24/08/2026
आज नारायणी यातायात ब्यबसायी संघका पदाधिकारीहरु र यातायात ब्यबसायीहरुसँग करदाता प्रोत्साहन कार्यक्रम, करदाता शिक्षा तथा आर्थिक ऐन, २०८३ ले प्रदान गरेका छुट र सहुलियत सम्बन्धी अन्तरकृया सम्पन्न गरियो।
मिति: २०८३/०५/०८
स्थान: आन्तरिक राजस्व कार्यालयको शभाहल