Namsaling Ilam - नाम्सालिङ्ग

  • Home
  • Nepal
  • Ilam
  • Namsaling Ilam - नाम्सालिङ्ग

Namsaling Ilam - नाम्सालिङ्ग Namsaling is one beautiful place of Ilam district

फुटबल ⚽️ फुटबल ⚽️ फुटबल      आज मङ्सिर 10 गते शनिबार  हुनगहिरएको एकदिने (one Day ⚽️match ) मा सबै खेलप्रेमी साथीहरूमा आ-...
26/11/2022

फुटबल ⚽️ फुटबल ⚽️ फुटबल
आज मङ्सिर 10 गते शनिबार
हुनगहिरएको एकदिने (one Day ⚽️match ) मा सबै खेलप्रेमी साथीहरूमा आ-आफ्नो टिम सहभागी गराई खेल लाई आझै रोचक बनाईदिनु हुन हार्दिक आनुरोध गर्दछु। धन्यवाद ⚽️👏
अनिवार्य =टिमको जर्सी हुनुपर्ने छ
अनिवार्य = टिमको फुटबल हुनुपर्ने छ
आयोजक =चारघरे युवा टिम
स्थान=चारघरे खेलमैदान
समय = बिहान 11:30
साभार सुजन नेम्वाङ बाट

24/07/2022
11/05/2022

राजनीति बाट कमाउने हैन समाज सेवा गर्ने संकल्प भएका , तपाईं हाम्रा निम्ति सासक हैन सेवक भएर काम गर्ने व्यक्तिलाई भाेट दिउं । पार्टी मिलेन भनेर झगडा नगरौँ । एकले अर्कालाई सम्मान गरौँ। #शुभरात्री

अवसर:: निशुल्क तालिम ।
05/03/2022

अवसर:: निशुल्क तालिम ।

14/12/2021

हाम्रो गाउँ नै शाेक मा डुव्याे । अत्यन्तै दुःखद खबर । मृतक प्रति भावपूर्ण श्रद्धाञ्जली तथा घाइतेहरूकाे शिघ्र स्वास्थलाभकाे कामना ।

इलामको सूर्योदय नगरपालिका स्थित हर्कटे–कन्याम सडक खण्डमा मंगलबार दिउँसो भेन दुर्घटना भएको छ । दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने ३ जना बालबालिका सहित सातजना घाईते भएका छन् ।

दुर्घटनामा परेर मृत्यु हुने र घाईते हुने सबै माईजोगमाई गाउँपालिका स्थित नामसालिङ्गका रहेका छन् । मृत्यु हुनेमा वडा नम्बर ३ का ४० बर्षिय भरत घिमिरे र वडा नम्बर ४ का ७६ बर्षिय रामप्रसाद तिम्सिना रहेका छन् । जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी गंगा थापाका अनुसार घाईते हुनेहरुमा वडा नम्बर ४ का ३५ बर्षीय पदम तिम्सिना, वडा नम्बर ३ का ३० बर्षीया निर्मला तिम्सिना, ४ बर्षीया प्रकृति तिम्सिन, ६२ बर्षीया पवित्रा तिम्सिना, ३१ बर्षीया यसोदा घिमिरे, ८ बर्षीय हर्सन घिमिरे, १ बर्षीया प्रज्ञा घिमिरे रहेका छन् ।

https://www.nepalbani.org.np/news-details/271/2021-12-14

हाम्रो नामसालिङ्गकाे भाईलाई याे प्रतियाेगिता जिताउन video lai like share(Youtube मै)  गर्दिनु हाेला ।
20/07/2021

हाम्रो नामसालिङ्गकाे भाईलाई याे प्रतियाेगिता जिताउन video lai like share(Youtube मै) गर्दिनु हाेला ।

नव प्रतिभाहरू को भारी बिसाउने चौतारी हाम्रो प्रतिभा चौतारी ्रतिभा_चौतारी https://www.facebook.com/hamroprativa77/‎ Prativa Chautari आफुलाई मन ...

28/04/2021

Raining at Namsaling Ilam - नाम्सालिङ्ग

अाफै choose गर्नुहाेस् । तपाईंको टाेल छिमेकमा माक्स अनिवार्य गर्नुहाेस् र कम्तिमा २ मिटर दुरि बनाई कुराकानी गर्नुहाेस्।
23/04/2021

अाफै choose गर्नुहाेस् । तपाईंको टाेल छिमेकमा माक्स अनिवार्य गर्नुहाेस् र कम्तिमा २ मिटर दुरि बनाई कुराकानी गर्नुहाेस्।

राष्ट्रिय परिचय पत्र बनाउन पालाे कुर्दै । कर्मचारी र सर्वसाधारण (१-२) जना देखि बाहेक कसैले माक्स लगाएकाे पाईएन ।
31/03/2021

राष्ट्रिय परिचय पत्र बनाउन पालाे कुर्दै । कर्मचारी र सर्वसाधारण (१-२) जना देखि बाहेक कसैले माक्स लगाएकाे पाईएन ।

https://www.localsandesh.com/2021/03/26/20565/
26/03/2021

https://www.localsandesh.com/2021/03/26/20565/

नयाँबजार । माईजोगमाई गाउपालिका वडा नं ४ डांडागाउँ नामसालिङमा आधारभुत स्वास्थ्य केन्द्र उद्धघाटन गरिएको छ । गाउ.....

Address

Ilam, Namsaling
Ilam
00977

Website

Alerts

Be the first to know and let us send you an email when Namsaling Ilam - नाम्सालिङ्ग posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share