जिल्ला प्रशासन कार्यालय, इलाम

  • Home
  • Nepal
  • Ilam
  • जिल्ला प्रशासन कार्यालय, इलाम

जिल्ला प्रशासन कार्यालय, इलाम नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय, इलाम

ग्याँस आपूर्ति तथा बिक्रि वितरणका विषयमा आएको गुनासो सम्बोधन :  प्रथम पटकलाई प्रतिवद्धता अनुरुप कार्यान्वयन गर्ने गराउने...
02/09/2026

ग्याँस आपूर्ति तथा बिक्रि वितरणका विषयमा आएको गुनासो सम्बोधन : प्रथम पटकलाई प्रतिवद्धता अनुरुप कार्यान्वयन गर्ने गराउने।

खोज तथा उद्धारका लागि हालसम्म प्राप्त विवरण।
27/08/2026

खोज तथा उद्धारका लागि हालसम्म प्राप्त विवरण।

अत्यन्त जरुरी सूचना।
27/08/2026

अत्यन्त जरुरी सूचना।

✍️✍️ मिति २०८३ साउन  १५ गते देखि २०८३ साउन २२ गतेसम्म यस कार्यालयमा राहदानीका लागि फोटो खिचाएका सेवाग्राहीहरुको राहदानी ...
25/08/2026

✍️✍️ मिति २०८३ साउन १५ गते देखि २०८३ साउन २२ गतेसम्म यस कार्यालयमा राहदानीका लागि फोटो खिचाएका सेवाग्राहीहरुको राहदानी प्राप्त भएकोले राहदानीको सूचि यसैसाथ पोष्ट गरिएको छ । आफ्नो नाम र सिरियल नम्बर टिपी राहदानी आवेदन फाराम, राजश्व तिरेको रसिद र सक्कल नागरिकता लिई आउनु हुन अनुरोध छ। साथै यस लटको राहदानीको जानकारी SMS मार्फत जानकारी नहुन पनि सक्छ यसै सूचनाको अधारमा सम्पर्क गर्नुहोला

✍️✍️ मिति २०८३ साउन ०५ गते देखि २०८३ साउन १४ गतेसम्म यस कार्यालयमा राहदानीका लागि फोटो खिचाएका सेवाग्राहीहरुको राहदानी प...
25/08/2026

✍️✍️ मिति २०८३ साउन ०५ गते देखि २०८३ साउन १४ गतेसम्म यस कार्यालयमा राहदानीका लागि फोटो खिचाएका सेवाग्राहीहरुको राहदानी प्राप्त भएकोले राहदानीको सूचि यसैसाथ पोष्ट गरिएको छ । आफ्नो नाम र सिरियल नम्बर टिपी राहदानी आवेदन फाराम, राजश्व तिरेको रसिद र सक्कल नागरिकता लिई आउनु हुन अनुरोध छ। साथै यस लटको राहदानीको जानकारी SMS मार्फत जानकारी नहुन पनि सक्छ यसै सूचनाको अधारमा सम्पर्क गर्नुहोला

इलाम नगरपालिका वडा नं ८ का तपसिलका सेवाग्राहीहरुको राष्ट्रिय परिचय पत्र निम्न मिति, स्थान र समयमा वितरण गरिने भएकोले राष...
21/08/2026

इलाम नगरपालिका वडा नं ८ का तपसिलका सेवाग्राहीहरुको राष्ट्रिय परिचय पत्र निम्न मिति, स्थान र समयमा वितरण गरिने भएकोले राष्ट्रिय परिचय पत्र लिन सूचिमा उल्लेखित सेवाग्राहीहरुलाई राष्ट्रिय परिचयपत्र खिचेको निस्सा वा नेपाली नागरिकताको प्रमाणपत्र लिई स्वयम उपस्थित हुनुहुन अनुरोध छ ।
निम्न:-
स्थान:- जिल्ला प्रशासन कार्यालय, इलाम
मिति:- २०८३/०५/०८, ०९ र १० गते
समय:- बिहान ९ बजे देखि बेलुका ५ बजेसम्म

हज आवेदन सम्बन्धि सुचना।
19/08/2026

हज आवेदन सम्बन्धि सुचना।

✍️✍️ मिति २०८३ असार २९ गते देखि २०८३ साउन ०४ गतेसम्म यस कार्यालयमा राहदानीका लागि फोटो खिचाएका सेवाग्राहीहरुको राहदानी प...
11/08/2026

✍️✍️ मिति २०८३ असार २९ गते देखि २०८३ साउन ०४ गतेसम्म यस कार्यालयमा राहदानीका लागि फोटो खिचाएका सेवाग्राहीहरुको राहदानी प्राप्त भएकोले राहदानीको सूचि यसैसाथ पोष्ट गरिएको छ । आफ्नो नाम र सिरियल नम्बर टिपी राहदानी आवेदन फाराम, राजश्व तिरेको रसिद र सक्कल नागरिकता लिई आउनु हुन अनुरोध छ। साथै यस लटको राहदानीको जानकारी SMS मार्फत जानकारी नहुन पनि सक्छ यसै सूचनाको अधारमा सम्पर्क गर्नुहोला

इलाम नगरपालिका वडा नं ८ का तपशिलका सेवाग्राहीहरुको राष्ट्रिय परिचय पत्र निम्न मिति, स्थान र समयमा वितरण गरिने भएकोले राष...
07/08/2026

इलाम नगरपालिका वडा नं ८ का तपशिलका सेवाग्राहीहरुको राष्ट्रिय परिचय पत्र निम्न मिति, स्थान र समयमा वितरण गरिने भएकोले राष्ट्रिय परिचय पत्र लिन सूचिमा उल्लेखित सेवाग्राहीहरुलाई राष्ट्रिय परिचयपत्र खिचेको निस्सा वा नेपाली नागरिकताको प्रमाणपत्र लिई स्वयम उपस्थित हुनुहुन अनुरोध छ ।
निम्न:-
स्थान:- जिल्ला प्रशासन कार्यालय, इलाम
मिति:- २०८३/०४/२५, २६ र २७ गते
समय:- विहान ९ बजे देखि बेलुका ५ बजेसम्म

Address

Ilam
57300

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97727520555

Alerts

Be the first to know and let us send you an email when जिल्ला प्रशासन कार्यालय, इलाम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to जिल्ला प्रशासन कार्यालय, इलाम:

Shortcuts

Share