बीउ बिजन प्रयोगशाला, हेटौडा

  • Home
  • Nepal
  • Hetauda
  • बीउ बिजन प्रयोगशाला, हेटौडा

बीउ बिजन प्रयोगशाला, हेटौडा Our commitment towards quality seed availability, with Recommendation, Analysis and Certification

प्रदेश बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्र, हेटौँडाले मिति २०८३/०५/११ गते नेपालमा विकास भएका उन्मोचन उन्मुख वा पाइपलाइनमा...
27/08/2026

प्रदेश बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्र, हेटौँडाले मिति २०८३/०५/११ गते नेपालमा विकास भएका उन्मोचन उन्मुख वा पाइपलाइनमा रहेका वर्णशंकर मकैका जातहरूको बीउ उत्पादन प्रदर्शन (लार्ज प्लट प्रदर्शन) सञ्चालन गर्ने र बीउ बिजन सम्बन्धी आवश्यक सुझाव तथा परामर्श लिने उद्देश्यले प्रदेश कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय, कृषि विकास निर्देशनालय तथा प्रदेशस्थित कृषि विकास कार्यालयहरूका प्रतिनिधिहरूको सहभागितामा एक अनलाइन बैठक सम्पन्न गर्यो।

Address

Hetauda

Alerts

Be the first to know and let us send you an email when बीउ बिजन प्रयोगशाला, हेटौडा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to बीउ बिजन प्रयोगशाला, हेटौडा:

Shortcuts

Share