नेपाल कम्युनिस्ट पार्टी -एमाले

  • Home
  • Nepal
  • Ilam
  • नेपाल कम्युनिस्ट पार्टी -एमाले

नेपाल कम्युनिस्ट पार्टी -एमाले ने क पा एमालेको फ्यान पेजमा स्वागत छ।

05/09/2026

प्रकृतिको संरक्षण गर्दै, स्वच्छ ऊर्जाको विस्तार गर्दै र दिगो भविष्य निर्माणका लागि विश्व समुदाय एकजुट हुनुपर्छ।
हामीले आज गर्ने निर्णयले नै भावी पुस्ताको भविष्य निर्धारण गर्नेछ।
— केपी शर्मा ओली
सगरमाथा संवादको सन्देशबाट

05/09/2026

सरकारले के गर्यो?

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी प्रभावित धादिङ र नुवाकोट क्षेत्रको अवस्थाको अवलोकन गर्नुभएको छ।
03/09/2026

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी प्रभावित धादिङ र नुवाकोट क्षेत्रको अवस्थाको अवलोकन गर्नुभएको छ।

रसुवामा बाढीपहिरोबाट प्रभावित क्षेत्रको स्थलगत अनुगमनपछि नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्म...
30/08/2026

रसुवामा बाढीपहिरोबाट प्रभावित क्षेत्रको स्थलगत अनुगमनपछि नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष वस्तुस्थिति, क्षति तथा तत्काल गर्नुपर्ने कामसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको छ।

२०८३ भदौ १४

विस्तृत प्रतिवेदन पढ्नका लागि:
https://system.cpnuml.org/parse-image/6123?hash=$2y$10$5AU3nNIu/070EQoyOVqBV./mXyfExgW1JNVYLJdjdbOVrIj43R79i

28/08/2026

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलसहितको टोलीले बाढी प्रभावित नुवाकोटका ढुङ्गे, देवीघाटलगायत क्षेत्रको स्थलगत निरीक्षण गरी क्षतिको अवस्था, राहत–उद्धार तथा पुनःस्थापनाका विषयमा स्थानीय पार्टी नेतृत्वसँग आवश्यक परामर्श तथा छलफल गर्नुभएको छ।

महासचिव पोखरेलले स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा राहत तथा पुनःनिर्माणका काम अघि बढाउन, आवश्यकताअनुसार स्वयंसेवक परिचालन गर्न तथा संघ, प्रदेश, स्थानीय सरकार र प्रशासनसँग प्रभावकारी समन्वय कायम गर्न निर्देशन दिनुभएको छ।

टोलीले अस्पतालमा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे समेत जानकारी लिँदै आवश्यक उपचार र सहयोगका विषयमा चासो व्यक्त गरेको छ।

विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि पार्टीका सबै तहलाई जिम्मेवार र समन्वित रूपमा परिचालित हुन आग्रह गर्दछौँ।

26/08/2026

सदनमा ।

24/08/2026

माननीय ज्युलाई सम्झाउदै बर्तमान काठमाडौ कि मेयर ।

तत्काल नियमन गरियोस।
24/08/2026

तत्काल नियमन गरियोस।

18/08/2026

सहकारी पीडितको मुद्दामा सरकार किन उदासीन ?

14/08/2026

यो सामग्री तयार गर्नुहुने महानुभावलाई आभार।

Address

Ilam

Website

Alerts

Be the first to know and let us send you an email when नेपाल कम्युनिस्ट पार्टी -एमाले posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share