Nepal Telecom, Hetauda

Nepal Telecom, Hetauda "Nation Building is our goal."We are committed towards customer satisfaction...

14/02/2015

ADSL INTERNET मा समस्या छ ? कहाँ सम्पर्क गर्ने भनेर अन्यौलमा परिरहनु भएको छ ? आजको मिति देखि NEPAL TELECOM HETAUDA ले पूर्ण रुपमा १९८ DIAL गरी बिग्रिएको ADSL LINE COMPLAINT गर्ने व्यवस्था मिलाएको छ . यहाहरुले जुनसुकै समयमा आफ्नो COMPLAINT १९८ DIAL गरी दर्ज गर्न सक्नुहुन्छ.
यसको लागि १९८ DIAL गरी २ (ADSL को लागी) थिच्नुपर्छ र AREA CODE (०५७) सहित आफ्नो टेलिफोन नम्बर थिची VOICE ANNOUNCEMENT मा भनिए झैं आफ्नो समस्या को प्रकृति अनुसारको नम्बर थिच्नुपर्छ...

"Nation Building is our goal."We are committed towards customer satisfaction...

12/06/2014

हेटौडामा शुरु भयो 3G,अब हुने होइन 3G मा BG?

23/02/2014

ग्रामीण एवं दूर्गम क्षेत्रका जनताको घरदैलोमै नेपाल टेलिकमको सेवा पुर्याउने नेपाल टेलिकम हेटौडाको अभियान अन्तर्गत हालै काँकडा गा.वि.स.का जनतालाई लक्षित गरि काँकडा गा.वि.स.का गा.वि.स. भवन एवं श्री प्राथमिक विद्यालयमा GSM SIM CARD वितरण गरियो । यसरी नै यस भन्दा अघि गोगने, दामन-पालुंग,फापरवारी, राईगाउँ लगायतका स्थानहरुमा सिम वितरण गरिएको र आगामी दिनहरुमा पनि यसरी नै मकवानपुर जिल्लाका कुना कन्दरामा रहेका जनताहरु संग नेपाल टेलिकम हेटौडा यसरी नै जोडिदै अगाडी बढ्ने कुरा जानकारी गऱाउन चाहन्छौं।

17/02/2014

भर्खरै नेपाल टेलिकम हेटौडाले काँकडा गा.वि.स.को ठुलो टोड्के भन्ने स्थानमा GSM BTS जडान गरी संचालनमा ल्याएको छ । यसबाट मकवानपुर जिल्लाको दुर्गम क्षेत्र मानिने काँकडा, खैरांग, भार्ता लगायत छिमेकी जिल्ला धादिंगका जनता समेत प्रत्यक्ष लाभान्वित हुनेछन। यस कार्य पश्चात नेपाल टेलिकमको पहूँच मकवानपुर जिल्लाका नगरपालिका लगायत सम्पूर्ण गा.वि.स.का जनताको घरदैलोमा पुगेको सहर्ष जानकारी गराउन चाहन्छौ।

१० औं वार्षिकोत्सवको अवसर पारेर नेपाल टेलिकमले ग्राहक महानुभावहरुलाई दिएको छुट तथा सुविधाहरु.....
07/02/2014

१० औं वार्षिकोत्सवको अवसर पारेर नेपाल टेलिकमले ग्राहक महानुभावहरुलाई दिएको छुट तथा सुविधाहरु.....

13/01/2014

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank

10/12/2013

हेटौडामा नेपाल टेलिकमको लामसुरे टावरमा मात्र EVDO सेवा जडान गरिएकोमा हाल नेपाल टेलिकम हेटौडा अफिसको टावरमा पनि EVDO सेवा जडान सम्पन्न भैसकेको हुँदा अब हेटौडा बजार लगायत धेरै भागमा द्रूत गतिको EVDO सेवा चलाउन सकिने व्यहोरा सम्पूर्ण ग्राहकवर्गमा जानकारी गराउन चाहन्छौ....

09/12/2013

ADSL TP Link Router configuration

09/12/2013

मिति २०७०/०८/२३ गते १२:०० देखि १३:०० को बिचमा करीब एक घण्टा नेपाल टेलिकम बिरगंज क्षेत्र (नारायणी र जनकपुर अंचल) को GSM mobile सेवा अवरुध्द हुन गएकोमा नेपाल टेलिकम हेटौडा सम्पूर्ण ग्राहक वर्गमा क्षमायाचना माग्दै आउदा दिनमा यस्ता समस्या दोहोरिन नदिने कुरामा सचेत रहने छ

08/05/2013

काठमाडौं, २४ वैशाख । नेपाल टेलिकमले जिएसएम मोबाइल सिस्टम अपग्रेड गर्ने भए पछि मंगलबार दिनभर मोबाइल सेवाका काउन्टरहरु बन्द रहेका छन् । टेलिकमले जिएसएमका ग्राहकहरुलाई नेटवर्कमा समस्या आएमा मोवाइल रिस्टाट गर्न भनी म्यासेज…

08/05/2013

नेपाल टेलिकमले मोबाइलका लागि सबै भन्दा सस्तो इन्टरनेट प्याकेज ल्याउने भएको छ। सीडीएमए प्रविधिको मोबाइलमा छिटै निक्कै सस्तो इन्टरनेट प्याकेज घोषणा गर्न लागेको टेलिकमले जनाएको छ। सस्तो इन्टरनेट प्याकेजका लागि टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणमा शुल्क स्वीकृतीका लागि पठाएको छ। प्राधिकरणमा स्वीकृतीका ल...

Address

Hetauda-10, Raptiroad
Hetauda
977

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 01:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97757520704

Alerts

Be the first to know and let us send you an email when Nepal Telecom, Hetauda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share