04/08/2026
वन भित्रको खुल्ला पुस्तकालय
(Forest Fire Restoration Learning Center)
के तपाइ गत्लाङको डढेलो लागेको वन (Black Forest) हुँदै यात्रा गर्दै हुनुहुन्छ?
केही क्षण रोकिनुहोस्।
🛑 काठका सूचना–पाटीमा राखिएको स्क्यान गर्नुहोस्।
📖 वन डढेलोको इतिहास, गात्लाङ गाउँको कथा र उजाडिएको जंगल कसरी पुनर्जीवित हुँदैछ भन्ने पुनर्स्थापनाको यात्रा पढ्नुहोस्।
**ट्रेकिङ मार्ग र गाडी चल्ने बाटो दुवैतर्फ राखिएका यस्ता काठका सूचना–पाटीहरूमा २० वटा फरक–फरक कथाहरू समेटिएका छन्।
** प्रत्येक QR कोडले तपाईंलाई एउटा नयाँ कथा, नयाँ अनुभव र प्रकृतिको पुनर्जीवनसँग जोड्नेछ।
** यो केवल एउटा QR कोड होइन—जंगल, समुदाय र पुनर्जन्मको कथासँग जोड्ने एउटा खुला पुस्तकालय हो।
Source Proff. Rajesh Rai