30/07/2026
आज मिति 2083/04/14 गतेका दिन यस केन्द्रमा कार्यरत मत्स्य विकास अधिकृत श्री अवधेश कुमार सिंह वि.स. 2045/12/23 गतेबाट सेवा प्रवेश गरि 38 बर्ष राष्ट तथा देशलाई योगदान गरी अनिवार्य अवकाश हुनु भएकोले यहाँको अवकाश पछिको जिवन सुखमय, आरामदायी र सन्तुष्ट रहोस भनि शुभेच्छाको साथमा विदाइ सु-सम्पन्न गरियो ।