SR Dahal

SR Dahal जिन्दगी उमेरले होइन, अनुभवले चल्छ!!

23/08/2026
आज पर्न गएको जन्मदिनको अवसरमा सुस्वास्थ्य दीर्घायु तथा उत्तरोत्तर प्रगति साथै स्वस्थ र खुसी जिबनको अनगिन्ती शुभकामना छ ।
04/08/2026

आज पर्न गएको जन्मदिनको अवसरमा सुस्वास्थ्य दीर्घायु तथा उत्तरोत्तर प्रगति साथै स्वस्थ र खुसी जिबनको अनगिन्ती शुभकामना छ ।

https://www.fitkauli.com/smile-room/a-news/161314/
01/08/2026

https://www.fitkauli.com/smile-room/a-news/161314/

मकवानपुर, हेटाैडा । नेपाल निवृत्त शिक्षक समाज मकवानपुरले संस्थाको स्थापना दिवस तथा गुरुपूर्णिमाका अवसरमा आफ्नो...

स्थापना दिवसमा निवृत्त शिक्षक समाजद्वारा गुरु सम्मान तथा पुस्तक विमोचन
30/07/2026

स्थापना दिवसमा निवृत्त शिक्षक समाजद्वारा गुरु सम्मान तथा पुस्तक विमोचन

हेटौँडा । नेपाल निवृत्त शिक्षक समाज मकवानपुरले स्थापना दिवसको अवसरमा १६ जना ज्येष्ठ निवृत्त शिक्षकलाई सम्मान ग.....

सु- स्वास्थ्य,दीर्घायु ,उत्तराेत्तर प्रगतिको कामना सहित जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना भान्जी ❤️❤️
25/07/2026

सु- स्वास्थ्य,दीर्घायु ,उत्तराेत्तर प्रगतिको कामना सहित जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना भान्जी ❤️❤️

17/07/2026

साउने संक्रातिको शुभकामना छ।साउने संक्रान्ति (लुतो फाल्ने दिन): सूर्यदेवको दक्षिणायन यात्रा र लुतो फाल्ने परम्परा

साउन १ गते मनाइने साउने संक्रान्तिलाई 'कर्कट संक्रान्ति' पनि भनिन्छ। हिन्दु पौराणिक मान्यता अनुसार यसै दिनबाट सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्छन् र दक्षिणायन सुरु हुन्छ। दक्षिणायन देवताहरूको रात्रिकाल मानिन्छ, त्यसैले यो ६ महिनाको अवधि शुभ कार्यका लागि कम उत्तम मानिए पनि साधना, व्रत र पितृकार्यका लागि अत्यन्त महत्वपूर्ण हुन्छ।

बिगतलाई सम्झदा ।
26/06/2026

बिगतलाई सम्झदा ।

मातृभूमि साहित्य समाजद्वारा आज  पुरस्कृत हुनुहुने सबैलाई बधाई छ।
13/06/2026

मातृभूमि साहित्य समाजद्वारा आज पुरस्कृत हुनुहुने सबैलाई बधाई छ।

हार्दिक धन्यवाद !नेपाल निवृत्त  शिक्षक समाज केन्द्रीय  समितिकाे आयाेजनामा रजत जयन्ती  तथा छैटाै राष्ट्रिय  परिषद् तथा रज...
14/04/2026

हार्दिक धन्यवाद !

नेपाल निवृत्त शिक्षक समाज केन्द्रीय समितिकाे आयाेजनामा रजत जयन्ती तथा छैटाै राष्ट्रिय परिषद् तथा रजत स्मारिका निवृत्त शिक्षक दर्पण विमाेचन कार्यक्रम सम्पन्न भएकाे छ ।
कार्यक्रमकाे सभाध्यक्षता केन्द्रीय अध्यक्ष इश्वरवहादुर
श्रेष्ठकाे तथा प्रमुख आतिथ्यता ललितपुर महालक्ष्मी न पा का प्रमुख हरिगाेविन्द श्रेष्ठ एवम् राष्ट्रिय किताबखाना शिक्षकका महार्निदेशक दिनेश घिमिरे ज्युकाे विशिष्ट आातिथ्यमा सम्पन्न भएकाे हाे । कार्यक्रममा नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मी किशाेर सुवेदी, महासचिव तुला थापा ,सेवा निवृत्त राष्ट्रसेवक समन्वय समिति १० घटकका सचिव कानुन मन्त्रालय पूर्व उपसचिव वावुराम पाण्डे ज्युकाे समेत आतिथ्यता रहेकाे थियाे । रजत जयन्ती समाराेह विच रजत स्मारिका विमाेचन र विद्यार्थीहरु साथै विभिन्न जिल्लामा असल कार्य सम्पादन गर्ने जिल्ला अध्यक्षहरु मध्ये मकवानपुरलाई पनि प्रशंसा पत्र द्वारा सम्मान गर्नु भएकोमा हार्दिक आभार प्रकट गर्दछु ।

Address

Hetauda Bazar

Website

Alerts

Be the first to know and let us send you an email when SR Dahal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category