Ghumaune Sports Club - घुमाउने स्पोर्ट्स क्लब

  • Home
  • Nepal
  • Ilam
  • Ghumaune Sports Club - घुमाउने स्पोर्ट्स क्लब

Ghumaune Sports Club - घुमाउने स्पोर्ट्स क्लब It's a VDC in eastern part of Ilam.

घुमाउने स्पोर्ट्स क्लबका खेलाडीहरू ।
17/10/2023

घुमाउने स्पोर्ट्स क्लबका खेलाडीहरू ।

20/09/2018

Nepal Idol Season 2, Golden Mic Winner Min Raj Poudel with the famous song of legendary Yam Baral, Badalu Ko Ghumtole Ilam Bazaar Chhopida...

नामसालिङमा हुने बृहत् स्वास्थ्य शिविर बारेकाे सार्वजनिक सूचना ।
27/02/2018

नामसालिङमा हुने बृहत् स्वास्थ्य शिविर बारेकाे सार्वजनिक सूचना ।

20/04/2015

नामसालिङसंग प्रत्यक्ष अप्रत्यक्ष हाडनाताका
सम्बन्ध भएका काठमाण्डौ बासीहरुलाई अत्यन्त
जरुरी सूचना ।
==============================
===========
यही बैशाख १२, २०७२ का दिन नामसालिङ सहयोग
मन्चद्वारा बनभोज कार्यक्रमको आयोजना गरी
मन्चको साधारणसभा समेत गर्ने कार्यक्रम रहेकाले
नामसालिङ संग सम्बन्धित रही काठमाण्डौमा
रहनुभएकाहरुलेे वर्तमान पदाधिकारीहरुसँग सम्पर्क
राखी सहयोग गरिदिनुहुन अनुरोध छ ।
वनभोज स्थल:- चागुनारायण
प्रति व्यक्ति खर्च:- रु ८०० (१० वर्ष माथि)
रु ४०० (१० वर्ष मुनि)
जानकारीका लागि:- 9841344750, 9849752039, 9849669124

Address

Namsaling
Ilam
57311

Telephone

9849669124

Website

Alerts

Be the first to know and let us send you an email when Ghumaune Sports Club - घुमाउने स्पोर्ट्स क्लब posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share