Province Youth Council - Bagamati

Province Youth Council - Bagamati Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Province Youth Council - Bagamati, Government Organization, Basudev Marg, Ward 4, Hetauda.

प्रदेशभित्रका युवालाई सबल¸ प्रतिस्पर्धी र आत्मनिर्भर बनाउदै प्रदेश, राज्य र अन्तर्राष्ट्रिय क्षेत्रमा सार्थक सहभागिता सुनिश्चित गरी प्रदेशलाई आधुनिक¸ न्यायपूर्ण र समृद्ध प्रदेश बनाउने।

प्रजातन्त्र दिवसको शुभकामना ।
19/02/2026

प्रजातन्त्र दिवसको शुभकामना ।

ग्याल्पो ल्होछारको शुभकामना ।
18/02/2026

ग्याल्पो ल्होछारको शुभकामना ।

प्रदेश युवा परिषद्, को आयोजनामा तारकेश्वर न पा - ५ स्थित श्री नागार्जुन मा. वि.मा  संचालित २ दिने किशोरी आत्मरक्षा तालिम...
16/02/2026

प्रदेश युवा परिषद्, को आयोजनामा तारकेश्वर न पा - ५ स्थित श्री नागार्जुन मा. वि.मा संचालित २ दिने किशोरी आत्मरक्षा तालिम सम्पन्न भयो ।
मिति: २०८२/११/०३ गते


महाशिवरात्रीको शुभकामना ।
15/02/2026

महाशिवरात्रीको शुभकामना ।

प्रदेश युवा परिषद्, को आयोजनामा तारकेश्वर न पा - ५ स्थित श्री नागार्जुन मा. वि.मा परिषद्का कार्यालय प्रमुख श्री लोक बहाद...
14/02/2026

प्रदेश युवा परिषद्, को आयोजनामा तारकेश्वर न पा - ५ स्थित श्री नागार्जुन मा. वि.मा परिषद्का कार्यालय प्रमुख श्री लोक बहादुर वाइबाज्यूको अध्यक्षता र परिषद् का सदस्य श्री दिपेश सापकोटाज्यूको प्रमुख आतिथ्यतामा २ दिने किशोरी आत्मरक्षा तालिमको उद्घाटन सम्पन्न भयो ।
मिति: २०८२/११/०२ गते


प्रदेश युवा परिषद्, को आयोजनामा ललितपुर स्थित श्री क्षितिज बोर्डिङ  स्कुलमा परिषद्का कार्यालय प्रमुख श्री लोक बहादुर वाइ...
14/02/2026

प्रदेश युवा परिषद्, को आयोजनामा ललितपुर स्थित श्री क्षितिज बोर्डिङ स्कुलमा परिषद्का कार्यालय प्रमुख श्री लोक बहादुर वाइबाज्यूको अध्यक्षता र परिषद्का अध्यक्ष एवम् युवा तथा खेलकुद मन्त्रालयका माननीय मन्त्री उर्मिला नेपालज्यूको प्रमुख आतिथ्यतामा १ दिने लागु औषध दुर्व्यसन तथा साइबर क्राइम सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भयो ।
मिति: २०८२/११/०१ गते


प्रदेश युवा परिषद्, बागमतीको आयोजनामा ललितपुर जिल्ला स्थित श्री हरिसिद्धी माध्यमिक विद्यालयमा परिषद्का कार्यालय प्रमुख श...
12/02/2026

प्रदेश युवा परिषद्, बागमतीको आयोजनामा ललितपुर जिल्ला स्थित श्री हरिसिद्धी माध्यमिक विद्यालयमा परिषद्का कार्यालय प्रमुख श्री लोक बहादुर वाइबाज्यूको अध्यक्षता र परिषद्का अध्यक्ष एवम् युवा तथा खेलकुद मन्त्रालयका माननीय मन्त्री श्री उर्मिला नेपालज्यूको प्रमुख आतिथ्यतामा १ दिने लागु औषध दुर्व्यसन तथा साइबर क्राइम सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भयो ।
मिति: २०८२/१०/२९ गते


प्रदेश युवा परिषद्, बागमतीको आयोजनामा हेटौँडामा संचालित "५ दिने महिला आत्मरक्षा प्रशिक्षक प्रशिक्षण तालिम" परिषद्का कार्...
06/02/2026

प्रदेश युवा परिषद्, बागमतीको आयोजनामा हेटौँडामा संचालित "५ दिने महिला आत्मरक्षा प्रशिक्षक प्रशिक्षण तालिम" परिषद्का कार्यालय प्रमुख श्री लोक बहादुर वाइबाज्यूको सभाध्यक्षतामा उद्घाटन सम्पन्न भयो ।
मिति: २०८२/१०/२१ देखि २५ गते सम्म l


प्रदेश युवा परिषद्, बागमतीको आर्थिक सहयोगमा रत्ननगर ०७, चितवनमा संचालित स्थानीय विशिष्टतामा आधारित बाँसबाट विभिन्न सामाग...
03/02/2026

प्रदेश युवा परिषद्, बागमतीको आर्थिक सहयोगमा रत्ननगर ०७, चितवनमा संचालित स्थानीय विशिष्टतामा आधारित बाँसबाट विभिन्न सामाग्री बनाउने तालिम परिषद्का कार्यालय प्रमुख श्री लोक बहादुर वाइबाज्यू र कार्यालयका अन्य कर्मचारीहरुद्धारा अनुगमन सम्पन्न भयो ।


प्रदेश युवा परिषद्, बागमतीको आयोजनामा खानीखोला गाँउपालिका स्थित श्री जनविकास उच्च माध्यमिक विद्यालयमा परिषद्का कार्यालय ...
01/02/2026

प्रदेश युवा परिषद्, बागमतीको आयोजनामा खानीखोला गाँउपालिका स्थित श्री जनविकास उच्च माध्यमिक विद्यालयमा परिषद्का कार्यालय प्रमुख श्री लोक बहादुर वाइबाज्यूको अध्यक्षता र उक्त पालिकाका उपाध्यक्ष श्री दोर्जे मान जिम्बाज्यूको प्रमुख आतिथ्यतामा २ दिने किशोरी आत्मरक्षा तालिम प्रमाणपत्र वितरण गरि सम्पन्न भयो ।
मिति: २०८२/१०/१६ र १७ गते


सम्पूर्ण शहीदहरु प्रति हार्दिक नमन 🙏 ।
30/01/2026

सम्पूर्ण शहीदहरु प्रति हार्दिक नमन 🙏 ।

प्रदेश युवा परिषद्, बागमतीको आयोजनामा हेटौँडा उपमहानगरपालिका वडा नं.०३ बसामाडी स्थित श्री महेन्द्र किरण माध्यमिक विद्याल...
27/01/2026

प्रदेश युवा परिषद्, बागमतीको आयोजनामा हेटौँडा उपमहानगरपालिका वडा नं.०३ बसामाडी स्थित श्री महेन्द्र किरण माध्यमिक विद्यालयमा परिषद्का कार्यालय प्रमुख श्री लोक बहादुर वाइबाज्यूको अध्यक्षता र उक्त विद्यालयका प्रधानाध्यापक श्री समिर लामाज्यूको प्रमुख आतिथ्यतामा २ दिने किशोरी आत्मरक्षा तालिम प्रमाणपत्र वितरण गरि सम्पन्न भयो ।
मिति: २०८२/१०/१३


Address

Basudev Marg, Ward 4
Hetauda
44100

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97757520206

Alerts

Be the first to know and let us send you an email when Province Youth Council - Bagamati posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Province Youth Council - Bagamati:

Share