अन्धाराजा धार्मिक तथा पर्यटकिय स्थल च चु 5 S K

  • Home
  • Nepal
  • Ilam
  • अन्धाराजा धार्मिक तथा पर्यटकिय स्थल च चु 5 S K

अन्धाराजा धार्मिक तथा पर्यटकिय स्थल च चु  5 S K स्वागतम... स्वागतम.... स्वागत

बङ्गलादेश मा धार्मिक हिंसा उग्ररूपमाबंगलादेशमा १२ दिनमा हिन्दु समुदायका तेस्रो व्यक्ति मारिएबंगलादेशको मयमनसिंह जिल्लामा...
01/01/2026

बङ्गलादेश मा धार्मिक हिंसा उग्ररूपमा

बंगलादेशमा १२ दिनमा हिन्दु समुदायका तेस्रो व्यक्ति मारिए

बंगलादेशको मयमनसिंह जिल्लामा रहेको एक कपडा कारखानाभित्र सुरक्षा ड्युटीमै रहेका एक हिन्दु कामदारको गोली हानी हत्या भएको छ ।
पछिल्ला १२ दिनभित्र हिन्दु समुदायका तेस्रो व्यक्तिको हत्या भएको यो घटना सोमबार साँझ ६ः४५ बजे भालुका उपजिल्लास्थित सुल्ताना स्वेटर लिमिटेड कारखानामा भएको हो ।

हत्या भएका व्यक्ति कारखानामै कार्यरत ४२ वर्षीय सुरक्षा गार्ड बजेन्द्र विश्वास छन् । प्रहरीका अनुसार उनीसँगै सुरक्षा ड्युटीमा रहेका २९ वर्षीय नोमान मियाले सरकारी रूपमा जारी गरिएको बन्दुक तेर्स्याउँदा गोली चलेको थियो ।गोली बजेन्द्रको बायाँ तिघ्रामा लागेको र अत्यधिक रक्तस्रावका कारण घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरी टोलीले अभियुक्त नोमान मियालाई तत्काल पक्राउ गरेको छ। यसघि डिसेम्बर २४ बुधबार राति ११ बजे एक हिन्दु युवक अमृत मण्डल उर्फ ​​सम्राटलाई कुटपिट गरी हत्या गरिएको थियो ।यस्तै डिसेम्बर १८ मा ढाकानजिकै हिन्दु समुदायकै युवक दिपु चन्द्र दासको भिडले हत्या गरेको थियो ।

21/02/2025

सबै मिलेर अन्धराजा लाई धार्मिक पर्यटनका लागि तयार गरियो।
तर ऐले सम्झेर ल्याउदा हामी ले शान्ति र प्राकृतिक शुद्धता गुमाएका छौ।
मानिस कति सम्म सभ्य छ्न कस्ता छौं भने कुनै बेला गमक्क हरियाली रहने ठाउ मा आज प्लास्टिक wastage को थुप्रो मात्र देखिन्छ।
सफा राख्ने प्रयास नभयेको होइन तर 10 या 20 जना ले गरेर हुने सम्भव रहेन।
आफ्नो घर मा पनि kitchen मा सौच गर्छ्न कि बहिरी पर्यवरन लाई मात्र हो।? आफ्नो खुट्टा मा बन्चरो हानेको हो कि बन्चरो म खुट्टा ?

Address

Shikhar Kateri Chu Chu Gaaupaalikaa
Ilam

Website

Alerts

Be the first to know and let us send you an email when अन्धाराजा धार्मिक तथा पर्यटकिय स्थल च चु 5 S K posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share