JCI Hetauda Lady

JCI Hetauda Lady Organization for personality and leadership devlopment

जेसीआई हेटौडा लेडीकाे मात्रृ शाखा जेसीअाई हेटाैंडा वर्ष २०२६ का शाखा अध्यक्ष  जेसीआई सिनेटर सन्तोष पराजुली ज्यु लाई जन्म...
12/05/2026

जेसीआई हेटौडा लेडीकाे मात्रृ शाखा जेसीअाई हेटाैंडा वर्ष २०२६ का शाखा अध्यक्ष जेसीआई सिनेटर सन्तोष पराजुली ज्यु लाई जन्म दिनको धेरै धेरै शुभकामना ।

जेसी नम्रता श्रेष्ठ
२०२६ शाखा अध्यक्ष
जेसी आई हेटौडा लेडी।

जेसी आई हेटौडा लेडी द्वारा आयोजित निशुल्क दन्तश्वास्थ्य शिबिर कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम जेसीआई हेटौडा ले...
21/04/2026

जेसी आई हेटौडा लेडी द्वारा आयोजित निशुल्क दन्तश्वास्थ्य शिबिर कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम जेसीआई हेटौडा लेडी वर्ष २०२६ शाखा अध्यक्ष जेसी नम्रता श्रेष्ठ ज्यु को सभाध्यक्षता मा आज मिति २०८३/०१/०८ सम्पन्न भएको छ।प्रमुख अतिथी हेटौडा नौ वडा सदस्य बिष्णु रानामगर ज्यु विशिष्ट अतिथि बिध्यालय व्यबस्थापन समिति अध्यक्ष धर्मराज धिमाल ज्यु विशिष्ट अतिथि डाक्टर गणेस नेपाली ज्यु अतिथि पुर्व अध्यक्ष तथा नेपाल जेसिज बर्ष २०२३ राष्ट्रीय का॰का उपाध्यक्ष जेसि रश्मि बस्नेत ज्यु जेसि सुशिला पौडेल ज्यु को आतित्थ्यतामा कार्यक्रम संयोजक जेसी समिरा परियार ज्यु को संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको हो। ५८ जना बालबालीका हरुले निशुल्क दन्त श्वास्थ्य परिक्षण गराउनु भएको थियोा
निशुल्क दन्तश्वास्थ्य शिबिर कार्यक्रम सफलता पूर्वक सम्मपन्न गर्न सहयोग गर्नु हुने सम्पूर्ण विशिष्ट व्येक्तित्वहरु पुर्व अध्यक्ष र बोर्डको सम्पूर्ण साथीहरु मा धन्यवाद ।

जेसी रन्जीता पुडासैनि
महासचिव २०२६
जेसी आई हेटौडा लेडी
जय जेसीज !

जेसी आई हेटौडा लेडी द्वारा आयोजित महिला नेतुत्व र वर्तमान चुनौती तालीम कार्यक्रम सम्पन्न भएको छा उक्त कार्यक्रम जेसीआई ह...
21/04/2026

जेसी आई हेटौडा लेडी द्वारा आयोजित महिला नेतुत्व र वर्तमान चुनौती तालीम कार्यक्रम सम्पन्न भएको छा उक्त कार्यक्रम जेसीआई हेटौडा लेडी वर्ष २०२६ शाखा अध्यक्ष जेसी नम्रता श्रेष्ठ ज्यु को सभाध्यक्षता मा आज मिति २०८३/०१/०६ सम्पन्न भएको छ।प्रमुख अतिथी तथा प्रमुख प्रशिक्षक संस्थाको पुर्व अध्यक्ष तथा नेपाल जेसिज बर्ष २०२३ राष्ट्रीय का॰का उपाध्यक्ष जेसि रश्मि बस्नेत ज्यु ले प्रमुख प्रशिक्षको रुपमा तालिम दिनुभएको थियो।कार्यक्रम संयोजक जेसी सिष्टी चौलागाई ज्यु को संयोजकत्वमा तालिम सम्पन्न भएको हो।
महिला नेतुत्व र वर्तमान चुनौती तालीम सफलता पूर्वक सम्मपन्न गर्न सहयोग गर्नु हुने प्रमुख प्रशिक्षक ,पुर्व अध्यक्ष र बोर्डको सम्पूर्ण साथीहरु मा धन्यवाद ।

जेसी रन्जीता पुडासैनि
महासचिव २०२६
जेसी आई हेटौडा लेडी
जय जेसीज !

जेसीआई हेटौडा लेडी कि पूर्व अध्यक्ष एवम् वर्ष २०२६ कि प्रमुख बोड सल्लाहकार जेसी Sushila Paudel ज्यु लाई जन्म दिनको धेरै ...
20/04/2026

जेसीआई हेटौडा लेडी कि पूर्व अध्यक्ष एवम् वर्ष २०२६ कि प्रमुख बोड सल्लाहकार जेसी Sushila Paudel ज्यु लाई जन्म दिनको धेरै धेरै शुभकामना ।

जेसी नम्रता श्रेष्ठ
२०२६ शाखा अध्यक्ष
जेसी आई हेटौडा लेडी।

जेसीआई हेटौडा लेडी वर्ष २०२६ कि कार्यकारिणी उपाध्यक्ष जेसीDipti Adhikari Mishra ज्यु लाई जन्म दिनको धेरै धेरै शुभकामना ।...
15/04/2026

जेसीआई हेटौडा लेडी वर्ष २०२६ कि कार्यकारिणी उपाध्यक्ष जेसीDipti Adhikari Mishra ज्यु लाई जन्म दिनको धेरै धेरै शुभकामना ।

जेसी नम्रता श्रेष्ठ
२०२६ शाखा अध्यक्ष
जेसी आई हेटौडा लेडी।

जेसीआई हेटौडा लेडी कि कोषाध्यक्ष जेसी Sunita Luitel ज्यु लाई जन्म दिनको धेरै धेरै शुभकामना ।जेसी नम्रता श्रेष्ठ २०२६ शाख...
08/04/2026

जेसीआई हेटौडा लेडी कि कोषाध्यक्ष जेसी Sunita Luitel ज्यु लाई जन्म दिनको धेरै धेरै शुभकामना ।

जेसी नम्रता श्रेष्ठ
२०२६ शाखा अध्यक्ष
जेसी आई हेटौडा लेडी।

हामी नारी समाज  को हरेक घर घरको दिब्य ज्योती हौ हामीलाइ चुडेर निमोठेर फ्याल्ने दुश्साहस् कसैले नगर 🙏🙏🙏🙏 #न्यायको लागी इन...
13/03/2026

हामी नारी समाज को हरेक घर घरको दिब्य ज्योती हौ हामीलाइ चुडेर निमोठेर फ्याल्ने दुश्साहस् कसैले नगर 🙏🙏🙏🙏 #न्यायको लागी इनिसा वि. क.😥😥😥😥

जेसि नम्रता श्रेष्ठ
अध्यक्ष वर्ष २०२६
जेसी आई हेटौडा लेडी परिवार
जय जेसीज !

मिति २०८२/११/२४ गते जेसी आई हेटौडा लेडी को आयोजनामा ११६औँ अन्तर्राष्ट्रिय नारी दिवस विशेष कार्यक्रमका साथ सम्पन्न भयो । ...
08/03/2026

मिति २०८२/११/२४ गते जेसी आई हेटौडा लेडी को आयोजनामा ११६औँ अन्तर्राष्ट्रिय नारी दिवस विशेष कार्यक्रमका साथ सम्पन्न भयो । उक्त कार्यक्रम जेसी आई हेटौडा लेडी वर्ष २०२६ का अध्यक्ष जेसी नम्रता श्रेष्ठको सभापतित्वमा भयको थियो। सियान पुनरस्थापना केन्द्र का सन्चालक श्री सौजन डि॰सि ज्यु प्रमुख आतिथ्यता मा सम्पन्न गरियो। उक्त कार्यक्रममा विशेष उपस्थिति रूपमा सियान पुनरस्थापना केन्द्र का सल्लाकार श्री रमिला सापकोटा ज्यु ,जेसी आई हेटौडा लेडी पूर्व अध्यक्ष जेसी सजिता के॰ सि॰ज्यु र जेसी आई हेटौडा का निवर्तमान अध्यक्ष जेसिआई सिनेटर पंकजदास बानिया ज्यु को उपस्थिति रहेको थियो । जेसी आई हेटौडा लेडी का सम्पुर्ण पदाधिकारि ज्यु हरूको उपस्थिति रहेको थियो
कार्यक्रमका अवसरमा मकवानपुर जिल्लामा विगत लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय रही समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आउनुभएकी सियान महिला पुनरस्थापना केन्द्रकी निर्देशक श्री तानिया अग्रवाल ज्यूलाई जेसी आई हेटौडा लेडी ले उहाँले सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो।
कार्यक्रमका कार्यक्रम संयोजक जेसी आई हेटौडा लेडी की जेसी आइसा फुयाल रहनू भयको थियो । उक्तकार्यक्रम सन्पन्न गर्नका लागि जेसिआई सिनेटर राजदेव बानिया ज्यू र जेसिआई सिनेटर पंकजदास बानिया ज्युले सहयोग गर्नुभयकोमा उक्त सहयोगको कदर गर्दै जेसी आई हेटौडा लेडी परिवार बाट विषेश धन्यबाद 🙏
कार्यक्रममा उपस्थित अतिथिहरूले नारी सशक्तीकरणमा नारीको भूमिकाबारे विचार व्यक्त गर्दै अन्तर्राष्ट्रिय नारी दिवसको महत्वमाथि प्रकाश पार्नुभएको थियो।

जेसी रन्जीता पुडासैनि
महासचिव २०२६
जेसी आई हेटौडा लेडी
जय जेसीज !

जेसी आई हेटौडा लेडिले आज मिति२०८२/११/२३ गते  तदानुसार March 7,2026 मा तेस्रो बोर्ड बैठक सम्पन्न गरेको छ।जेसी आई हेटौडा ल...
07/03/2026

जेसी आई हेटौडा लेडिले आज मिति२०८२/११/२३ गते तदानुसार March 7,2026 मा तेस्रो बोर्ड बैठक सम्पन्न गरेको छ।
जेसी आई हेटौडा लेडि वर्ष २०२६ का शाखा अध्यक्ष जेसी नम्रता श्रेष्ठ ज्यु को अध्यक्षता मा बोर्डका पदाधिकारि ज्युहरुको उपस्तिथिमा आजको बोर्ड बैठक सम्पन्न भएको थियो।

जेसी रन्जीता पुडासैनि
महासचिव २०२६
जेसी आई हेटौडा लेडी
जय जेसीज !

खरानि टकटकाउंदै लासहरुको बिचबाट उठेको देशलाई ६ महिना भित्रै निर्वाचनमा लगेर लोकतन्त्रको उच्चतम अभ्यास मार्फत जनताको हातम...
05/03/2026

खरानि टकटकाउंदै लासहरुको बिचबाट उठेको देशलाई ६ महिना भित्रै निर्वाचनमा लगेर लोकतन्त्रको उच्चतम अभ्यास मार्फत जनताको हातमा शासन सुप्पिन लाग्नु भयको तपाईलाई देशकै शुशिला आमाका रुपमा ईतिहासले सम्झने छ। धन्यवाद प्रधानमन्त्री ज्यु। 🙏🙏🙏 #आमा ❤️❤️

जेसी आई हेटौडा लेडी परिवार
जय जेसीज !

जेसी आई हेटौडा लेडी द्वारा आयोजित होलि मिलन कार्यक्रम २०२६ शाखा अध्यक्ष जेसी नम्रता श्रेष्ठ ज्यु को सभाध्यक्षता मा आज  म...
28/02/2026

जेसी आई हेटौडा लेडी द्वारा आयोजित होलि मिलन कार्यक्रम २०२६ शाखा अध्यक्ष जेसी नम्रता श्रेष्ठ ज्यु को सभाध्यक्षता मा आज मिति २०८२/११/१६गते सम्पन्न भएको छ।प्रमुख अतिथी नेपाल जेसिज वर्ष २०२६ राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसिआई सिनेटर विकेश लाल श्रेष्ठ ज्युको आतिथ्यतामा सम्पन्नगरियो उक्त कार्यक्रमा सहभागी हुनुभयको
संस्थाको पुर्व अध्यक्ष तथा बर्ष २०२६ को प्रमुख बोर्ड सल्लाहकार जेसी सुशीला पौडेल ज्यु मातृशाखा अध्यक्ष सन्तोष पराजुलि ज्यु छिमेकी शाखाका अध्यक्ष ज्युहरु बोर्ड सल्लाहकार ज्युहरुलाई धन्यवाद साथै आजको कार्यक्रम सफलता पूर्वक सम्मपन्न गर्न सहयोग गर्नु हुने बोर्डको सम्पूर्ण साथीहरु र नया सदस्य ज्यु हरूमा धन्यवाद ।

जेसी रन्जीता पुडासैनि
महासचिव २०२६
जेसी आई हेटौडा लेडी
जय जेसीज !

Address

Hetauda Bazar

Website

Alerts

Be the first to know and let us send you an email when JCI Hetauda Lady posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to JCI Hetauda Lady:

Share