बकैया-2 खबर.Com-YCL"

बकैया-2 खबर.Com-YCL" Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from बकैया-2 खबर.Com-YCL", Social service, makaeanpur Bakeya/2, Hetauda.

 #जिल्ला मकवानपुर बकैया २ सरस्वती टोलमा मिसिनद्वारा ३८१ मि. बाटो ढलान सुरु
04/07/2025

#जिल्ला मकवानपुर बकैया २ सरस्वती टोलमा मिसिनद्वारा ३८१ मि. बाटो ढलान सुरु

बारा निजगढ न.पा.४ देखि मकवानपुर बकैया गा.पा. २ सरस्वति जाने धियाल मार्ग(२८०मि)ढलान बाटो सुरु गर्दै।
10/06/2024

बारा निजगढ न.पा.४ देखि मकवानपुर बकैया गा.पा. २ सरस्वति जाने धियाल मार्ग(२८०मि)ढलान बाटो सुरु गर्दै।

बागमति प्रदेश बकैया गाउँ कार्यपालिकाको ३ बर्षको अथाहा प्रयास र वडा नं २ को वडा अध्यक्ष साथै सरस्वति खानेपानी उपभोक्ता सम...
09/06/2024

बागमति प्रदेश बकैया गाउँ कार्यपालिकाको ३ बर्षको अथाहा प्रयास र वडा नं २ को वडा अध्यक्ष साथै सरस्वति खानेपानी उपभोक्ता समितिको निरन्तर प्रयासमा (३२५ मि़)भटिकल हाईट र (१ कि़ मि़) GI पाईपको लामो दुरिमा खानेपानी ट्याङकीमा पानी झार्न सफल भयौं।
वडा नं २ को सरस्वति टोल,मकवानपुर

जमुनाफेदी सरस्वती टोङ्टोङ् वडा कार्यालय हुँदै फापरवारी जोड्ने  सडकको  DPR शुरु भएको छ, मेरो अनुरोधलाई स्वीकार गर्दै DPR ...
13/07/2023

जमुनाफेदी सरस्वती टोङ्टोङ् वडा कार्यालय हुँदै फापरवारी जोड्ने सडकको DPR शुरु भएको छ, मेरो अनुरोधलाई स्वीकार गर्दै DPR को लागि बजेट बिनियोजन गरि कार्य प्रारम्भ गर्न निर्देशन दिनु भएकोमा गा. पा. अध्यक्ष र उपाध्यक्षलाई विशेष धन्यवाद ।

मकवानपुरको पुर्वी दक्षिणमा पर्ने साविक धिंयाल गा. बि.स. हाल बकैया २ वास्तवमै भन्नू पर्दा बहुदलीय व्यवस्था आउनु भन्दा पहिला त साह्रै दर्दनात्मक रहेछ, थियोे ! साविक धिँयालको विषयमा सबैलाई विषेश गरि,मकवानपुरका अग्रज जानिफकार् व्यक्तित्वहरुलाई अवगत नै होला र छ, २०४६ साल पछि, यानेकी वहुदल आए पश्चात् पनि यस साविक धिँयाल गाविसमा नागरिकहरु बोल्न सक्ने, आफ्नो माग राख्न सक्ने र केही गरौं भन्ने जोस् जाँगर रहदा पनि माथिल्लो निकाय, सम्वन्धित निकाय र माननीय सांसदहरुको यस क्षेत्रमा नजर (मन) नलाग्दा दुई अढाई दशक बित्दा पनि साविक धिँयाल हाल बकैया २ को हालत उही छ, केही नयाँ कार्यक्रम अगाडि नबडाएको त हैन, ०४६ पश्चात् २०५५/०५६ मा वडा र गा. वि. स. कार्यालयको निर्णय गरि एउटा अति आवस्यक कृषि सडक भनेर निजगढ बागदेव सरस्वती दोभान फापरबारी सडक, छोटो रुपमा उक्त सडकको नाम: निजगढ धिँयाल फापरबारी राखियो, विडम्बना ! समयको चक्र भनौ या समयको खेल भनौं,,हुन त सत्य कसैलाई तितो हुन पुग्ला तर यथार्थ यस्तो हो, सरोकार राख्ने सबैले छातिमा हात राखेर मनन् गर्न जरुरी छ, फेरि करोडौं रकम निजगढ धिँयालको नाममा अन्यत्र खर्च भैसकेको अवस्था पनि छ, २०७३/०७४ अगाडि बारा जिल्लाको निजगढ एउटा गाबिस, रतनपुरि गाबिस र सिङ्गौल गाबिस थियो, हाल तिनै वटा गाबिस मिलेर निजगढ नगरपालिका बनेको छ, तत्कालिन् समयको उक्त नामको सडक साबिक निजगढ- ३ बागदेव हुँदै सरस्वती तिन्थुम्के, टोङ् टोङ् वडा कार्यालय फापरबारी जोड्ने सडक, सट्कटमा निजगढ धिँयाल सडकको वास्तविक नाम हो, मैले यसरी किन जोडि राखेको भन्दा, तत्कालीन् समयका माननीयहरु, सबै दलका नेतागण, सम्वन्धित निकाय र हाल सम्मका माननीयहरु मकवानपुरका सर्वपक्षीय दलका नेतागणहरुले ध्यान दृस्ठि नलगाउँदा हाल सो निजगढ - धिँयाल फापरबारी सडक बाटो भुल्लिएको बटुवा झैँ गन्तव्य विहिन् भइ कता कता रोमली रहेको अवस्था छ, उक्त समयमा सरकारको पहुँचमा रहेका अग्रज व्यक्तित्वहरुले स्थानीय लेबलका सरोकार राख्ने लाभान्वित घर धुरी, समुदाय सङ्ग समन्वय गरि सडकलाई कुन रुटले ग्रामीण बस्ती

(बारा)निजगढ -४ देखि(मकवानपुर)बकैया -२ सरस्वती मार्ग(५७मी.)सडक ढलान र नाला सहित आज(८०-असार-३गते)काम सम्पन्न गरियो
18/06/2023

(बारा)निजगढ -४ देखि(मकवानपुर)बकैया -२ सरस्वती मार्ग(५७मी.)सडक ढलान र नाला सहित आज(८०-असार-३गते)काम सम्पन्न गरियो

मकवानपुर जिल्लाको बकैया गाउँ पालिका वडा नं 2 सरस्वती टोल मा खाने पानीको काम त्रिब्रगति मा वडा अध्यक्ष स्वयं आफैं श्रम गर...
18/06/2023

मकवानपुर जिल्लाको बकैया गाउँ पालिका वडा नं 2 सरस्वती टोल मा खाने पानीको काम त्रिब्रगति मा वडा अध्यक्ष स्वयं आफैं श्रम गरी कार्य भई रहेको हुँदा 2 नं वडा अध्यक्ष लाई मुरी मुरी धन्यवाद टक्र्याउन चाहन्छु ।

मकवानपुर जिल्लाको बकैया गाउँपालिका वडा नं 2 यस्थिती रहेको सरस्वती,भमरा,तिनथुन्के हुँदै तीनभंगाले(दोभान) वडा कार्यालय जान...
21/05/2023

मकवानपुर जिल्लाको बकैया गाउँपालिका वडा नं 2 यस्थिती रहेको सरस्वती,भमरा,तिनथुन्के हुँदै तीनभंगाले(दोभान) वडा कार्यालय जाने बाटो तिब्र गतिमा काम चलिरहेको छ|

मकवानपुर,बकैया गाउँपालिका वडा -2 मा विकासको क्रम तीब्र गतिमा अगाडि बढिरहेको छ|
21/05/2023

मकवानपुर,बकैया गाउँपालिका वडा -2 मा विकासको क्रम तीब्र गतिमा अगाडि बढिरहेको छ|

जिल्ला मकवानपुर बकैया-2 इश्थित रहेको सरस्वती सामुदायिक वन हाइटेसन द्वारा कटानी गोलाईमा आगो लागि हुँदा YCL युवा द्वारा आग...
30/03/2023

जिल्ला मकवानपुर बकैया-2 इश्थित रहेको सरस्वती सामुदायिक वन हाइटेसन द्वारा कटानी गोलाईमा आगो लागि हुँदा YCL युवा द्वारा आगो नियन्त्रित गर्न सफल!समाजमा यस्तै यस्तै सामाजिक काम गर्न अगाडि बढ्ने छौं||

Address

Makaeanpur Bakeya/2
Hetauda
1234

Website

Alerts

Be the first to know and let us send you an email when बकैया-2 खबर.Com-YCL" posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category