Bibeksheel Nepali Social Service Club Hetauda

Bibeksheel Nepali Social Service Club Hetauda विवेकशील नेपाली सोसियल सर्भिस क्लब (BNSSC) हेटौडाका उर्जाशील नेपाली युवाहरूको सामाजिक संस्था हो|

विवेकशील नेपाली सोसियल सर्भिस क्लब उर्जाशील नेपाली युवाहरूको सामाजिक संस्था हो| युवाहरू स्वयम्ले सामाजिक कामहरूको नेतृत्व लिएर समाजलाई सकारात्मक परिवर्तन तर्फ उन्मुख गराउने र युवाहरूमा नेतृत्व विकास गरी समाज तथा देशको समग्र सामाजिक राजनीतिक आर्थिक क्षेत्रको नेतृत्व गर्न सक्षम बनाउने लक्ष्यका साथ स्थापित यो क्लब विवेकशील नेपालीसँग आबद्ध छ|

क्लबको सदस्य बनेमा तपाइलाई के फाइदा हुन्छ?

१) व्यक्ति

त्व विकासको अवसर
२) नेतृत्व क्षमताको विकास
३) देशभरिको विवेकशील नेपाली नेटवर्कसँग काम गर्ने अवसर
४) विभिन्न समयमा हुने व्यावसायिकता प्रवर्धन तालिम तथा कार्यशाला गोष्ठीमा सहभागी हुने अवसर
५) देशको सामाजिक परिवर्तनको संवाहकको रूपमा सामाजिक पहिचान

Address

Hetauda
44107

Alerts

Be the first to know and let us send you an email when Bibeksheel Nepali Social Service Club Hetauda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Bibeksheel Nepali Social Service Club Hetauda:

Share