युवाको जोश : यस्पालीको भोट:- "राष्टीय स्वतन्त्र पार्टी"

  • Home
  • Nepal
  • Hetauda
  • युवाको जोश : यस्पालीको भोट:- "राष्टीय स्वतन्त्र पार्टी"

युवाको जोश : यस्पालीको भोट:- "राष्टीय स्वतन्त्र पार्टी" रास्ट्रको हित नेपालीको जीत "राष्टीय स्वतन्त्र पार्टी"

18/02/2026

जय घन्टी है साथीहरु ...🙏

16/02/2026

यतीको नेता पाउनु भयो भने ढुक्कका साथ आफ्नो मत हाल्नु...🙏🛎️🛎️🙏🏼

13/02/2026

गुल्मीमा रवीको क्रेज...😎🙏😎

12/02/2026

यतीको त बुझ्नु हुन्छ नि हैन...???😎🙏😎

10/02/2026

घन्टी मित्रहरु कृपया यो ग्रुपमा जोडिन हुन बिनम्र अनुरोध गर्दछु...🙏😊🙏

24/01/2026

नझुक्किनुहोस् है!
यो पालिको चुनाव स्थानीय निकायका लागि ढल बनाउने, कुलो बनाउने, वा गाउँमा भ्यु–टावर बनाउनेजस्ता कामका लागि मानिस छान्ने चुनाव होइन।
यो चुनाव देशको कानुन परिमार्जन गर्ने, भ्रष्टाचारीलाई जेल हाल्ने, संविधान र व्यवस्थामा परिवर्तन गर्ने, नीति–नियम बनाउने जस्ता राष्ट्रस्तरीय जिम्मेवारीका लागि हो।
त्यसैले ‘मेरो चिनेजानेको मान्छे’, ‘मेरो गाउँको मान्छे’ , 'मेरो धर्म वा जातिको मान्छे,' भनेर भोट हाल्नु व्यर्थ छ।
यही कारणले देशभरिका सबै दाजुभाइ तथा दिदीबहिनीहरूलाई अपिल छ—घण्टीमा भोट हालौँ र बहुमतका साथ यसपालि रास्वपालाई पठाऔँ
जय देश🇳🇵
जय घन्टी 🔔👈

19/01/2026

Yo AI hoina la

Address

हेटौडा
Hetauda

Website

Alerts

Be the first to know and let us send you an email when युवाको जोश : यस्पालीको भोट:- "राष्टीय स्वतन्त्र पार्टी" posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share