Huprachaur

Huprachaur बेथिति बिरुद्ध प्रहार र राम्रो काम को सम्मान !
(1)

🚨 हराएको सूचना 🚨प्रकाश परियार (उमेर: १५ वर्ष, लिङ्ग: पुरुष) मिति जेठ ९ गते देखि कमाने–८ तालिम केन्द्र क्षेत्रबाट हराएका ...
03/06/2026

🚨 हराएको सूचना 🚨

प्रकाश परियार (उमेर: १५ वर्ष, लिङ्ग: पुरुष) मिति जेठ ९ गते देखि कमाने–८ तालिम केन्द्र क्षेत्रबाट हराएका छन्।

उहाँलाई कसैले देख्नुभएको वा कुनै जानकारी प्राप्त भएको खण्डमा कृपया तुरुन्तै तलका नम्बरहरूमा सम्पर्क गरिदिनुहुन अनुरोध छ।

📞 9707006618
📞 9821854920

कृपया यो सूचना धेरैभन्दा धेरै शेयर गरिदिनुहोस्। तपाईंको सानो सहयोगले प्रकाशलाई परिवारसम्म सुरक्षित रूपमा फर्काउन मद्दत पुग्न सक्छ।

🙏 धन्यवाद।

"चुनाव त एउटा नाटक थियो, जसको परिणाम पूर्वनिर्धारित थियो।" - खड्ग प्रसाद ओली
03/06/2026

"चुनाव त एउटा नाटक थियो, जसको परिणाम पूर्वनिर्धारित थियो।"

- खड्ग प्रसाद ओली

सम्पत्ति विवरण भर्दिनँ, खरानी उठाएर लैजा सरकार …मेरो सम्पत्ति विवरण खरानी भरिदिने मैले ? आगो लगाएर पुगेन, सम्पत्ति विवरण...
03/06/2026

सम्पत्ति विवरण भर्दिनँ, खरानी उठाएर लैजा सरकार …मेरो सम्पत्ति विवरण खरानी भरिदिने मैले ? आगो लगाएर पुगेन, सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार । के को सम्पत्ति विवरण ? : केपी शर्मा ओली

भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता भएको छ । 🙏
03/06/2026

भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता भएको छ । 🙏

हर्क माननियलाई तनाव ! 🤷धरानमा श्रम संस्कृति पार्टीमा विद्रोह भएको छ ।पार्टीको केन्द्रीयदेखि प्रदेश सदस्यसम्मको सामूहिक र...
03/06/2026

हर्क माननियलाई तनाव ! 🤷

धरानमा श्रम संस्कृति पार्टीमा विद्रोह भएको छ ।

पार्टीको केन्द्रीयदेखि प्रदेश सदस्यसम्मको सामूहिक राजीनामा आएको खबर प्राप्त भएको छ ।

03/06/2026

📢 हराएको पर्स सम्बन्धी सूचना

हिजो राति (करिब ८:००–९:०० बजेको बीचमा) हुप्रा चौर क्षेत्रमा मेरो कालो रङको पर्स (Black Colored Purse) हराएको छ।

उक्त पर्सभित्र निम्न सामग्रीहरू रहेका छन्:
• सवारी चालक अनुमति पत्र (License)
• परिचयपत्र तथा अन्य महत्वपूर्ण कागजातहरू
• ATM कार्डहरू
• नगद रकम करिब रु. ८,०००
• सानो हनुमान चालीसा पुस्तक

यदि कसैले उक्त पर्स फेला पार्नुभएको छ भने कृपया तल दिइएको नम्बरमा सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु। पर्स फिर्ता गरिदिनुहुने व्यक्तिलाई उचित नगद पुरस्कार प्रदान गरिनेछ।

📞 सम्पर्क नम्बर: 9861935333

कृपया यो सूचना धेरैभन्दा धेरै सेयर गरिदिनुहोस्। तपाईंहरूको सहयोगको लागि हार्दिक धन्यवाद। 🙏

सम्पर्कमा आए बेपत्ता सन्तोष ढकाल 🚨 मकवानपुरबाट पाँच दिनदेखि बेपत्ता भनिएका हेटौँडा–८ विकास टोलका ३७ वर्षीय सन्तोष ढकाल स...
02/06/2026

सम्पर्कमा आए बेपत्ता सन्तोष ढकाल 🚨

मकवानपुरबाट पाँच दिनदेखि बेपत्ता भनिएका हेटौँडा–८ विकास टोलका ३७ वर्षीय सन्तोष ढकाल सम्पर्कमा आएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू केही दिनदेखि भारतमा रहेको र मोबाइल हराएकाले परिवार तथा आफन्तसँग सम्पर्कविहीन भएको बताएका छन्।

ढकालले आफू सुरक्षित रहेको जनाउँदै केही दिनमै नेपाल फर्किने जानकारी दिएका छन्। साथै, आफ्नो खोजी तथा चिन्ता गर्ने परिवार, आफन्त र शुभेच्छुकप्रति धन्यवाद व्यक्त गरेका छन्।

भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछाने र भाजपाका वरिष्ठ नेता तथा गृहमन्त्री अमित शाहबिच भेटवार्ता भएको छ । 🙏
02/06/2026

भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछाने र भाजपाका वरिष्ठ नेता तथा गृहमन्त्री अमित शाहबिच भेटवार्ता भएको छ । 🙏

संसदमै कुस्ती खेलेकी एमाले सांसद भन्छिन "त्यो भिडियो AI हो, मेरो होइन, कुर्सी उठाएर राख्न गएको हो, हानेको होईन, तपाईहरु ...
02/06/2026

संसदमै कुस्ती खेलेकी एमाले सांसद भन्छिन "त्यो भिडियो AI हो, मेरो होइन, कुर्सी उठाएर राख्न गएको हो, हानेको होईन, तपाईहरु त्यही बेला फोटो लिनुहुन्छ त म के गरम।"

Daily Schedule of Harka Sampang !WakeupSay "बालेन शाह राजिनामा दे !"BreakfastSay "बालेन शाह राजिनामा दे !"LunchSay "बाले...
02/06/2026

Daily Schedule of Harka Sampang !

Wakeup
Say "बालेन शाह राजिनामा दे !"
Breakfast
Say "बालेन शाह राजिनामा दे !"
Lunch
Say "बालेन शाह राजिनामा दे !"
Dinner
Say "बालेन शाह राजिनामा दे !"
Sleep

Address

Nagar Bikash Marga
Hetauda
44100

Website

Alerts

Be the first to know and let us send you an email when Huprachaur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share