Puspalal Park

Puspalal Park Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Puspalal Park, Palace, Hetauda.

07/03/2026

काठमाडौं क्षेत्र नम्बर–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रञ्जु न्यौपाने विजयी भएकी छन्।
उनले १५ हजार ४५५ मत प्राप्त गर्दै शानदार जीत हासिल गरेकी हुन्।
यो जितसँगै काठमाडौं–१ मा रास्वपाको प्रभाव अझ बलियो बनेको देखिएको छ।
निर्वाचन परिणामपछि समर्थकहरूले खुसी मनाएका छन् भने सामाजिक सञ्जालमा पनि प्रतिक्रिया बढिरहेको छ।

👉 पूरा समाचारको लागि यो लिंकमा क्लिक गर्नू होला: https://thesggallery.com/16165






"तपाईंलाई दसैं, तिहार, होली वा अन्य कुनै पनि नेपाली पर्वको लागि विशेष डिजाइन चाहिन्छ? मौलिकता र रङहरूको सौन्दर्यमा आधारि...
25/10/2024

"तपाईंलाई दसैं, तिहार, होली वा अन्य कुनै पनि नेपाली पर्वको लागि विशेष डिजाइन चाहिन्छ? मौलिकता र रङहरूको सौन्दर्यमा आधारित डिजाइनहरू उपलब्ध छन्! तपाईँको चाडपर्वलाई अझ रंगीन र विशेष बनाइदिन हामी यहाँ छाै । इनबक्समा सम्पर्क गर्नुहोस् 🎨😊"
https://www.facebook.com/share/p/eoD6QabRHoutnnyA/

इंस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद उल फितरको अवसरमा स्वदेशतथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दा...
17/06/2024

इंस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद उल फितरको अवसरमा स्वदेश
तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दाजुभाइ तथा
दिदीबहिनीहरूमा सुख‚ शान्ति‚ समद्धि एंव उत्तरोत्तर प्रगतिको लागि हार्दिक
शुभकामना व्यक्त गर्दछु ।
On the occasion of the great festival of Eid ul-Fitr, I extend my heartfelt best wishes for happiness, peace, prosperity, and continuous progress to all Nepali Muslim brothers and sisters residing in the country and abroad.












माटोमा धेरै रोपियो, अब ढुङ्गामै फुल रोप्ने प्रयास हुदैछ ।
15/01/2024

माटोमा धेरै रोपियो, अब ढुङ्गामै फुल रोप्ने प्रयास हुदैछ ।

25/10/2018
Please tag yourself on your picture. Thank you
18/07/2018

Please tag yourself on your picture.

Thank you

05/07/2018

Address

Hetauda

Telephone

9851222207

Website

Alerts

Be the first to know and let us send you an email when Puspalal Park posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category