Health Directorate, Bagamati Province Hetauda

Health Directorate, Bagamati Province Hetauda Health Directorate under Ministry of Health, Bagamati Province.

बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयद्वारा आयोजना गरिएको ""अस्पतालमा MPDSR तथा Birth ...
01/06/2026

बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयद्वारा आयोजना गरिएको ""अस्पतालमा MPDSR तथा Birth defect कार्यक्रमको समिक्षा तथा अभिमुखीकरण" मितिः २०८३/०२/५ र २०८३/०२/०६ गते सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र, बानेधोर, काठमाडौँ मा सञ्चालन भई सम्पन्न भएको छ।

बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयद्वारा आयोजना गरिएको "स्वस्थ गाउँ  शहरका लागि स्थ...
24/05/2026

बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयद्वारा आयोजना गरिएको "स्वस्थ गाउँ शहरका लागि स्थानिय तहमा पैरवी कार्यक्रम" मिति २०८३/०२/०७ गते महालक्ष्मी नगरपालिका, काठमाडौं र मिति २०८३/०२/०८ गते विदुर नगरपालिका, नुवाकोटमा सफलतापूर्वक सञ्चालन भई सम्पन्न भएको छ।

बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयद्वारा आयोजना गरिएको "सुर्तीजन्य पदार्थ तथा मदिरा...
20/05/2026

बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयद्वारा आयोजना गरिएको "सुर्तीजन्य पदार्थ तथा मदिरा सेवनको रोकथाम , नियमन साथै असरको न्यूनीकरण गर्न स्थानीय तह संग पैरवी बैठक" मिति २०८३/०२/०४ गते लिखु गाउँपालिका , नुवाकोट र मिति २०८३/०२/०५ गते कागेस्वरी मनोहरा नगरपालिका, काठमाडौंमा सफलतापूर्वक सञ्चालन भई सम्पन्न भएको छ।

बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय र इच्छाकामना गाउँपालिकाको आयोजना तथा जनस्वास्थ्य...
19/05/2026

बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय र इच्छाकामना गाउँपालिकाको आयोजना तथा जनस्वास्थ्य कार्यालय भरतपुर, चितवनको समन्वयमा “निःशुल्क क्यान्सर स्क्रिनिङ तथा रोकथाम शिविर” मितिः २०८३/२/२-२/३ मा सफलतापूर्वक सञ्चालन भई सम्पन्न भएको छ।

बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयद्वारा आयोजना गरिएको "बाल रोग विशेषज्ञ तथा स्वास्...
09/05/2026

बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयद्वारा आयोजना गरिएको "बाल रोग विशेषज्ञ तथा स्वास्थ्यकर्मीहरुलाई अटिजम सम्बन्धी अभिमुखीकरण कार्यक्रम" मिति २०८३/०१/२५ गते राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र , टेकु काठमाडौंमा सफलतापूर्वक सञ्चालन भई सम्पन्न भएको छ।

बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयद्वारा आयोजना गरिएको एकीकृत विशेषज्ञ  नि:शुल्क स्...
05/05/2026

बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयद्वारा आयोजना गरिएको एकीकृत विशेषज्ञ नि:शुल्क स्वास्थ्य शिविर मिति २०८३/०१/१९ र २० गते बघौडा अस्पताल माडी, चितवन मा सफलतापूर्वक सञ्चालन भई सम्पन्न भएको छ।

***फेरी भेटौला***स्वास्थ्य निर्देशनालय, बागमती प्रदेश, हेटौंडामा कार्यरत मेडिकल अफिसर डा. माधव पौडेल ज्यू उच्च शिक्षा अध...
20/04/2026

***फेरी भेटौला***
स्वास्थ्य निर्देशनालय, बागमती प्रदेश, हेटौंडामा कार्यरत मेडिकल अफिसर डा. माधव पौडेल ज्यू उच्च शिक्षा अध्ययनका लागि अध्ययन बिदामा जान लाग्नु भएकाले विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ। उहाँको आगामी शैक्षिक यात्राको सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौं।

बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयद्वारा आयोजना गरिएको “जोखिम सन्चार तथा सामुदायिक ...
19/04/2026

बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयद्वारा आयोजना गरिएको “जोखिम सन्चार तथा सामुदायिक सहभागिता कार्यक्रम " अन्तर्गत "स्वास्थ्यकर्मिहरुलाइ अभिमुखिकरण कार्यक्रम " ललितपुर , नुवाकोट र रसुवा जिल्लाको सम्पुर्ण स्थानिय तहका स्वास्थ्य शाखा प्रमुख हरूलाई मितिः २०८३/०१/०३ र काठमाडौं,भक्तपुर , काभ्रे, र सिन्धुली जिल्लाको सम्पुर्ण स्थानिय तहको स्वास्थ्य शाखा प्रमुख हरूलाई २०८३/०१/०४ गते सम्पन्न भएको छ।

स्वास्थ्य निर्देशनालय, बागमती प्रदेशको तर्फबाट नयाँ वर्ष २०८३ को हार्दिक मङ्गलमय शुभकामना ।यस नयाँ वर्षले सम्पूर्णमा स्व...
14/04/2026

स्वास्थ्य निर्देशनालय, बागमती प्रदेशको तर्फबाट नयाँ वर्ष २०८३ को हार्दिक मङ्गलमय शुभकामना ।यस नयाँ वर्षले सम्पूर्णमा स्वास्थ्य, सुख, शान्ति तथा समृद्धि ल्याओस् भन्ने कामना गर्दछौं ।

बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयद्वारा आयोजना गरिएको “स्वास्थ्यकर्मीहरुलाई Snake ...
13/04/2026

बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयद्वारा आयोजना गरिएको “स्वास्थ्यकर्मीहरुलाई Snake Bite Case Management सम्बन्धी तालिम “मितिः २०८२/१२/२९ र ३० गते सम्म शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकु, काठमाडौं मा सम्पन्न भएको छ।

Address

Hetauda

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97757524761

Alerts

Be the first to know and let us send you an email when Health Directorate, Bagamati Province Hetauda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Health Directorate, Bagamati Province Hetauda:

Share