Bagmati Province Police Office Hetauda, Makwanpur

Bagmati Province Police Office Hetauda, Makwanpur Welcome to Bagmati Province Police Office, Hetauda Official page. For Emergencies, Dial 100 for Police Support.

रसुवा जिल्लामा आएको बाढी सम्बन्धी अपडेट (मितिः २०८३/०५/१६ गते १७:०० बजेसम्म)
01/09/2026

रसुवा जिल्लामा आएको बाढी सम्बन्धी अपडेट (मितिः २०८३/०५/१६ गते १७:०० बजेसम्म)

01/09/2026
01/09/2026

ड्रोनबाट खोजी गर्दै जाँदा नुवाकोटको वैत्रावती स्थित एउटै घरमा २४ वटा शव फेला पारी शव व्यवस्थापन गर्दै नेपाल प्रहरी ।

मिति २०८३ भदौ १० गते रसुवा जिल्लाको भोटेकोशीमा आएको बाढीका कारण दिवंगत, सम्पर्क विहीन तथा घाइते प्रहरी कर्मचारीहरुका आफन...
01/09/2026

मिति २०८३ भदौ १० गते रसुवा जिल्लाको भोटेकोशीमा आएको बाढीका कारण दिवंगत, सम्पर्क विहीन तथा घाइते प्रहरी कर्मचारीहरुका आफन्त एवं परिवारजनहरुलाई खोजतलास, उपचार तथा सेवा सुविधा प्राप्तिको सहजीकरणका लागि समन्वय अधिकृत प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क नं: ९८५१११९४६०

01/09/2026
रसुवा बाढीमा बेपत्ता रहेका व्यक्तिहरूको पहिचानका लागि  नेपाल प्रहरी अस्पतालमा आफन्तबाट डीएनए परीक्षणका लागि नमूना संकलन ...
01/09/2026

रसुवा बाढीमा बेपत्ता रहेका व्यक्तिहरूको पहिचानका लागि नेपाल प्रहरी अस्पतालमा आफन्तबाट डीएनए परीक्षणका लागि नमूना संकलन गर्दै नेपाल प्रहरी।

जिल्ला प्रहरी कार्यालय चितवनले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला भक्तपुर सेवा ईकाइ चितवन र जनस्वास्थ्य कार्यालय भरतपु...
01/09/2026

जिल्ला प्रहरी कार्यालय चितवनले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला भक्तपुर सेवा ईकाइ चितवन र जनस्वास्थ्य कार्यालय भरतपुर चितवनको सहयोगमा जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. १० स्थितमा रहेको चितवन उधोग संघको परिसरमा विहान ०९.०० बजेदेखि १७.०० बजे सम्म भोटेकोशी नदीमा आएको बाढीको कारणले गर्दा फेला परेका शवहरूको पहिचानको लागि First Degree Relation (बुबा,आमा,छोरा,छोरी) मध्ये कुनै एक जनाबाट DNA परीक्षणको लागि नमुना सङ्कलन कार्य गरिरहेको व्यहोरा जानकारीको लागि अनुरोध गरिएको छ।
नोट: DNA नमुना दिन आउनु हुने व्यक्तिहरुले आफ्नो पहिचान खुल्ने कागजात र दुई प्रति पासपोर्ट साईजको फोटो समेत लिई आउनु हुन अनुरोध गरिएको छ।

01/09/2026

रसुवा जिल्लामा आएको बाढी सम्बन्धी अपडेट (मितिः २०८३/०५/१६ गते १४:०० बजेसम्म)

Address

Thanabharyang/11
Hetauda
44107

Alerts

Be the first to know and let us send you an email when Bagmati Province Police Office Hetauda, Makwanpur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Bagmati Province Police Office Hetauda, Makwanpur:

Shortcuts

Share