Homnath Poudel

Homnath Poudel Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Homnath Poudel, Social service, Nagarjuna, Kathmandu.

21/01/2026

आमा 🥺

Krishna Poudel Manavsewa

20/01/2026

#आमा
゚viralvideo

25/06/2024

Celebrate your special day with manavsewa ashram family .👨‍👨‍👧‍👦 Book your date now🙏

मानवसेवा आश्रम(मानवता प्रवर्द्धन महाअभियान)का कार्यक्रम विधार्थी माझमा ।धेरै धेरै साधुवाद सम्पूर्ण बिद्यालय परिवारलाई ।
25/02/2024

मानवसेवा आश्रम(मानवता प्रवर्द्धन महाअभियान)का कार्यक्रम विधार्थी माझमा ।

धेरै धेरै साधुवाद सम्पूर्ण बिद्यालय परिवारलाई ।

26/09/2023

घमण्ड के को लागी खै 👊

20/09/2023

जीवन् 😊

17/09/2023

सोलिड्यारिटी ईन्टरनेशनल ऐकेडेमी हेटौंडाका बिध्यार्थी भाईबैनी र शिक्षक् शिक्षिकाज्युहरु मुख्य कार्यालय भ्रमण ।

मानवसेवा आश्रमको सेवामा प्रेम, प्रेरणा र सहभागिताको लागि :
Manavsewa Ashram Headquarter Hetauda
(9855076002, 9843347601, 9843347602, 057-412849)

9855076001 देखि 9855076024
9843347600 देखि 49 सम्मका सम्पर्क नं हरु
URL : https://msa.org.np
Email : [email protected]
Youtube : https://www.youtube.com/c/MANAVSEWAASHRAM
Facebook : https://www.facebook.com/msa2082
Instagram : instagram.com/manavsewaashram
Tiktok : https://www.tiktok.com/
Twitter : https://twitter.com/msaashram
Bank Details of MANAVSEWA ASHRAM
Account Name: MANAVSEWA ASHRAM (All in capital letters)
Account Number: D101010000179
Swift Code: GLBBNPKA
Bank Name: Global IME Bank Ltd

#मानवसेवा_आश्रम #मानवता_प्रवर्द्दन_महाअभियान #मानवता

26/08/2023

Day 3 - (Friday, August 25, 2023)
Highlights Video of the third day of the Knowledge Transfer Program . Young people from 36 districts of 7 provinces are participating in the program.

ज्ञान हस्तान्तरण कार्यक्रमको तेस्रो दिनको छोटोमिठो भिडियो।
कार्यक्रममा ७ प्रदेशको ३६ जिल्लाका युवासाथीहरुको सहभागिता रहेको छ ।
#मानवसेवा_आश्रम #मानवता_प्रवर्द्दन_महाअभियान #मानवता_अध्यन_केन्द्र

Manavsewa Ashram Rupandehi Branch
9855076003, 9855076011, 9843347622

08/08/2023

१३ औं ज्ञान हस्तान्तरण कार्यक्रमको फारम खुल्यो

मानवसेवा आश्रमको ११ औं वार्षिक उत्सवको अवसरमा यही भाद्र ५ देखी १३ गते सम्म मानवसेवा आश्रमको रुपन्देही शाखामा आयोजना गरिएको १३ औं ज्ञान हस्तान्तरण कार्यक्रममा सातै प्रदेश, ७७ जिल्ला, ७५३ पालीकाबाट नै सहभागीता जनाउन सकिने छ। फारम भर्नुहुने मध्यबाट यस पटक १०१ जना र अन्यलाई फेरी अर्को कार्यक्रममा सहभागी गराईनेछ। कार्यक्रममा सहभागिता जनाउन कुनै पनी उमेर हद छैन तर युवालाई भने विषेश प्रथामिकता दिईनेछ । दरखास्त फारम मानवसेवा आश्रमको शाखा कार्यालयहरूबाट वा यही पोष्टको तल दिइएको गुगल फर्मको लिङ्कमा गएर भर्न सक्नु हुनेछ।
गुगल फर्म लिङ्कः https://docs.google.com/forms/d/e/1FAIpQLScBh07C5Ixp3Mg3mBldDjz-NGmVyIUsmGnSQYRBgfab-btaLQ/viewform?usp=sf_link

फारम भर्ने अन्तिम मितीः- साउन २५ गते सम्म मात्र ।
कार्यक्रम हुने मितीः २०८० भाद्र ५ देखी १३ गते सम्म (नौ दिवसिय)
कार्यक्रम स्थलः तिलोरमा ६ रुपन्देही , मानवसेवा आश्रम शाखा कार्यालय रुपन्देही
प्रवेश शुल्कः १,५०५।– ( आवास तथा खानाको प्रबन्ध आश्रम आफैले गर्नेछ)
कार्यक्रमको विशेषताहरूः
१) अनुभवी प्रशिक्षकहरुबाट प्रशिक्षण
२) ९ दिने आवासिय कार्यक्रम
३) योग, ध्यान, प्रणायम, तनाव व्यवस्थापन, जीवन जीउने कला, बोल्नेकला, शाकाहारी जीवनशैली, शुद्द लेखन, उत्प्रेरणा जस्ता जीवनउपयोगी महत्वपुर्ण विषयहरुमा प्रशिक्षण।
थप जानकारीका लागिः ९८५५०७६०११ \ ९८५५०७६००३ \ ९८५५०७६००१ \ ९८५५०७६०१०

05/08/2023

मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान हेटौंडा तेस्रो बर्षको पहिलो सेमिस्टार जन-स्वास्थ्य संकाय,फार्मेसी , नर्सिङ , ल्याब मेडिसिनका ९० जना विद्यार्थी भाईबैनीहरु मानवसेवा आश्रम मुख्य कार्यालय हेटौंडा भ्रमण ।

सेवामा प्रेम प्रेरणा र सहभागिताको लागि:
Manavsewa Ashram Headquarter Hetauda
(9855076002, 9843347601, 9843347602, 057-412849)

9855076001 देखि 9855076024
9843347600 देखि 49 सम्मका सम्पर्क नं

URL : https://msa.org.np
Email : [email protected]
Youtube : https://www.youtube.com/c/MANAVSEWAASHRAM
Facebook : https://www.facebook.com/msa2082
Instagram : instagram.com/manavsewaashram
Tiktok : https://www.tiktok.com/
Twitter : https://twitter.com/msaashram

Bank Details of MANAVSEWA ASHRAM
Account Name: MANAVSEWA ASHRAM (All in capital letters)
Account Number: D101010000179
Swift Code: GLBBNPKA
Bank Name: Global IME Bank Ltd

#मानवसेवा_आश्रम #मानवता_प्रवर्द्दन_महाअभियान


Supendra Karki

10/03/2023

मानवसेवा आश्रमले जुराएको यो सुन्दर अवसर 😊

Address

Nagarjuna
Kathmandu

Telephone

+9779862723053

Website

Alerts

Be the first to know and let us send you an email when Homnath Poudel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Homnath Poudel:

Share

Category