31/08/2026
"साप्ताहिक निरीक्षण सम्पन्न"
आज मिति २०८३।०५।१५ गते यस गणका प्रहरी निरीक्षक सुमित कुशवाहाद्वारा यस गणमा कार्यरत रहेका प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्न आउट, पेरिमेटिर, व्यारेकहरू, महिला ब्यारेक, मेश, चमेना गृह क्यान्टिन क्वाटरगार्ड को निरीक्षण गरी व्यवसायिक तबरले कार्य गर्न निर्देशन दिनुभएको।