Keshav Lal Memorial Trust, Hetauda

Keshav Lal Memorial Trust, Hetauda EST.2072
Honoring Keshav Lal Shrestha: Inspiring Excellence, Shaping Futures."

01/05/2026
let's play volleyball
09/04/2026

let's play volleyball

२०८२/१२/०४ देखि २०८२/१२/०८ सम्म जिल्ला खेलकुद विकास समिति मकवानपुरद्वारा आयोजित दोस्रो वृहत् खेलकुद, कृषि तथा पर्यटन महो...
23/03/2026

२०८२/१२/०४ देखि २०८२/१२/०८ सम्म जिल्ला खेलकुद विकास समिति मकवानपुरद्वारा आयोजित दोस्रो वृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सव अन्तर्गत सम्पन्न खुला राष्ट्रिय महिला भलिबल प्रतियोगितामा उपविजेता बन्न सफल केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान टिमलाई हार्दिक बधाई 🎉🏐

सम्पूर्ण खेलाडी तथा अफिसियल टिमप्रति गर्व र शुभकामना।

Let's play volleyball
17/03/2026

Let's play volleyball

श्री केशवलाल श्रेष्ठ स्मृती केन्द्रिय प्रतिस्ठान हेटौंडा तथा छहारी युवा सेवा समाज हेटौंडा-११ को संयुक्त आयोजना, तुलसी मे...
25/09/2024

श्री केशवलाल श्रेष्ठ स्मृती केन्द्रिय प्रतिस्ठान हेटौंडा तथा छहारी युवा सेवा समाज हेटौंडा-११ को संयुक्त आयोजना, तुलसी मेहर मेमोरियल मा.बि. को मुख्य प्रायोजन, मकवानपुर जिल्ला खेलकुद बिकास समिती र मकवानपुर जिल्ला भलिबल संघको समन्वयमा मकवानपुर जिल्लामै पहिलो पटक आयोजित मकवानपुर जिल्ला स्तरीय पुरुष भेट्रान्स भलिबल प्रतियोगिता भब्य रुपमा समापन भएको छ ।।। यो कार्यक्रम सफल बनाउनको निम्ति यहाँहरुले पुर्याउनु भएको अतुलनीय योगदानको लागि हामि हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्दछौं ।।। आगामी संस्करणहरुमा पनि यहाँहरुको यस्तै साथ र सहयोगको अपेक्षा लिएका छौं ।।। यहाँहरुलाइ स-धन्यवाद सहित यो कदर पत्र प्रदान गरेका छौं ।।। कृपया, स्वीकार गरिदिनुहोला ।।।
नजिक हुनुहुने महानुभावहरुलाइ हार्ड कपि शिघ्र उपलब्ध गराउनेछौं भने टाढा हुनुहुने महानुभावहरुको पनि कोहि आफन्तजन नजिकै हुनुहुन्छ भने हामिलाइ सम्पर्क गराइदिनुहुन अनुरोध गर्दछौं ।।। धन्यवाद ।।।
🙏🙏🙏🙏🙏🙏 जय भलिबल 🙏🙏🙏🙏🙏🙏

मकवानपुर जिल्लामा रहेका पुर्व भलिबल खेलाडीहरू विच पुनः मिलन गराउने उद्देश्यका साथ आयोजना गराउन लागिरहेको मकवानपुर जिल्ला...
09/09/2024

मकवानपुर जिल्लामा रहेका पुर्व भलिबल खेलाडीहरू विच पुनः मिलन गराउने उद्देश्यका साथ आयोजना गराउन लागिरहेको मकवानपुर जिल्ला स्तरीय भेट्रान पुरूष भलिबल प्रतियोगितामा सहभागीता का लागि हार्दिक अनुराेध गर्दछौ ।

२०८१ श्रावण १२ गते श्री केशवलाल श्रेष्ठ स्मृती केन्द्रीय प्रतिष्ठान र मकवानपुर जिल्ला भलिबल संघकाे सयुक्त सम्योजनमा हेटौ...
27/07/2024

२०८१ श्रावण १२ गते श्री केशवलाल श्रेष्ठ स्मृती केन्द्रीय प्रतिष्ठान र मकवानपुर जिल्ला भलिबल संघकाे सयुक्त सम्योजनमा हेटौडा - ५ मा रहेको हाम्रो घर अनाथ बालबालिका आस्श्रममा सम्पूर्ण पदाधिकारीहरु तथा ५ नम्बर वडाका जनप्रतिनिधिको सहभागिता मा खाद्यान्न सहयोग गरियो ।

मकवानपुर जिल्लामा  खेलकूद विकासका लागि अतुलनिय योगदान गर्नुभएका तपाईं श्री केशवलाल श्रेष्ठ स्मृती केन्द्रीय प्रतिष्ठानका...
15/06/2024

मकवानपुर जिल्लामा खेलकूद विकासका लागि अतुलनिय योगदान गर्नुभएका तपाईं श्री केशवलाल श्रेष्ठ स्मृती केन्द्रीय प्रतिष्ठानका उपाध्यक्ष श्री राजन दाहाल (खुसराज) ज्युलाई जन्मदिनको असिम शुभकामना ।

"Volleyball - The National Game Of Nepal"
21/05/2024

"Volleyball - The National Game Of Nepal"

Address

Hetauda

Website

Alerts

Be the first to know and let us send you an email when Keshav Lal Memorial Trust, Hetauda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category