Hetauda 7 Nagswoti

Hetauda 7 Nagswoti welcome to Hetauda 7,Nagswoti

21/09/2021
24/11/2020

Staff requirements
कर्मचारी आवस्यकता सम्बन्धि सुचना

अफ्रिकाबाट पाकिस्तान हुँदै भारत आइपुगेको सलह किरा नेपाल छिरेर मकवानपुर मा पनि देखापरेको हुनाले हेटौंडा उपमहानगरपालिका वड...
27/06/2020

अफ्रिकाबाट पाकिस्तान हुँदै भारत आइपुगेको सलह किरा नेपाल छिरेर मकवानपुर मा पनि देखापरेको हुनाले हेटौंडा उपमहानगरपालिका वडा न.७ मा पनि देखापर्न सक्ने भएकोले गर्दा यस वडमा रहनुभएका सम्पूर्ण कृषकहरुमा सतर्क रहनुहुन जानकारि गर्दछौ साथै यो किरा देखिएमा तुरुन्त वडामा सम्पर्क गर्नुहोला।

03/03/2020

हेटौंडा उपमहानगरपालिका वडा न.७ नागस्वति हो कमाने होईन त्यसैले यस वडा भित्र रहेका होडिङ्ग बोर्ड ,पोस्टर, पसल , होटल, संस्थामा लेखिएका कमाने शब्द हटाई नागस्वति लेखिदिन र बोलिचालिमा पनि कमाने नभनि नागस्वति भनिदिनु हुन अनुरोध गर्दैछौं ! साथै सम्बन्धित निकायको पनि यश विषयमा ध्यान जाओस
धन्यवाद ।

🙏 हेटौंडा ७ नागस्वति एडमिन परिवार

Address

Hetauda
Hetauda Bazar
44107

Website

Alerts

Be the first to know and let us send you an email when Hetauda 7 Nagswoti posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share