोकतन्त्रवादी आदिवासी ...
14/11/2023

म्ह: पुजा तथा नेपाल संवत् ११४४ को उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

जय नेपाल
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ, नगर कार्य समिति इलाम नगरपालिका

"यदि लोकतान्त्रिक शक्तिले ठीक हिसाब र सोचविचार गर्न सकेन भने देशको भविष्य अन्यौल हुन्छ ।" वी.पी. कोइराला
10/09/2023

"यदि लोकतान्त्रिक शक्तिले ठीक हिसाब र सोचविचार गर्न सकेन भने देशको भविष्य अन्यौल हुन्छ ।" वी.पी. कोइराला

विश्व आदिवासी दिवस को अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।जय नेपाल
09/08/2023

विश्व आदिवासी दिवस को अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

जय नेपाल

"यदि लोकतान्त्रिक शक्तिले ठीक हिसाब र सोचविचार गर्न सकेन भने देशको भविष्य अन्यौल हुन्छ ।" वी.पी. कोइराला४१औं वी.पी जयन्त...
22/07/2023

"यदि लोकतान्त्रिक शक्तिले ठीक हिसाब र सोचविचार गर्न सकेन भने देशको भविष्य अन्यौल हुन्छ ।" वी.पी. कोइराला

४१औं वी.पी जयन्ती २०८०
हार्दिक श्रद्धा सुमन व्यक्त गर्दछौं।
जय नेपाल

Address

Ilam

Website

Alerts

Be the first to know and let us send you an email when नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ, नगर कार्य समिति इलाम नगरपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share