The Council Of Gen-Z Makawanur

The Council Of Gen-Z Makawanur Gen-Z of Makawanpur to innovate, lead, and inspire change. Your voice matters let’s shape the future!

हामी परिवर्तनको पक्षमा छौं 🇳🇵 We stand with a government that acts, not just speaks,today is about accountability & acti...
02/04/2026

हामी परिवर्तनको पक्षमा छौं 🇳🇵
We stand with a government that acts, not just speaks,today is about accountability & action.

प्रेस बिज्ञप्ति।
29/03/2026

प्रेस बिज्ञप्ति।

सोविताको पहिलो निर्णय- बलात्कार र यौनजन्य हिंसाका पीडितलाई शीघ्र न्यायका लागि कानून संशोधन गर्ने
27/03/2026

सोविताको पहिलो निर्णय- बलात्कार र यौनजन्य हिंसाका पीडितलाई शीघ्र न्यायका लागि कानून संशोधन गर्ने

नयाँ जिम्मेवारी, नयाँ प्रतिबद्धता 🇳🇵गृह मन्त्रालयमा माननीय गृहमन्त्री श्री सुदन गुरुङज्यूको स्वागत तथा पदभार ग्रहणसँगै स...
27/03/2026

नयाँ जिम्मेवारी, नयाँ प्रतिबद्धता 🇳🇵
गृह मन्त्रालयमा माननीय गृहमन्त्री श्री सुदन गुरुङज्यूको स्वागत तथा पदभार ग्रहणसँगै सुशासन, सुरक्षा र समृद्ध नेपाल निर्माणतर्फ दृढ पाइला।
जनताको विश्वासलाई सम्मान गर्दै देश र जनताको सेवामा समर्पित।

16/03/2026

आज मकवानपुर क्षेत्र नं. १ का सांसद प्रकाश गौतमको संसद सचिवालय गठन भएको देखियो।
तर त्यसमा Makawanpur Gen-Z को सहभागिता किन देखिएन?
कुनै विशेष कारण छ?

11/03/2026

आज फेरि एउटा खबरले मन निकै दुखायो।
१६ वर्षकी इनिशा BK को घटनाले फेरि हामीलाई सोध्न बाध्य बनाएको छ,
हामी कस्तो समाजमा बाँचिरहेका छौँ?

नेपालमा यस्ता घटना नयाँ होइनन्।
हामीले पहिले पनि Nirmala Panta को घटनामा न्याय खोज्दै देशभर आवाज उठायौँ।
तर त्यसपछि पनि देशका विभिन्न ठाउँमा बलात्कार र हत्या का घटनाहरू दोहोरिरहे।
कतिपय घटना बाहिर आउँछन्, तर कति घटना त अझै सार्वजनिक नै भएका छैनन् होला।

हामी विकास, समृद्धि र आधुनिक नेपालको कुरा गर्छौं,
तर मानसिकता परिवर्तन नगरी त्यो सम्भव छ र?

अब फेरि प्रश्न उठ्छ,
दोषीहरू १८ वर्षभन्दा मुनिका छन् भनेर के उनीहरूलाई छुट दिनु पर्ने हो?
होइन, बिल्कुल होइन।
यस्तो जघन्य अपराध स्वीकार्य हुन सक्दैन।

सम्बन्धित निकायले यो घटनालाई अत्यन्त गम्भीर रूपमा लिएर
दोषीहरूलाई कडाभन्दा कडा कारबाही गर्नैपर्छ।

हामी सधैं यस्तै भएर बस्ने हो?
हिजो पनि यस्तै घटना सुन्यौं, आज पनि यही सुनिरहेका छौं, भोलि पनि यस्तै हुने हो त?
यदि हामीले अहिले नै समाजको सोच, संस्कार र चेतना परिवर्तन गरेनौं भने यस्तो घटना दोहोरिरहनेछ।

यदि अहिलेको कानुनले यस्तो अपराधमा न्याय दिन सक्दैन भने कानुन परिवर्तन सम्भव छ।
तर अब यस्ता घटनामा दोषीहरूले कुनै न कुनै बहाना बनाएर उम्किने अवस्था अन्त्य हुनैपर्छ।




मकवानपुरमा समानुपातिक तर्फको अन्तिम मत! रास्वपा पहिलो र एमाले दोस्रो!
11/03/2026

मकवानपुरमा समानुपातिक तर्फको अन्तिम मत!
रास्वपा पहिलो र एमाले दोस्रो!

प्रेस विज्ञप्ति।
11/03/2026

प्रेस विज्ञप्ति।

मकवानपुर-१ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक बहादुर सिंहको निर्वाचनमा कुल सदर मतको १० प्रतिशत नपुग्दा सि...
11/03/2026

मकवानपुर-१ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक बहादुर सिंहको निर्वाचनमा कुल सदर मतको १० प्रतिशत नपुग्दा सिंहको धरौटी जफत भएको छ ।

रासोपा सभापति रवि लामिछानेको निर्वाचन खर्च ९ लाख ८९ हजार को विवरण सार्वजनिक :
11/03/2026

रासोपा सभापति रवि लामिछानेको निर्वाचन खर्च ९ लाख ८९ हजार को विवरण सार्वजनिक :

Address

Makawanpur
Hetauda

Alerts

Be the first to know and let us send you an email when The Council Of Gen-Z Makawanur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category